Notice Park
National Academy of Science and Technology (NAST)
Gen Info

खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान

खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान

Summary

खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान यस एकेडेमीको नयां भवन (स्नातक तह) र पुरानो भवन (मा.वि. तह) दुवैमा संचालन गर्ने गरी (फर्निचर, भान्सा आदि तैयारी अवस्थामा) खाजा घर, फोटोकपी र आवश्यक शैक्षिक सामग्री सहित व्यवसाय संचालन गर्न फर्म दर्ता भएका अनुभवी तथा इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Academy of Science and Technology (NAST)
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a सूचना प्रकाशित मिति:- २०८३-०६-२७ खाजा घर (क्यान्टिन) तथा स्टेशनरी व्यवसाय संचालनका लागि दरखास्त आव्हान यस एकेडेमीको नयां भवन (स्नातक तह) र पुरानो भवन (मा.वि. तह) दुवैमा संचालन गर्ने गरी (फर्निचर, भान्सा आदि तैयारी अवस्थामा) खाजा घर, फोटोकपी र आवश्यक शैक्षिक सामग्री सहित व्यवसाय संचालन गर्न फर्म दर्ता भएका अनुभवी तथा इच्छुक महानुभावहरुबाट सिलबन्दी दरखास्त आव्हान गरिएको छ । दरखास्त फाराम रु १०००।- अक्षरुपी एक हजार मात्र (फिर्ता ॥ नहुने ) तिरी यस एकेडेमीबाट प्राप्त गर्नुपर्ने छ । दरखास्त फाराम श्री एनएमबि बैंक लिमिटेड धनगढी स्थित कलेजको खाता नं. ०१५०१४४९२१५०००१३ मा धरौटी वापत रु ५०००।- अक्षरुपी पांच हजार मात्र (दरखास्त अस्विकृत भए फिर्ता हुने) जम्मा गरेको सक्कल भौचर सहित दररेट खुलाएको फाराम भरी पेश गर्नुपर्ने छ । प्रस्तावकले पालन गर्नुपर्ने आधारभूत शर्तहरु यस एकेडेमीको सूचना पाटी वा बेभसाइटमा अध्ययन गर्न वा फाराम खरिद गर्दा प्राप्त गर्न सकिने छ । खाजाघरको स्थलगत अवलोकन सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा गर्न सकिने छ । गुणस्तर र बजार भाउसंग मिलान हुने न्यूनतम शर्तमा खाजा घरको वहाल लिइने छैन | तर आफुले उपयोग गर्ने विद्युत र पिउने पानीको दस्तूर प्रयोगकर्ता आफैले तिर्नुपर्ने छ । - दरखास्त फाराम ०८३ कार्तिक १५ गते दिउँसो १ बजेसम्म यस एकेडेमीको कार्यालयमा दर्ता भइ सक्नुपर्ने छ । - प्राप्त दरखास्तहरु 0८३ कार्तिक Io गते अपरान्ह २ बजे प्रस्तावक वा प्रतिनिधिको रोहबरमा (उपस्थित नभए पनि फाराम खोलिने काम नरोकिने) एकेडेमीको कार्यालयमा खोलिने छ। - कुनै पनि प्रस्ताव स्विकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस एकेडेमीको क्याफेटेरिया संचालक समितिमा रहने छ । त ५ ci - अन्य जानकारीको लागि कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध छ । x National Academy of Science and Technology (ATs) ४ ६४ Pe] (Affiliated to Pokhara University) ॥ ही? दत 0 Ae Accredited by University Grants Commission (UGC), Nepal, (2022) | गो ही उत्तर बेहडी, धनगढी । ०९१-५२३३१२, ५२१३१२ “ca \ or 4 a .

Like

0

Views

1

Comments

0

Share

0

Save

Report