Notice Park
Phidim Municipality
Tender/Bids

नदीजन्य पदार्थको ठेक्का वन्दोबस्त सम्बन्धि बोलपत्र आव्हान

Deadline 12 Oct 2026The deadline has passed.

Summary

फिदिम नगरपालिका क्षेत्र भित्रका संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित तपसिल बमोजिकम नदी,खोलाको नदीजन्य पदार्थ gar fel, बालुवा र ग्राभेलको ठेक्का बन्दोवस्त गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म, कम्पनी र संस्था सम्वन्धित सबैमा — लागि बोलपत्र आह्वानको २१ दिनको सार्वजनिक सूचना प्रकाशन गरिएको छ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phidim Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फिदिम नगरपालिका छन Re कार्यपालिकाको रे नगर कार्यपालिका vay es, फिदिम, पाँचथर ५३ हु नेपाल Pa हन्छ कोशी प्रदेश, नेपाल eon कोशी प्रदेश प.से.:२०८३८०८४ २० wa: मितिः 2063/08/08 बिषय- नदीजन्य पदार्थको ठेक्का वन्दोवस्त सम्वन्धी बोलपत्र आह्वानको सूचना | प्रथम पटक सूचना प्रकाशन मिति- २०८३/०६/७ फिदिम नगरपालिका क्षेत्र भित्रका संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित तपसिल बमोजिकम नदी,खोलाको नदीजन्य पदार्थ gar fel, बालुवा र ग्राभेलको ठेक्का बन्दोवस्त गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म, कम्पनी र संस्था सम्वन्धित सबैमा — लागि बोलपत्र आह्वानको २१ दिनको सार्वजनिक सूचना प्रकाशन गरिएको छ। ठेक्का ने. ठेक्काको नाम Sart [न्यूनतम ठेक्का | बोलपत्र [धरौटी कैफियत किसिम अंक मु अक. | दस्तुर रकम बाहेक PMSSANCBIG2083/084- दह ARTE |, | बोलपत्र कबुल २०८३ ठेक्का संझौता भएको 04 गिटी,वालुवा र ग्राभेल) ३४,०४,३३७।०८ रकमको ५ | मिति देखि २०८४ जेष्ठ हि ३,०००।- संकलन बिक्री शुल्क प्रतिशत | मसान्तसम्म (तमोरनदी,हेवाखोला, फेमे खोला फाराम रु. ३०००।- (अक्षेरेपी तीन हजार रुपैयाँ मात्र) (फिर्ता नहुने ) फिदिम नगरपालिकाको आन्तरिक राजश्च खाता नील ०६७०३०००००१००१०००००१ जम्मा गरी प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाण-पत्र 'लिएका फर्म ;,कम्पनी, संस्थाले बोलपत्र खरिद गर्न आ.व. २०८२/०८३ सम्मको नविकरण भएको प्रमाण- पत्र मूल्य अभिवृद्धि करमा दता भएको ग्रमाण- पत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी पेश गरी सूचना प्रकाशन भएको मितिले २१औ दिनको कार्यालय समय भित्रमा फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट खरिद गर्न सकिनेछ । CamScanner ae hin ce फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालय फिदिम, पाँचथर mm ae 4 Wy } कोशी प्रदेश, नेपाल ०४, ty ४. यो सूचना प्रथम पटक प्रकाशन गरिएको मितिले २२ औं दिनको १२:००भित्र फिदिम नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय पाँचथरमा बोलपत्र दाखिला गरिसक्नुपर्नेछ र वोलपत्र सोही दिनको २:०० वजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा खोलिनेछ । सो समयमा बोलपत्र वा निजको प्रतिनिधि उपस्थित नभएमा बोलपत्र खोल्न वाधा पर्ने छैन | बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर उक्त कार्य सोको भोलिपल्ट वा @ staged समयमा हुनेछ। ५, सिलवन्दी बोलपत्र फारामका साथ आफूले कबुल गेरको अंकको कम्तिमा ५ प्रतिशतले नगद दाखिला गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र गतले हुन आउने धरौटी रकम यस कार्यालयको धरौटी खाना नं. ०६७०३०००००३००००००००१मा जैंकबाट मान्यता प्राप्त बैकबाट फिदिम नगरपालिकाको नाममा जारी गरिएको कम्तिमा १२० दिन मान्य अवधि भएको बैक जमानत पेश गर्नुपर्नेछ । ६, बोलपत्र फाराम भर्दा फाराममा तोकिएको विषयहरु आफूले कवुल गरेको अंक र अक्षरमा समेत प्रष्ट लेखिएको हुनुपर्ने छ | कुनै व्यहोरा सच्चाएको ठाँउमा वोलपत्रदाताको दस्तखत भएको हुनुपर्ने छ। अंकर अक्षरमा फरक परे अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ | ७. ठेक्का सञ्चालनको सिलसिलामा नेपाल सरकारलाई बुझाउनु गर्ने सम्पूर्ण कर ,दस्तुर, शुल्क आदिठेकेदार आफैले वुझाउनु ७ पर्नेछ। ८. यस कार्यालयबाट विगत वर्षहरुमा लगाईएको ठेक्काको रकम वुझाउन वक्यौता रहेको फर्म ।कम्पनी/ संस्थाहरुको बोलपत्र स्वीकृत हुनेछैन | ९, बोलपत्र स्वीकृत भएपछि कवुल रकम कम्तीमा दुई किस्तामा वुझाउनु पर्नेछ । go, नगरपालिकाले तोकेको जिल्ला दररेट भन्दा वढी ठेकेदारले शुल्क उठाउन पाउने छैन । ११, ठेक्का स्वीकृत पश्चात संझौताको लागि आफूले कवुल गरेको रकम बरावर नगदै यस कार्यालको बैंक खातामा जम्मा गेरको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त बैकबाट फिदिम नगरपालिकाको नाममा जारी भएको २०८४ साल श्रावण मसान्त सम्म म्याद भएको कार्यसम्पादन जमानत पेश गर्नु पर्नेछ | @phidimmun gov.np | ७०२४-५२३१०७, ०२४-५२२१०७,० [email protected] CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report