Notice Park
National Planning Commission
Gen Info

राष्ट्रिय याेजना आयाेग सूचना

Summary

२०८३ असोज २६ गते । काठमाडौँ आवश्यक वित्तीय स्रोतको अनुमान गरिनेछ | साथै, यसबाट सरकारी निकायबीच समन्वय सुदृढ गर्न, रसुवागढी तथा भोटेकोशी नदीमा आएको प्रभावित समुदायको जनजीवन सामान्य अवस्थामा पुनर्निर्माण प्रक्रियालाई पारदर्शी बनाउन तथा उपलब्ध विनाशकारी बाढीबाट भएको क्षतिको विस्तृत फर्काउने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Planning Commission
Industry
Commission
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राष्ट्रिय योजना आयोगको त्रैमासिक रसुवा-भोटेकोशी बाढीको स्थलगत सर्वेक्षण सम्पन्न २०८३ असोज २६ गते । काठमाडौँ आवश्यक वित्तीय स्रोतको अनुमान गरिनेछ | साथै, यसबाट सरकारी निकायबीच समन्वय सुदृढ गर्न, रसुवागढी तथा भोटेकोशी नदीमा आएको प्रभावित समुदायको जनजीवन सामान्य अवस्थामा पुनर्निर्माण प्रक्रियालाई पारदर्शी बनाउन तथा उपलब्ध विनाशकारी बाढीबाट भएको क्षतिको विस्तृत फर्काउने, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्ने र म्रोतसाधनको प्रभावकारी उपयोग सुनिश्चित गर्न मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क rr — सहयोग पुग्ने अपेक्षा गरिएकोछ । प्र सङ्कलन कार्य सम्पन्न भएको छ। तिवेदनले पुनर्निर्माणका लागि गत भदौ १० गते नेपाल-चीन आवश्यक नीतिगत निर्णय तथा सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी बजेट व्यवस्थापनमा समेत नदीमा आएको बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार सम्बन्धी हानि तथा नोक्सानीको यथार्थ अवस्था पहिचान गर्न नेपाल सरकार (मन्त्रिपरिषद्‌)को भदौ १२ को निर्णयअनुसार आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (Post Disaster Needs Assessment-PDNA) प्रक्रिया अघि बढाएको हो | महत्वपूर्ण आधार प्रदान गर्नेछ | विस्तृत मूल्याङ्कनबाट प्राप्त निष्कर्षले तत्कालको पुनर्लाभदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका कार्यक्रमलाई तथ्यमा आधारित ढङ्गले अघि बढाउन सहयोग पुग्याउनेछ | साथै, भविष्यमा यस्ता विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण, आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउने जोखिम व्यवस्थापन र सुरक्षित पूर्वाधार विकासका राष्ट्रिय योजना आयोगले नेपाल सरकारका द्दद्देश्यसहितको योजना तयार गरिनेछ | यस प्रक्रियाले लागि आवश्यक योजना निर्माण गर्नसमेत यसले आधार विभिन्न निकायका कर्मचारी परिचालन गरी प्रभावित विपद्बाट प्रभावित क्षेत्रको सामाजिक तथा आर्थिक क्षेत्रबाट सङ्कलन गरेको तथ्याङ्कको विश्लेषणका पुनर्लाभका लागि तयार गर्ने देखिन्छ। आधारमा प्रारम्भिक क्षतिको विवरण तयार पार्ने कार्या आवश्यक कार्यक्रम नेपालीहरूको महान्‌ सांस्कृतिक पर्व ९ गरिरहेको छ। निर्धारण गर्न आधार विजया दशमी, शुभ दीपावली, तथ्याङ्क सङ्कलनका क्रममा बाढीबाट प्रभावित प्रदान गर्नेछ। छठ पर्व तथा नेपाल संवत्‌ ११४७ क्षेत्रको अवस्था तथा क्षति सम्बन्धी विवरण PDNA का 'कौ पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि, राष्ट्रिय योजना आयोगको तर्फबाट हार्दिक मंगलमय जु शुभकामना व्यक्त गर्दछौँ। mee औगोलिक, धार्मिक र सांस्कृतिक विविशवतायुक्त हाम्रो समाजमा यस्ता मौलिक चाडपर्वहरूले आपसी सद्भाव, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकतालाई: थप मजबुत बनाउन प्रेरणा प्रदान गरून्‌ भन्ने aT = समेटिएको छ | सङ्कलित तथ्याङ्कको विश्लेषणर्पाछ प्रतिवेदनमा क्षतिको सार्वजनिक गरिने प्रारम्भिक विवरणले विपद्बाट विवरण लगायत भएको क्षतिको समग्र अवस्थाबारे जानकारी उपलब्ध पुनर्निर्माणका लागि गराउनेछ | यसबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा आवश्यक लगानी, पुनर्निर्माणका लागि आवश्यक प्रार्थामकता पहिचान क्षेत्रगत प्राथमिकता गर्न समेत सहयोग पुग्नेछ । तथा स्रोत विस्तृत मूल्याङ्कनमार्फत्‌ पुनर्स्थापपा तथा परिचालन सम्बन्धी पुनर्निर्माणका आवश्यकता पहिचान गरी त्यसका लाग्‌ विषय समेटिनेछन्‌ | , राष्ट्रिय 'य योजना आयोग सिंहदरबार, काठमाडौं राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं, नेपाल www.npc.gov.np | Tel: ०१-४२११%६८५, २०८३ भदौ २६ गते | काठमाडौं राष्ट्रिय योजना आयोगका गतिविधि रसुवा-भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिन विज्ञहरूको जोड बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण गर्दा रसुवा-भोटेकोशी बाढीपछिको पुनर्निर्माणलाई जोखिम न्यूनीकरणसँग जोड्दै सुरक्षित तथा दिगो बस्ती विकासको रणनीति तयार गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोगमा विज्ञ अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बहु-विपद्‌ जोखिमको मूल्याङ्कनका आधारमा प्रभावित क्षेत्रको पुनर्निर्माण तथा बस्ती विकासलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो | राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका सदस्य माननीय धनञ्जय रेग्मी, राष्ट्रिय योजना आयोगका माननीय सदस्यहरू, राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, विभिन्न विश्वविद्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध विज्ञहरूको सहभागिता रहेको थियो | तत्कालीन क्षतिको पुनःस्थापनासँगै भविष्यमा हुन सक्ने विपद्का सम्भावित जोखिमलाई समेत सम्बोधन गर्नुपर्ने विषयमा विज्ञहरूले जोड दिएका थिए । छलफलमा बस्तीको भौगोलिक अवस्था, जोखिमको प्रकृति र सम्भावित प्रभावको अध्ययनका आधारमा विकास तथा पुनर्स्थापनासम्बन्धी निर्णय लिनुपर्ने आवश्यकता औँल्याइएको थियो | 'विपद्पछिको पुनर्निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी सुरक्षित बसोबास, जोखिमयुक्त क्षेत्रको पहिचान र दीर्घकालीन सुरक्षालाई प्रार्थामकतामा राख्नुपर्ने विषय पनि छलफलको महत्वपूर्ण पक्ष रहेको थियो | यसका लागि प्राविधिक अध्ययन तथा जोखिम मूल्याङ्कनलाई बस्ती विकास योजनासँग एकीकृत गर्दै उपलब्ध प्रमाण र विज्ञताका आधारमा प्रार्थामकता निर्धारण गर्नुपर्ने देखिन्छ | कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिताले विपद्‌ जोखिम न्यूनीकरण तथा पुनर्निर्माणका विषयमा अनुभव र प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो । साथै, नीति निर्माण तथा योजना तर्जुमा प्रक्रियामा सम्बन्धित सरकारी निकाय, प्राज्ञिक क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबीच समन्वयलाई प्रभावकारी बनाउने विषयले समेत महत्व पाएको थियो | अन्तरसंवादबाट प्राप्त सुझावहरू जोखिममा आधारित बस्ती विकास रणनीति निर्माण तथा विपद्‌ जोखिम न्यूनीकरण, पुनर्निर्माण र दिगो विकास सम्बन्धी नीति, योजना एवं कार्यक्रम तर्जुमामा उपयोगी हुने अपेक्षा गरिएको & प्राप्त सुझावलाई आगामी योजनामा समेट्न सकेमा रसुवा-भोटेकोशी क्षेत्रको पुनर्निर्माणलाई व्यवस्थित बनाउनुका साथै भविष्यमा सम्भावित विपद्बाट हुन सक्ने aft न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालको अर्थतन्त्र र विकासबारे जापानी राजदूतसँग छलफल २०८३ भदौ २० गते | काठमाडौं माननीय उपाध्यक्षज्यूसँग नेपालका लागि जापानका राजदूत महामहिम Mr. Maeda Toru ले नेपालको समष्टिगत अर्थतन्त्र र भावी विकासको मार्गचित्रका बारेमा छलफल गर्नु भयो । भेटवार्ताका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था, विकासका प्रार्थमकता, आर्थिक विकासका सम्भावना तथा विद्यमान चुनौतीका विषयमा विचार विमर्श भएको थियो । साथै, दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न आवश्यक नीतिगत प्रार्थामकता, विकास रणनीति तथा राष्ट्रिय विकासका लक्ष्यका सम्बन्धमा समेत छलफल भएको थियो । नेपालको अर्थतन्त्रलाई थप सुदृढ बनाउँदै विकासका प्रा्थमकताअनुरूप योजना तथा कार्यक्रम अघि बढाउने विषयमा भएको संवादले नेपालको भावी विकासको दिशा र आर्थिक समृद्धिका सम्भावनाबारे विचार आदानप्रदान गर्ने राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौँ, नेपाल www.npe.gov.np | Tel: ०१-४२फष५ विश्वास गरिएको छ। LAI अवसर प्रदान गरेको छ । नेपाल र जापानबीच लामो समयदेखि । कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध तथा द्विपक्षीय सहकार्यका सन्दर्भमा भेटवार्ता महत्वपूर्ण रहेको छ । दुई देशबीचको आपसी समझदारी र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको विकास प्रयासमा सहयोग र समन्वयका सम्भावित क्षेत्रबारे संवादलाई निरन्तरता दिन यस प्रकारका भेटवार्ताले योगदान GSA अपेक्षा गरिएको छ | उक्त छलफलले नेपालको समष्टिगत आर्थिक अवस्था र भावी विकासको मार्गचित्रबारे नीतिगत संवादलाई अघि बढाउनुका साथै राष्ट्रिय विकासका प्राथमिकता सम्बन्धी विषयमा आपसी समझदारी अभिर्वाद्ध गर्न सहयोग पुग्ने

Like

0

Views

2

Comments

0

Share

0

Save

Report