Notice Park
Patan Municipality
Gen Info

घुम्ती शिविर सम्बन्धी सूचना ।

घुम्ती शिविर सम्बन्धी सूचना ।

Summary

प्रस्तुत बिषयमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको आयोजना र पाटन नगरपालिकाको समन्वयमा शारीरिक अपाङ्गता पहिचान तथा पुर्नस्थापन घुम्ती शिविर तपशिलको मिति समय र स्थानमा सञ्चालन हुने भएकोले निम्न अवस्थाका १८ बर्ष मुनिका बालबालिकालाई जाँच तथा उपचार गरिने हुदा सम्बन्धित सबैमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Patan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss म पाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालय ae ore नेपाल प.सं. २०८३/०८४ Tea प्रदेश च.न. २७८६. २०७१ मिति : २०८३/०६/२२ श्री वडा कार्यालय सबै श्री स्वास्थ्य संस्थाहरु सबै श्री विद्यालयहरु सबै पाटन नगरपालिका, बैतडी । बिषय : प्रचार प्रसार गरीदिने सम्बन्धमा । प्रस्तुत बिषयमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको आयोजना र पाटन नगरपालिकाको समन्वयमा शारीरिक अपाङ्गता पहिचान तथा पुर्नस्थापन घुम्ती शिविर तपशिलको मिति समय र स्थानमा सञ्चालन हुने भएकोले निम्न अवस्थाका १८ बर्ष मुनिका बालबालिकालाई जाँच तथा उपचार गरिने हुदा सम्बन्धित सबैमा प्रचार प्रसार तथा जानकारी गराईदिनुहुन अनुरोध Bl तपशिल : ० जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको | ० आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको | ७ खुट्टा लुलो वा कमजोर भएको । ७ भाँच्चीएको, बाङ्गो भएको वा हड्डी नजोडिएको | ७ हड्डी पाकेर लामो समयदेखि पिप आईरहेको | ७ शरीरका विभिन्न जोर्नीहरु दुख्ने, सुन्निने, बाङ्गो भएको वा खुस्किएको | ७ ढाड बाङ्गो वा SW भएको | ७० औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको | ७ कृत्रिम अङ्ग र अर्थोपेडिक सहायक सामग्रीहरुको आवश्यकता भएको । ० ओठ तथा तालु फाटेका र ARTI 'शिविर यञ्चालव हुने : © मिति : 2063/08/93 गते WHAT © ययय : विहान ९०० बजे देखि ० स्थान : प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी । दी 120 महश्वरी धामी नि.प्रमुख प्रशासकीय अधिकृत oe प्रशासकीय HIE ————email: [email protected] ही ररर रि पिररीटः patanmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report