राष्ट्रिय अनुसन्धान विभाग सूचना
Summary
नेपाल विशेष सेवा अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेको अनुसन्धान अधिकृत (रा.प.तृतीय श्रेणी) पद संख्या -४०(चालीस) र अनुसन्धान सहायक (रा.प.अनं.द्वितीय श्रेणी) पद संख्या -५०(पचास) मा खुल्ला प्रतियोगितात्मक समावेशी प्राबधान बमोजिम पदपूर्ति गर्न विभागको मिति 2052/04/93 गते प्रकाशित विज्ञापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1e80eeb4-5357-4318-b152-bfc2e9d4dfe5.pdfPDF · 1 page · 181 KBOpen
Key details
- Organization
- National Investigation Department
- Industry
- Department/Divisions
- Category
- Vacancy
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभाग सिंहदरवार, काठमाडौं अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको तृतीय चरण अन्तर्गतको विस्तृत स्वास्थ्य परीक्षण सम्बन्धी सूचना मिति 2053/09/49 नेपाल विशेष सेवा अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेको अनुसन्धान अधिकृत (रा.प.तृतीय श्रेणी) पद संख्या -४०(चालीस) र अनुसन्धान सहायक (रा.प.अनं.द्वितीय श्रेणी) पद संख्या -५०(पचास) मा खुल्ला प्रतियोगितात्मक समावेशी प्राबधान बमोजिम पदपूर्ति गर्न विभागको मिति 2052/04/93 गते प्रकाशित विज्ञापन नं. 09 /052/58 र ०२/०८२/८३ अनुसार श्री लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा लोक सेवा आयोगबाट प्रकाशन भईसकेको र उक्त प्रकाशित नतिजा विभागको वेबसाइट www.nidept.gov.np मा समेत रहेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ | साथै, द्वितीय चरणको लिखित परीक्षमा उत्तीर्ण उम्मेदवारहरुलाई पाठ्यक्रममा तोकिए बमोजिम तृतीय चरण अन्तर्गतको विस्तृत स्वास्थ्य परीक्षण गराइनेछ भन्ने प्रावधान रहेको हुँदा विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रवेशपत्र लिई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनुपर्ने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईएको छ | . . विस्तृत स्वास्थ्य परीक्षणको सं. पद श्रेणी | बिज्ञापन नं. कैफियत त छ णी | बिज्ञा मिति cc स्थान _ | त् /OG/ विहान /05/09 aaa] रा.प. a one ° : विस्तृत स्वास्थ्य 1 | अध्चिकृत | ततीय [CVO SRT ११:०० सशस्त्र प्रहरी बल, | परीक्षण गर्दा | सासतार बजे | नेपालको नेपाल | लाग्ने सम्पूर्ण ॥ २०८३/०८/०८ | बिहान | ए.पि.एफ. अस्पताल, | खर्च सम्बन्धित २ | सन्तान Ary 02/052/53 गन ११:०० बलम्बु, काठमाडौं उम्मेदवारले सहायक [द्वितीय " व्यहोर्न पर्नेछ । मङ्गलबार बजे होर्नु पर्नेछ नोट अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको प्रकाशित विज्ञापनको बुँदा नं. १३ (घ) मा “लिखित परीक्षामा सफल उम्मेदवारहरुलाई पाठ्यक्रममा तोकिए बमोजिम सशस्त्र प्रहरी बल, नेपालको नेपाल ए.पि.एफ. अस्पतालबाट विस्तृत स्वास्थ्य परिक्षण गराईनेछ” भन्ने प्रावधान रहे अनुरुप स्वास्थ्य परीक्षण हुनेछ | साथै उम्मेदवारहरुले तोकिएको स्थानमा आधा घण्टा अगावै अनिवार्य रुपमा प्रवेशपत्र साथमा लिएर उपस्थित हुनुपर्नेछ । यसरी विस्तृत स्वास्थ्य परीक्षणमा योग्य उम्मेदवारहरु मात्र चतुर्थ चरणको परीक्षामा सहभागी हुन सक्ने व्यहोरा सूचित गरिन्छ ।