Notice Park
Phalgunand Rural Municipality
Vacancy

शिक्षक सरुवाको दरखास्त आह्वानको सूचना

शिक्षक सरुवाको दरखास्त आह्वानको सूचना

Summary

प्रस्तुत विषयमा यस श्री कृष्ण माच्चमिक विद्यालय फाल्गुनन्द-४, चिलिडदेन पाँचथरमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी स्थायी दरबन्दीको शिक्षक पदमा शिक्षा नियमावली २०५९ (दशौँ संशोधन,२०५३) को नियम ९९ अनुसार शिक्षक सरुवा मार्फत पदपुर्ति गनुपर्ने भएकोले समान तहमा कार्यरत स्थायी शिक्षकहरुबाट सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phalgunand Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ay पी कृण माध्यनिक विद्यालय Ray ॥ ४ Shree kris ondary School फाल्गुनन्द - a) वरडाँडा, पाँचथर Phalgunanda-4, Chi nated ardanda, Panchthar eae प.स.०८३/०४ मिति :- २०५३/०६/१३ च.न. १२ कोसी प्रदेश, (नेपाल) teenagers eee ras विषय :- शिक्षक सरुवाको लागि दरखास्त भाव्हान गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा यस श्री कृष्ण माच्चमिक विद्यालय फाल्गुनन्द-४, चिलिडदेन पाँचथरमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी स्थायी दरबन्दीको शिक्षक पदमा शिक्षा नियमावली २०५९ (दशौँ संशोधन,२०५३) को नियम ९९ अनुसार शिक्षक सरुवा मार्फत पदपुर्ति गनुपर्ने भएकोले समान तहमा कार्यरत स्थायी शिक्षकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन २०८३ साल आश्विन २६ गते (२५ गते घटस्थापना बिदा) कार्यालय समय भित्र दर्ता हुने गरी दरखास्त आव्हान गरिएको व्यहोरा अनुरोध छ। दरखास्त साथ पेश गनुपर्ने कागजात : विज्ञापन नं. ०१/०८३/८४ १) सरुवाको लागि निवेदन । (२) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी । (३) सेवा अवधि खुल्ने कागजात । (४) स्थायी र अस्थायी (यदि अस्थायी सेवा अवधि भएमा) नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी । (५) हालको विद्यालयमा हाजिर भएको प्रमाणित प्रतिलिपी । (६) शैक्षिक योग्यता र तालिमका प्रमाण-पत्रहरुको प्रमाणित प्रतिलिपी । (७) वि.व्य.स. को निर्णयको प्रतिलिपी र कार्यरत विद्यालयको सरुवा सहमति पत्र । (०८) सम्बन्धित स्थानीय तहको सहमति । (९) असाधारण /वेतलवी विदा लिए/नलिएको कार्यरत विद्यालयको पत्र | (१०) शिक्षा नियमावली २०५९/ दशौं संशोधन,२०५३) बमोजिमको प्राथमिकता दावी गर्ने सम्पुर्ण कागजात । (११) शिक्षा नियमावली २०५९( दशौं संशोधन,२०५३) अनुसार भरेको अनुसुची फाराम | (१२) अन्तर जिल्ला भएमा सम्बन्धित शिक्षा विकास तथा समन्यव एकाइको सहमति पत्र । बोधार्थ : १) श्री शिक्षा विकास तथा समन्यव एकाइ, पाँचथर । (२) श्री शिक्षा तथा युवा तथा खेलकुद शाखा, फाल्गुनन्द गाउँपालिका । ( नोट : निर्धारित समयभित्र रीतपुर्वक दर्ता भएका आवेदनहरु शिक्षा नियमावली २०५९( दशौं संशोधन,२०८३) तथा प्रचलित कानुन बमोजिम मूल्याड्कन गरी आवश्यक प्रकिया अगाडी बढाइने छ। रीत नपुगी आएका आवेदन उपर कुनै कारवाही नहुने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । थप जानकारीका लागि सम्पर्क नम्बरहरु ९०६२७७२२९६, ९५४०६५५४५७ ९८६२७७२३७२ जय, See oe 6% डम्बर सेर नेम्बाडु, ति प्रधारध cats ‘ Pasa nega? : ca oft कृण लाघध्यनिक विद्यालय Shree kris i ondary School फाल्गुनन्द -f cess वरडाँडा, पाँचथर Phalgunanda-4, C! RY ardanda, Panchthar प.स.०८३/८४ मिति :- २०५३/०६/१३ च.न. १२ कोसी प्रदेश, (नेपाल) विषय :- शिक्षक सरुवाको लागि दरखास्त भाव्हान गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा यस श्री कृष्ण माच्चमिक विद्यालय फाल्गुनन्द-४, चिलिडदेन पाँचथरमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी स्थायी दरबन्दीको शिक्षक पदमा शिक्षा नियमावली २०५९ (दशौँ संशोधन,२०५३) को नियम ९९ अनुसार शिक्षक सरुवा मार्फत पदपुर्ति गनुपर्ने भएकोले समान तहमा कार्यरत स्थायी शिक्षकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन २०८३ साल आश्विन २६ गते (२५ गते घटस्थापना बिदा) कार्यालय समय भित्र दर्ता हुने गरी दरखास्त आव्हान गरिएको व्यहोरा अनुरोध छ। दरखास्त साथ पेश गनुपर्ने कागजात : विज्ञापन नं. ०१/०८३/८४ १) सरुवाको लागि निवेदन । (२) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी । (३) सेवा अवधि खुल्ने कागजात । (४) स्थायी र अस्थायी (यदि अस्थायी सेवा अवधि भएमा) नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी । (५) हालको विद्यालयमा हाजिर भएको प्रमाणित प्रतिलिपी । (६) शैक्षिक योग्यता र तालिमका प्रमाण-पत्रहरुको प्रमाणित प्रतिलिपी । (७) वि.व्य.स. को निर्णयको प्रतिलिपी र कार्यरत विद्यालयको सरुवा सहमति पत्र । (०८) सम्बन्धित स्थानीय तहको सहमति । (९) असाधारण /वेतलवी विदा लिए/नलिएको कार्यरत विद्यालयको पत्र | (१०) शिक्षा नियमावली २०५९/ दशौं संशोधन,२०५३) बमोजिमको प्राथमिकता दावी गर्ने सम्पुर्ण कागजात । (११) शिक्षा नियमावली २०५९( दशौं संशोधन,२०५३) अनुसार भरेको अनुसुची फाराम | (१२) अन्तर जिल्ला भएमा सम्बन्धित शिक्षा विकास तथा समन्यव एकाइको सहमति पत्र । बोधार्य : १) श्री शिक्षा विकास तथा समन्यव एकाइ, पाँचथर । (२) श्री शिक्षा तथा युवा तथा खेलकुद शाखा, फाल्गुनन्द गाउँपालिका । ( नोट : निर्धारित समयभित्र रीतपुर्वक दर्ता भएका आवेदनहरु शिक्षा नियमावली २०५९( दशौं संशोधन,२०८३) तथा प्रचलित कानुन बमोजिम मूल्याड्कन गरी आवश्यक प्रकिया अगाडी बढाइने छ। रीत नपुगी आएका आवेदन उपर कुनै कारवाही नहुने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । थप जानकारीका लागि सम्पर्क नम्बरहरु ९०६२७७२२९६, ९५४०६५५४५७ ९८६२७७२३७२ set ८ डम्बर सेर नेम्बाडु, Pasa nega? :

Like

0

Views

0

Comments

0

Share

0

Save

Report