Notice Park
Aathrai Tribeni Rural Municipality
Gen Info

दररेट माग सम्बन्धी सूचना ।

Summary

Project Name: “Ehmis को स्थापना र संचालन गर्न सफ्टवेयर सम्बन्धी परामर्श सेवा खरिद” (Consulting service for implementation, installation & Deployment of Ehmis Software) for Aathrai Tribeni Rural Municipality, Hangpang, Taplejung, Koshi Province, Nepal ! Scanned with | स्वास्थ्य संस्थाहरूबाट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aathrai Tribeni Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कार्यक्षेत्रगत शर्त (Terms of Reference-TOR) आठारई त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हाङपाङ ताप्लेजुङ Project Name: “Ehmis को स्थापना र संचालन गर्न सफ्टवेयर सम्बन्धी परामर्श सेवा खरिद” (Consulting service for implementation, installation & Deployment of Ehmis Software) for Aathrai Tribeni Rural Municipality, Hangpang, Taplejung, Koshi Province, Nepal ! Scanned with | | |CamScanner पृष्ठभुमि स्वास्थ्य संस्थाहरूबाट विद्युतीय माध्यमवाट स्वास्थ्य सेवा प्रवाह तथा सेवाग्राहीको विवरण दर्ता व्यवस्थापन गर्न CHMIS प्रणालीको स्थापना र सञ्चालन सम्बन्धी प्रकिया तथा निर्णयलाई खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन प्रतिस्पर्धा, स्वच्छता, इमानदारिता, जबाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट विनियोजित कार्यक्रम तथा बजेटको अधिकतम प्रतिफल हासिल गर्नका निमित्त सेवा खरिद गर्ने निकाय अर्थात आठराई त्रिवेणी गाउँपालिकाको कार्यालयलाई सहजीकएण गर्ने अभिप्रायले यससँग सम्बन्धित मुलतः HMIS स्थापना र सञ्चालन सम्बन्धी कार्यशर्तगत विवरण र सेवा खरिद गर्ने निकाय र प्रणाली विकास गर्ने सेवा प्रदायक बीचको सम्झौताको नमुना उपलब्ध गराउनु नै मार्गदर्शनको मुल ध्येय हो । स्वास्थ्य संस्थाले डिजिटल स्वास्थ्य प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा प्रवाह तथा सेवाग्राहीहरूको विवरण दर्ता व्यवस्थापन गर्न सहज होस्‌ भनि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो ७115 स्थापना र सञ्चालन सम्बन्धी मार्गदर्शन लागु गरेको छ | जसअनुसार संघ, प्रदेश वा स्थानीय तहले आफैले वा अन्य निजी कम्पनीसँगको सहकार्यमा यस मार्गदर्शनमा राखिएका निश्चित शर्तहरूको पालना गरी राष्ट्रिय/अन्तराष्ट्रिय मापदण्ड, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अभिलेख तथा प्रतिवेदन सम्बन्धी मार्गदर्शन, राष्ट्रिय सूचना प्रविधि नीति, ई-हेल्थ रणनीति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गुणस्तर मापदण्ड तथा नियमन शाखाले उपलब्ध गराएका सूचना प्रविधि सम्बन्धी मापदण्डको प्रत्यक्ष पालना गरी प्रयोग हुने सफ्टवेयरमा एकरूपता रहने गरी स्वास्थ्य सेवा प्रवाहको सूचना दर्ता व्यवस्थापन गर्ने सफ्टवेयरको निर्माण तथा प्रयोग गर्न सक्ने छन्‌। सफ्टवेयरको प्रयोगमार्फत सार्वजनिक स्वास्थ्य सेवा प्रवाह तथा सेवाग्राहीहरूको स्वास्थ्य रेकर्ड र व्यक्तिगत विवरण डिजिटलाइज गर्ने लक्ष्य पुरा हुन सक्दछ । सम्भव भएसम्म नेपाल सरकारको सूचना प्रविधि नीतिअनुसार खुला सफ्टवेयर सोर्सकोड भएका र नेपाल सरकारलाई भविष्यमा आर्थिक भार नपर्ने, कुनै प्राविधिक निर्भरता नहुने, अन्तराष्ट्रिय रूपमा नै सार्वजनिक रूपमा प्रयोग गर्न सकिने सफ्टवेयरको प्रयोगमा जोड दिने विषयलाई प्राथमिकतामा राखिनु पर्दछ। यो eHMIS मार्गदर्शनमार्फत सबै स्वास्थ्य संस्थाहरूबाट सेवा प्रवाह र सेवाग्राहीको स्वास्थ्य स्थिति विवरणलाई विद्युतीय माध्यमबाट दर्ता व्यवस्थापन गर्ने प्रणालीको विकास तथा अवलम्बन गर्न संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवाला संस्थाहरूलाई सहजीकरण हुने अपेक्षा गरिएको छ। संघीयता पछि निर्माण भएको तीन तहको संवैधानिक संरचनाअनुसार स्वस्फूर्त रूपमा संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न निजी संघ संस्थाहरूले स्थानीयस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरूमा विभिन्न प्रकारका डिजिटल हेल्थ वा मोबाइल हेल्थ प्रोग्रामहरू सञ्चालन गरिरहेका छन। यी सबै कार्यक्रमहरूबाट सङ्कलित स्वास्थ्य तथ्याङ्कमा एकरूपता राख्न र कानुनसम्मत तथ्याङ्कको गोपनीयता तथा सुरक्षण कायम राख्न र गुणस्तरिय स्वास्थ्य तथ्याङ्कको विष्लेषण गरी राज्यका निकायहरूलाई योजना निर्माण र सञ्चालित प्रणालीलाई दिगो रूपमा व्यवस्थापन गर्न र फरकफरक प्रणालीबीच अन्तरआवद्धता कायम गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएकाले थोरै हदसम्म भए पनि यो मार्गदर्शनले सहजीकरण गर्ने अपेक्षा गरिएको छ । यो मार्गदर्शन तयार पार्दा नेपाल सरकारद्वारा लागु गरिएका तपसिल अनुसारका ऐन, नियम, नीति, कार्यविधि तथा निर्देशिकाले दिएका प्रावधानहरूलाई आधार बनाइएको छ। 1. सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ 2. तथ्याङ्क ऐन, २०७९ 3. जसस्वास्थ्य सेवा ऐन, २०७५ 4. गोपनीयता ऐन, २०७५ 5. दूर-चिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाईन स्वास्थ्य सेवा कार्यविधि, २०७७ 6. नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना (२०७९/८०-२०८७/८८) 7. राष्ट्रिय स्वास्थ्य नीति, २०७१ 390, 4s oe Oe is ears we 6 agg ! Scanned with | | |CamScanner 8. एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली मार्गचित्र (२०२२-२०३०) 9. नेपाल ई-हेल्थ रणनीति, २०१७ 10. स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अभिलेख तथा प्रतिवेदन सम्बन्धी निर्देशिका, २०७८ 11. विद्युतीय कारोबार ऐन, २०६३ 12. सूचना प्रविधि नीति, २०६७ 13. नेपाल डिजिटल फ्रेमवर्क अवधारणा, २०१९ यसरी स्वास्थ्य सेवा प्रवाह र सेवाग्राहीको स्वास्थ्य विवरण दर्ता व्यवस्थापन गर्ने डिजिटल हेल्थका प्रणालीको स्थापना तथा सञ्चालन गर्दा अनुसरण गर्ने प्राविधिक गुणस्तरियताको निश्चित मापदण्ड भित्र रहन सहज होस्‌ भनि यो मार्गदर्शन केन्द्रीत छ | सूचना तथा प्रविधि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नको लागि Free Open Source Code भएका सफ्टवेयर वा Closed Source Code सहित प्रतिलिपि अधिकारमा बन्देज गरिएका दुबै प्रकारका सफ्टवेयर सिस्टमले व्यवसायिक रूपमा बराबरीको हैसियतसहित प्रतिस्पधात्मक बजारमा सहभागी हुन सक्ने अवसरसमेत यो मार्गदर्शनले प्रदान गर्ने अपेक्षा गरिएको छ | यसरी डिजिटल हेल्थ सम्बन्धी प्रणालीलाई अवलम्वन गर्दा अनुसरण गर्नुपर्ने प्राविधिक गुणस्तरियताको निश्चित मापदण्डभित्र समेत रहन उत्ेरित गर्न सेवा प्रदायक तथा संघ, प्रदेश र स्थानीय तहलाई सहज होस्‌ भनि प्रायः सरोकार रहने सबै विषयलाई यो मार्गदर्शनमा समावेस गरिएको छ। सैद्धान्तिक पक्षहरू विद्युतीय माध्यमको प्रयोग गरी संघीय, प्रादेशिक र स्थानीयस्तरका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको अभिलेख व्यवस्थापन गर्दा माथि उल्लिखित नेपाल सरकारको प्रचलित ऐन, नियम, नीति, कार्यविधि तथा निर्देशिकाले दिएका प्रावधानहरूलाई आधार बनाई तपसिलअनुसारको सिद्धान्तलाई अवलम्वन गर्ने गरी यो मार्गदर्शन प्रस्तावित गरिएको छ | 1. गोपनीयता कायमः सङ्कलित सेवाग्राहीको व्यक्तिगत स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षित भण्डारण गर्ने जिम्मेवारी सेवा प्रदायक, सहयोगी संस्था र तोकिएका सरकारी निकायको बराबरी जिम्मेवारी हुनेछ। 2. गोपनीयताको स्तरीकरण (Standard): सङ्कलित व्यक्तिगत स्वास्थ्य सूचना विवरणहरू गोपनीयताको नियम तथा Standard को पालना गरी भण्डारण गरिनेछ भन्ने सुनिश्चितता हुनुपर्ने । 3. परनिर्भरताको अन्त्यः आवश्यकताअनुसार नेपाल सरकारले कुनै पनि समयमा एक प्रणालीबाट अर्को प्रणालीमा स्थानान्तरण (Migration) FHT प्रकारको प्राविधिक निर्भरता हुँदैन भन्ने सुनिश्चितता हुनु पर्दछ। 4. दिगो र आर्थिक रूपमा किफायती: सम्झौतामा तोकिएको समयावधिसम्ममा समयानुसार प्रणालीको परिवर्तन परिमार्जन गर्नको लागि नेपाल सरकारलाई मर्मतसम्भारमा बाहेक कुनै प्रकारको आर्थिक भार पर्दैन भन्ने सुनिच्वितता हुनुपर्दछ | 5. गुणस्तरिय सेवा प्रवाहको सुनिक्षितताः प्रस्तावित प्रणालीको प्रयोगको कारणले नागरिकहरूलाई नेपालको संविधानको मौलिक हकअन्तर्गत गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चिता हुनुपर्दछ । प्रविधिको प्रयोगले स्वास्थ्य सेवा सबै तह र तप्काका जनतामा स्वास्थ्य सेवा प्रवाह सुनिश्चित हुनुपर्दछ । 6. HMIS प्रणाली सुदृढीकरणको सुनिश्चतता: प्रस्तावित प्रणालीमा नेपाल सरकारको स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (HMI) अन्तर्गतका सम्पूर्ण रेकर्डिङ्‌ टुल्सहरू १.१ देखि ८.५ सम्म, का कमैसँग मिल्ने cS element समावेश गरिएको सुनिश्चतता हुनुपर्दछ | साथै उक्त fame or रव BARR : Cue Sores Dy whos oe ics fags CEOS INS in, ware Aa 0051 Scanned with ; 4 |CamScanner ३ 9 © डुल्सहरूबाट स्वचालित रूपमा ९.१ देखि ९.५ रिपोर्ट प्रकाशन तथा DHIS2 मा प्रविष्ट हुने सुनिश्चतता हुनुपर्दछ | . डाटाको शुद्धता तथा वास्तविक डाटामा पहुँच र वैकल्पिक भण्डारण: नेपाल सरकारको स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (1415) ले निदृष्ट गरे बमोजिमको सम्पूर्ण रेकर्डिङ्‌ तथा रिपोर्टिङ्‌ टुल्सहरू HMIS निर्देशिकाको पछिल्लो संस्करण ले तोके बमोजिमको ढाँचामा उपलब्ध हुनु पर्नेछ | साथै प्रणालीले अवलम्बन गर्नुपर्ने तथ्याङ्क प्रमाणिकरण (Data Validation) भरपर्दो भएको सुनिश्चतता गर्नुपर्दछ | प्रणालीबाट प्रकाशित हुने सबै रिपोर्टहरू, तथ्याङ्क रेकर्ड गरिए बमोजिम र 1भ141$ निर्देशिकाको पछिल्लो संस्करण अनुसार सही र सत्य हुने गरी प्रवाह हुने भएको सुनिश्चतता हुनुपर्दछ | डाटा तथा सूचनाको वैकल्पिक भण्डारण (Data Backup) कुनै दुर्घटना वा प्रकोपबाट क्षती हुन पुगेमा डाटाको पुनस्थापना (Recovery) गर्न सकिने व्यवस्था हुनुपर्दछ | . कर्मचारी तथा प्रयोगकर्ताको क्षमता अभिवृद्धि: विकास गरिएको सफ्टवेयरको सञ्चालन तथा व्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी, स्वास्थ्य तथ्याङ्क व्यवस्थापक, प्रशासक तथा प्रयोगकर्ताहरूको लागि तालिम र क्षमता निर्माण हुने सबै खाले सामाग्री अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने । , अन्तराष्ट्रिय सन्धि तथा सम्झौताको पालनः विश्व स्वास्थ्य सङ्गठन (WHO) र स्वास्थ्यमा सहस्राब्दी विकास लक्ष्यले तोकेका मानक तथा निर्देशक सिद्धान्तलाई अनिवार्य रूपमा आधारित भई प्रणालीको विकास भएको हुनुपर्दछ । 10. सञ्चालित सेवा र कार्यक्रमको दर्ता व्यवस्थापनमा सहयोगी: नेपाल सरकारको स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (MIS) को मासिक प्रतिवेदन DHIS2 मा आधारित प्रणालीको प्रयोग गरी प्रकाशन तथा प्रस्तुतीकरण हुने भएकाले अनिवार्य रूपमा DHIS2 सिस्टमको Tracker App ‘AT Capture App ले दिएका विधिहरूलाई अनुसरण गरी सञ्चालित सेवा र कार्यक्रमको दर्ता व्यवस्थापन भएको छ UAL सुनिश्चितता हुनुपर्ने | 11. सेवा खरिद पश्चात प्राविधिक सपोर्टको सुनिश्चिता: प्राविधिक समस्या परेको अवस्थामा समयमै सहायताको लागि हेल्पडेस्क वा सपोर्ट केन्द्र स्थापना भएको सुनिश्चितता गर्नु पर्नेछ । उद्देश्य यो मार्गदर्शनको अवधारणाअनुसार तपसिलअनुसारका उद्देश्य राखिएको छ। 4: Q nan Bw N सबै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूमा विद्युतीय माध्यमबाट राष्ट्रिय/अन्तराष्ट्रिय मापदण्ड सहितको, एकरूपता कायम राख्ने, स्वास्थ्य सेवा प्रवाह र सेवाग्राहीको विवरण दर्ता व्यवस्थापन तथा प्रतिवेदन तयार पार्न सक्ने सफ्टवेयरको अवलम्वन गर्ने | . HMIS o निर्दिष्ट गरेका सम्पूर्ण विषयहरूलाई एकरुपता कायम गरी 0प्रा$2 को अवधारणाअनुसार स्वास्थ्य तथ्याङ्क सङ्कलन, विष्लेषण र प्रतिवेदन तयार हुने सुनिश्चित गर्ने । ।. स्वास्थ्य क्षेत्रमा सहस्राब्दी विकासका लक्ष्यहरू (SDG) ले तोकेका सूचक मापदण्ड तथा रणनीतिहरूलाई अवलम्वन गर्ने | .. स्वास्थ्यकर्मीहरूको दैनिक कार्यमा सहयोगी हुने गरी क्षमता अभिवृद्धि गर्ने । , समयानुसार अन्तराष्ट्रिय रूपमा अवलम्बन गरिने प्रविधिअनुसार अच्चावधिक हुनसकेन सुनिश्चितता गर्ने । . HMIS प्रणालीमा रहेका फारम तथा फर्मेटहरूलाई आधुनिक विद्युतिय प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा सँगै अनलाईन इन्ट्री प्रणालीमा आवद्धता गराई सेवाको स्तर अभिवृद्धि गर्ने तथा स्वास्थ्य तथ्याङ्गमा गुणस्तर बढाउने। . HMIS प्रणालीले निर्दिष्ट गरेका सम्पूर्ण, डुल्सहरू (फारम तथा फर्मेट) डिजिटल प्रविधिमा लगेर क्रमशः टुल्स छपाइ तथा ढुवानीमा हुने आर्थिक भार घटाउने। कक ah FS | Os ! Scanned with | | |CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report