शिक्षक आवश्यकता सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गत श्री पृथ्वी माध्यमिक विद्यालय मदाने गा.पा.-६पुर्कोट दह, गुल्मीमा रिक्त रहेको माध्यमिक तह तृतीय श्रेणीको विज्ञान विषयको स्वीकृत दरवन्दीमा सरुवा लागि गरिएको विज्ञापनमा कुनै पनि दरखास्त दिने उम्मेद्वार परीक्षा दिन नआएकोले उक्त पदमा (करार) मा नियुक्त गर्न तपसिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9ee68b20-d05f-4818-bcdc-6fa53e8f503c.jpegJPEG · 647×910 · 99 KBOpen
Key details
- Organization
- Madane Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© मदाने गाउँपालिका xs ति MADANE Rs INICIPALITY “ गाउँ Te S कार्यालय La OFFICE OF THERORARRMGNICIPAL EXECUTIVE = Cx geend” पत्र AEM Letter No: ०08 /००४ agree लुम्बिनी प्रदेश, नेपाल चलानी नं./ Ref. No.: Purkdttédea, Gulmi Lumbini Province, Nepal LLL शिक्षक आवश्यकता सम्बन्धी सूचना | तेश्रो पटक प्रकाशन मिति:२०८३/०६/२३ प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गत श्री पृथ्वी माध्यमिक विद्यालय मदाने गा.पा.-६पुर्कोट दह, गुल्मीमा रिक्त रहेको माध्यमिक तह तृतीय श्रेणीको विज्ञान विषयको स्वीकृत दरवन्दीमा सरुवा लागि गरिएको विज्ञापनमा कुनै पनि दरखास्त दिने उम्मेद्वार परीक्षा दिन नआएकोले उक्त पदमा (करार) मा नियुक्त गर्न तपसिल अनुसार योग्यता भएका नेपाली नागरिकहरुबाट दरखस्त पेश गर्नुहुन अनुरोध छ। तपसिल विज्ञापन नं. पद/तह | माग पद | प्रकार/ = | ater दस्तुर | कैफियत al OX/ROGR soy | माध्यमिक तह aa १०००/- peepee [छिया | | आवश्यक शैक्षिक योग्यता तथा कागजातहरु:- १. मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको | २. नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी,अध्यापन अनुमति पत्रको प्रतिलिपी र व्यक्तिगत निवेदन । ३. उमेरः- १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको | ४, परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यकताको आधारमा प्रयोगात्मक | ५. तलब स्केलः- नेपाल सरकारले तोकेअनुसार | ६. दरखास्त दिने अन्तिम मितिः २०८३/०७/०६ गते सम्म | ७. परीक्षा मितिः- पछि सूचना प्रकाशन गरिनेछ | द.. आवेदन फाराम पाइने र बुझाउने स्थानः- मदाने गाउँपालिकाको कार्यालय | ९. शिक्षक सेवा आयोगको करार सूचीमा भएको उम्मेद्ववार आएमा नियुक्तीको लागि पहिलो प्राथमिकता दिइनेछ। _. <e ait सम्पर्क नं. ९८ ० 5 १०,विस्तृत जानकारिको लागि सम्पर्क नं. ९८४४७३२६०६ Neca 122 (चत कडेल) प्रमुख प्रशासकीय _ सुख ग्रासकीयिङ्दत