Notice Park
Nepal Open University
Result

एमफिल Mathematics Education प्रथम सेमेष्टर परीक्षाफल प्रकाशन सम्बन्धी सूचना.pdf (2.07MB)

10days left
Deadline 15 Nov 2026

Summary

उपरोक्त सम्बन्धमा नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्र तथा शिक्षा सङ्कायको वि.सं. २०८१ हिउँदे भर्ना समूहमा सञ्चालित MPhil in Mathematics विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल केन्द्रीय परीक्षा समितिको मिति २०८३।०५।२६ तेको बैठकले प्रकाशन गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Open University
Industry
Education
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= नेपाल खुला विश्वविद्यालल eS केन्द्रीय कार्यालय oe 1710 स्था: २०७३ wa 2023.1 न re Col ate FL स्थाः २०७३ मिति: २०८३।०५।२६ विषयः MPhil in Mathematics विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल प्रकाशनसम्बन्धी सूचना | उपरोक्त सम्बन्धमा नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्र तथा शिक्षा सङ्कायको वि.सं. २०८१ हिउँदे भर्ना समूहमा सञ्चालित MPhil in Mathematics विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल केन्द्रीय परीक्षा समितिको मिति २०८३।०५।२६ तेको बैठकले प्रकाशन गर्ने निर्णय गरेअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्रकाशित परीक्षाफलमा प्राविधिक कारणबस कुनै त्रुटी फेला परेमा विश्वविद्यालयमा रहेको सक्कल अभिलेखअनुसार सच्याउन सकिनेछ | प्रकाशित परीक्षाफलमा चित्त नबुझ्ने परीक्षार्थीहरूले परीक्षाफल प्रकाशन भएको मितिले ३५ दिनसम्म प्रति कोर्स रु.५००/- का दरले विश्वविद्यालयको आम्दानी खाता ग्लोबल आइएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको NEPAL OPEN UNIVERSITY को चल्ती खाता नम्बर ००५०१०१००००५०२ मा जम्मा गरी संलग्न विवरणअनुसार अनलाइनमार्फत पुनर्योगका लागि निवेदन दिनुपर्नेछ | पुनर्योग (Re-totaling) गराउन चाहे विद्यार्थीले सोको लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा उल्लेखित फाराम भरी प्रक्रियाअनुसार आवेदन गर्नुहुन अनुरोध गरिन्छ। आन्तरिक मूल्यांकनमा 190 लागेका विद्यार्थीहरूले निवेदन दस्तुर रु. ५००/- र कोर्स पुनः दर्ता प्रति पत्र र.१५००/- का दरले परीक्षाफल प्रकाशन भएको मितिले ३० दिन भित्र पुनः दर्ता गर्न उल्लिखित विश्वविद्यालयको खातामा जम्मा गरी Student Portal मार्फत आवेदन दिनुपर्नेछ | १ po Lore डा. हरिप्रसाद ढुङ्गाना कुलसचिव ईमेल: [email protected], वेवसाइट: www.nou.edu.np, पोष्टवक्स =: २९६ Scanned with | | |CamScanner NEPAL OPEN UNIVERSITY z CENTRAL EXAMINATION COMMITTEE ° Od EEN SEMESTER END EXAMINATIONS MARKS ; ६90: 2010 RESULT SHEET १ : Winter Status: PUBLISHED(2083-05-26) Faculty: Faculty of Social Sciences and Level: MPhil ४ ,, Education Program: MPhil in Education Subject: MPhil in Mathematics Education’ Sem/Year: 1 Exam: 2082 Winter / Regular Passed Examination Roll Nos. 8215051001 ~ 8215051003 8215051005 8215051006 | 8215051007 . . 8215051008 |.2¢ SBI BOB UDOS 3), BAIRQB L006 3) ATOR PIONS | SER ITE 0 नली ५ 8215051009.. | 8215051011. | 8215051012, छ Me Withheld Examination Roll Nos, / ) (2 Expelled Examination Roll Nos. Chair, Central Examination Committee . i AB : Absent जु | Date: a ! Scanned with | : (CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

10days left
Deadline 15 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.