डेलिभरी पाइप वितरण कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!
Summary
प्रस्तुत विषयमा यस सरावल गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “५० प्रतिशत अनुदानमा किसानहरुलाई डेलिभरी पाइप वितरण कार्यक्रम” संचालन गर्ने कार्यक्रम रहेको हुँदा पस गाउँपालिका भित्र स्थायी बसोबास भएका, कम्तिमा तीन कठ्ठा खेतीयोग्य जमिन भएका तथा सिंचाईका लागि डेलिभरी पाइ
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9dc4ee17-639d-453b-bbf2-c2aec013b217.pdfPDF · 2 pages · 153 KBOpen
Key details
- Organization
- Sarawal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss सरावल गाउँपालिका गाउँ कार्यपालिक्काको कार्यालय सरावल, सुस्ता पश्चिम) प.सं. :२०८३/०८४ चःनं.: _ हुन तरी मिति:२०८३/०६/०८ विषय :डेलिभरी पाइप वितरण कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना! प्रस्तुत विषयमा यस सरावल गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “५० प्रतिशत अनुदानमा किसानहरुलाई डेलिभरी पाइप वितरण कार्यक्रम” संचालन गर्ने कार्यक्रम रहेको हुँदा पस गाउँपालिका भित्र स्थायी बसोबास भएका, कम्तिमा तीन कठ्ठा खेतीयोग्य जमिन भएका तथा सिंचाईका लागि डेलिभरी पाइ