सिलबन्दी दरभाउपत्र स्वीकृतिको सूचना
Summary
यस सचिवालयको “सरसफाई तथा बगैँचा सेवा करारमा लिने सम्बन्धी ECs /SQ/Services/83-84-2" खरिद कार्यका लागि गोरखापत्रमा मिति २०८३/०५/२४ मा प्रकाशित सूचना बमोजिम रितपूर्वक पेश हुन आएका मिति २०८३%०६%०६ गते खोलिएका सिलबन्दी दरभाउपत्रहरूको मूल्याङ्कन हुँदा सबैभन्दा कम रकम कबोल गर्ने ३ (तिन) वटा योग्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 19efdc1f-1866-47e6-973e-0626529002aa.pdfPDF · 1 page · 474 KBOpen
Key details
- Organization
- Water and Energy Commission Secretariat
- Industry
- Commission
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
, & जल तथा oat Is Sean पुल्चोक ललितपुर सरसफाई तथा बगैचा सेवा करारमा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र स्वीकृतिको सूचना (सूचना प्रकाशित मितिः २०८३।०६। २९) यस सचिवालयको “सरसफाई तथा बगैँचा सेवा करारमा लिने सम्बन्धी ECs /SQ/Services/83-84-2" खरिद कार्यका लागि गोरखापत्रमा मिति २०८३/०५/२४ मा प्रकाशित सूचना बमोजिम रितपूर्वक पेश हुन आएका मिति २०८३%०६%०६ गते खोलिएका सिलबन्दी दरभाउपत्रहरूको मूल्याङ्कन हुँदा सबैभन्दा कम रकम कबोल गर्ने ३ (तिन) वटा योग्य दरभाउपत्रदाताहरूबाट बराबर रकम प्रस्ताव भएकोले मिति 2053/08/22 गते गोलाप्रथाबाट छनोट भएका देहायका दरभाउपत्रदाताको दरभाउ मिति २०८३/०६/२३ को निर्णयानुसार स्वीकृत भएको हुनाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम cy को उपनियम १० को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सिलबन्दी बिवरण 'छनोट भएका दरभाउपत्रदाताको कबोल अंक रू. (मूअ.क दरभाउपत्र नं. नाम र ठेगाना बाहेक) | WECS/SQ/ सरसफाई तथा इजी फ्यासिलिटीज प्रा.लि. पोखरा, | १३,४८,८४२.५० services/83-84-2 | बगैँचा सेवा | कास्की सम्बन्धी कार्य