Notice Park
Bhagwanpur Rural Municipality
Gen Info

सिटी रिक्सा/ई-रिक्सा/टेम्पो दर्ता सम्बन्धि सूचना ।

Deadline 17 Oct 2026The deadline has passed.
सिटी रिक्सा/ई-रिक्सा/टेम्पो दर्ता सम्बन्धि सूचना ।

Summary

(प्रथम पटक प्रकाशित मितिः । ६ यस भगवानपुर गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तथा सघ्चालनं गर्न इच्छुक सिटी रिक्सा/ई-रिक्सा तथा अटो रिक्सा धनी/व्यवसायीहरूले प्रचलित कानून वमोजिम गाउँपालिकामा तर्ता गरी सग्गालन गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhagwanpur Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

3 ae S) UTTAR NN Te at गाउँ कार्यफ्ककुप्की कार्मीलय fi भगवानपुर,सिरहा सम्पर्कः- ९८५२८३४९२४ मधेश प्रदेश, नेपाल E-Mail: [email protected] (राजस्व णाखा। पत्र संख्या:-२०८३/०८४ चलानी नं. मितिः २०८३/०६/१६ रिक्सा तथा अटो रिक्सा दर्ता सम्बन्धी सूचना , (प्रथम पटक प्रकाशित मितिः । ६ यस भगवानपुर गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तथा सघ्चालनं गर्न इच्छुक सिटी रिक्सा/ई-रिक्सा तथा अटो रिक्सा धनी/व्यवसायीहरूले प्रचलित कानून वमोजिम गाउँपालिकामा तर्ता गरी सग्गालन गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहायका कागजातसहित भगवानपुर गाउँपालिकाको राजस्व शाखा/सम्बन्धित शाखामा उपस्थित भई सिटी 'तथा अटो रिक्सा दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातहरू १. सवारी साधन धनीको नेपाली नागरिकताको प्रमाणपत्रको । २. सवारी साधनको ब्लूबुक/दर्ता प्रमाणपत्रको प्रतिलिपि । ३. सवारी साधनको खरिद बिल/भ्याट विलको प्रतिलिपि । ४, चालकको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि । ५, चालु आर्थिक वर्षको सबारी साधन कर/राजस्व तिरेको प्रमाण॥ ६, सवारी साधनको बीमा गरेको प्रमाणपत्रको प्रतिलिप। ' ७, पासपोर्ट साइजको फोटो २ प्रति। ६. फर्म/व्यवसाय दर्ता भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि । ९, गाउँपालिकाले आवश्यक ठानेका अन्य कागजातहरू। विशेष जानकारी ० तोकिएको १५ दिनभित्र दर्ता नगरी सञ्चालन गरिएका सिटी रिक्सा/गटो रिक्सा सम्बन्धमा प्रचलित कानून war गाउँपालिकाको निर्णयवमोजिम आवश्यक कारवाही गरिनेछ। ० दर्ता भएका सवारी साधनले गाउँपालिकाले तोकेको रुट, पार्किङ तया अन्य सञ्चालनसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ | ० दर्ता तथा नवीकरण गर्दा गाउँपालिकाको प्रचलित आर्थिक ऐन, दर वमोजिम शुल्क लाग्नेछ। ५ झुट्टा वा अपूर्ण विवरण पेश गरी दर्ता गर्न खोजेमा प्रचलित मोजिम कारवाही हुनेछ। प्रनुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 17 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.