Notice Park
Rastriya Banijya Bank Ltd.
Acts & regulations

6% RBBL Debenture 2089

6% RBBL Debenture 2089

Summary

नेपाल सरकारबारा मिति २०2२ साल माघ १० गते विश्लेष ऐन “राष्ट्रिय वाणिज्य बैंक ऐन, 202१” अन्तर्गत स्थापना भई २0६9 साल बैशाख & गते लिमिटेड कम्पनीको रुपमा प्रचलित कम्पनी कानून बमोजिम सस्थापित भइ बैक तथा वित्तीय सस्था सम्बन्धी ऐन; २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी "क" वर्गको इजाजतपत्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rastriya Banijya Bank Ltd.
Industry
Bank/Finance
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकारबारा मिति २०2२ साल माघ १० गते विश्लेष ऐन “राष्ट्रिय वाणिज्य बैंक ऐन, 202१” अन्तर्गत स्थापना भई २0६9 साल बैशाख & गते लिमिटेड कम्पनीको रुपमा प्रचलित कम्पनी कानून बमोजिम सस्थापित भइ बैक तथा वित्तीय सस्था सम्बन्धी ऐन; २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी "क" वर्गको इजाजतपत्र प्राप्त सस्थाको रुपमा बैकिङ्ग कारोवार गदैं आएको श्री राष्ट्रिय वाणिज्य बैंक लिसिटेड राष्ट्रिय वाणिज्य बैंक तपाईंको आफ्नै बैंक रजिष्टर्ड कार्यालय: का.म.न.पा. ११, सिंहदरवार प्लाजा, काठमाण्डौ | फोन नं. ०९७७-१-५७२१२२०, फ्याक्स नं. ०९७७-१-४२५२९३१ Email: [email protected] | Website: www.rbb.com.np ७ वर्ष safe तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको “6% RBBL Debenture 2089" को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारेको सूचना राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको “6% RBBL Debenture 2089" नामक क्रणपत्र प्रति UTI रु. १,०००/- अङ्कित मूल्यको ३० लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको OTT मध्ये १८ लाख कित्ता क्रणपत्रले हुन आउने कुल रु. १ अर्ब co करोड क्रणपुँजी रकम व्यक्तिगत तबर (Private Placement) बाट बिक्री गर्न र १२ लाख कित्ता क्रणपत्रले हुन आउने रु.१ अर्ब २० करोड ROSH रकम (जसमध्ये ५% अर्थात्‌ ६०,००० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँड गरिएको समेत) आज मिति २०८३ असोज २९ जते बिहीबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ। दरखास्त दिन पाउने दरखास्त दिन पाउने न्यूनतम क्रणपत्रः २४ कित्ता अधिकतम त्रणपत्रः सम्पूर्ण कित्ता दरखास्त साथ प्रति क्रणपत्र अड्कित मूल्य रु. १०00/- को दरले (शत प्रतिशत) भुक्तानी माण गरिएको | [ax | विवरणपत्र प्राप्त गर्ने स्थानको नाम र ठेगानाः १. कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्साल, काठमाडौं, फोन नं.- ९७७-१-५९७००८२ | 2, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाण्डौ, वेवसाइट: Www. rbb.com.np र फोन नं. ९७७-१-५७२१२२० | साथै धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट www.kumaricapital.com तथा निष्काशनकता कम्पनीको वेबसाइट www.rbb.com.np वा नेपाल धितोपत्र बोर्डको वेबसाइट www.sebon.gov.np बाट समेत यस निष्काशनको लागि स्वीकृत विवरणपत्र हेर्न सक्नु हुनेछ । Ena दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थानः सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ । २. व्यक्तिगत तवर (Private Placement) बाट संगठित संस्थाहरुलाई बिक्री गरिने क्रणपत्र निष्काशन तथा बिक्री प्रवन्धक र निष्काशनकर्ता कम्पनीको आपसी सहमतिमा खरिदकर्ताहरु खोजी गरी बिक्री वितरण गरिनेछ । ee निष्काशन बन्द हुने मिति (छिठोमा) २०८३/०७/१० (बैंकिङ्ग समय पश्चात्‌) FRU निष्काशन बन्द हुने मिति (ढिलोमा) २०८३/०७/१२ (बैंकिङ्ग समय पश्चात्‌) लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिख्रित वा विद्युतीय माध्यमबाट आवेदन दिदा भनिवार्य ₹ुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी भाफ्नो स्व:विवेकले दरखास्त दिनुहुन अबुरोध गर्द | यस निष्काशन सम्बन्धी विस्तृत जानकारीको लागि मिति २०८३ असोज २० गतेको “नागरिक” राष्ट्रिय दैनिकमा प्रकाशित आह्वान-पत्र वा निष्काशनकर्ता कम्पनीको वेबसाइटः www.rbb.com.np वा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट www.kumaricapital.com मा हेर्नुहुन अनुरोध गर्दछौं | कमारी क्यापिटल लिमिटेड दुर्गा भवन, नागपोखरी-१, नक्साल, काठमाडौं i प्‌ रण” WIA: ०१-५९७००८२ <-> <> KUMARI CAPITAL LIMITED Email: [email protected] Invest for your future Website: www.kumaricapital.com

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.