कन्सुलर फाराम
Summary
विषय: कागजात प्रमाणीकरण गरिदिनु हुन प्रमाणीकरण हुन। मेरा निम्नबमोजिमका कागजात प्रमाणीकरण गर्नु पर्ने भएकोले नियमानुसारको दस्तुर तिरेको निस्सा तथा प्रमाणित गर्नुपर्ने कागजातका सक्कलै र तिनका प्रतिलिपिहरु यसैसाथ संलग्न राखी म स्वयंले/मेरा नातादार /वारेस मार्फत निवेदन गरेको /गरेकी छु | उक्त कागजतहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f39b2052-36e4-4294-b6f1-179d1882a8af.pdfPDF · 1 page · 214 KBOpen
Key details
- Organization
- Naukunda Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
निःशुल्क फाराम अनुसूची १ श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, नौकण्ड गाउँपालिका, सरमथली, रसुवा । विषय: कागजात प्रमाणीकरण गरिदिनु हुन प्रमाणीकरण हुन। मेरा निम्नबमोजिमका कागजात प्रमाणीकरण गर्नु पर्ने भएकोले नियमानुसारको दस्तुर तिरेको निस्सा तथा प्रमाणित गर्नुपर्ने कागजातका सक्कलै र तिनका प्रतिलिपिहरु यसैसाथ संलग्न राखी म स्वयंले/मेरा नातादार /वारेस मार्फत निवेदन गरेको /गरेकी छु | उक्त कागजतहरु आधिकारिक निकायहरु ८पदाधिकारीहरुबाट जारी भई प्रमाणित वा रुजु गराइएका छन् | प्रमाणित गर्नुपर्ने कागजातको विवरण (उपयुक्त कोठा वा कोठाहरुमा चिन्ह (४) लगाउनुहोस् ।) 1०१. | नेपाली नागरिकताको प्रमाणपत्र ०२. नावालक परिचयपत्र ०३ जन्म दर्ताको प्रमाणपत्र ०४. विवाह दर्ताको प्रमाणपत्र ०५. बैवाहिक अवस्थाको प्रमाणपत्र ०६. नाता प्रमाणित प्रमाणपत्र ०७. वसाइँसराइको प्रमाणपत्र ०८ सम्वन्ध विच्छेदको प्रमाणपत्र ०९ मृत्य दर्ताको प्रमाणपत्र १० चालचलन सम्बन्धी प्रमाणपत्र ११ शैक्षिक प्रमाणपत्र १२ प्रहरी प्रतिवेदन (विविध विषयको) १३. नेपाली राहदानीको प्रतिलिपि १४ निरोगिताको प्रमाणपत्र १५ सवारी चालक अनुमतिपत्र १६ व्यवसाय संचालन गर्ने इजाजतपत्र १७. दस्तखत प्रमाणित qs. १९. वक पत्र (Affidavit) २० २१ RR प्रमाणित गर्नु पर्ने जम्मा कागजातको संख्याः दस्तुर रु.: प्रमाणीकरणको लागि पेश गरेका कागजात र तिनमा उल्लेखित व्यहोरा सत्य हुन । कागजातको व्यहोरा विवरण झुट्टा ठहरिएमा वा किर्ते वा जालसाजी गरेको पाइएमा कानून बमोजिमको सजाय भोग्न म कागजातवाला निवेदक स्वयंम् वा म कागजातवालाको आफन्त वा वारिस हुने निवेदकलाई मञ्जुर छ । कागजातवालाको नाम, थर: Name in Block Letters: फोन नं.: ठेगानाः निवेदकको नाम, थर: फोन नं.: ठेगानाः कागजातवालासंगको नाता: दस्तखत: नाम, थर: मितिः wen: १. अर्काको झुट्टा वा किर्ते कागजात प्रमाणीकरण गराइदिन निवेदन गर्दा निवेदक समेत सजायभागी हुने एवं सम्बन्धित नेपाली राजदूतावासले पनि प्रमाणित गर्नु अघि कागजातको सत्यताको जांच गर्ने भएकोले कागजात झुट्टा ठहरिएमा नोकरीबाट विमुख भई विदेशमा जेल र जरिवाना हुने भएकोले विदेशमा आफैलाई अलपत्र पार्ने एवं नेपाल र नेपालीको प्रतिष्ठामा आंच आउने काम नगर्न नगराउन कन्सुलर सेवा विभाग सम्बन्धित सवैलाई अनुरोध गर्दछ । २. नागरिक बडापत्रमा उल्लेख भए अनुसार हरेक कागजात प्रमाणित गर्न आवश्यक पर्ने अन्य सम्वद्ध कागजातका प्रतिलिपिहरु निवेदनका साथ राख्नु पर्नेछ । ३. विदेशमा संगै वस्ने, काम बा अध्ययन गर्ने परिचित व्यक्तिको कागजात प्रमाणीकरणको लागि निवेदन पेश गरेको भए कागजातवाला र निवेदक दुवै जनाको भीसा वा परिचयपत्रको प्रतिलिपि वा अन्य प्रमाण पेश गर्नु पर्नेछ । ४. नातेदार र रीतपूर्वक नियुक्त वारेस वाहेक आफन्त वा साथी हुँ भन्ने निवेदकले पेश गरेका कागजात उपर चित्तबुझ्दो प्रमाण पेश गर्न नसके त्यस्ता काजजातलाई प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग वाध्य हुने छैन ।