दररेट पेश गर्ने सम्बन्धी सूचना ।।

Summary
१. दरभाउ पत्र पेश गर्ने फर्मले अनिवार्य रूपमा दरभाउ पत्र पेश गर्ने व्यहोरा सम्बन्धी लिखित निवेदन सहित नवीकरण भएको फर्म, कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि, नवीकरण भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, मू.अ.कर दर्ता प्रमाण पत्रको प्रतिलिपि र आ.ब. २०८२/०५३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f9719c05-3e3b-4f40-ae66-6176e0cce721.jpegJPEG · 662×910 · 67 KBOpen
Key details
- Organization
- Shivanath Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार ३, शिवनाथ गाउँपालिका निक उशेरेकोचन 28. गाउँ कार्यपालिकाको कार्यालय २ शिवनाथ, वैतडी पत्र संख्या (Ref, No):— २०८३/०८४ ° सुदूरपश्चिम प्रदेश, नेपाल सूचना (information No).:— १. दरभाउ पत्र पेश गर्ने फर्मले अनिवार्य रूपमा दरभाउ पत्र पेश गर्ने व्यहोरा सम्बन्धी लिखित निवेदन सहित नवीकरण भएको फर्म, कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि, नवीकरण भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, मू.अ.कर दर्ता प्रमाण पत्रको प्रतिलिपि र आ.ब. २०८२/०५३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ | २. उक्त खरिद कार्यको लागि आवश्यक 800 यस कार्यालयको वेबसाइट https:/Awwnw.shivanathmun.gov.np/ बाट डाउनलोड गर्न र कार्यालयबाट लिन सकिनेछ | ३. दरभाउ पत्र शिवनाथ गाउँपालिकाको कार्यालयको प्रशासन शाखामा खामबन्दी गरी तोकिएको समय भित्र पठाउनु पर्नेछ | ४. (800) मा आफूले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट बुझ्लिने गरी लेखेर पेश गर्नु पर्नेछ । केरमेट भएको दरभाउ पत्र तथा म्याद नागी आएका दरभाउ पत्र मूल्यानमा समावेश गरिने छैन: । ५. दरभाउ पत्र पेश गर्ने अन्तिम मिति दिन सार्वजनिक बिदा भई कार्यालय बन्द, रहेमा बिदा सकिएपछि कार्यालय खुल्ला भएको दिनको कार्यालय समय भित्र दरभाउ पत्र पेश मर्न सकिनेछ। ६. दरभाउ पत्र स्वीकृत बा अस्वीकृत गर्ने अधिकार कार्यालयलाई हुनेछ। ७. यस सूचनामा उल्लेख नभएका कुरा प्रचलित; कानून बगोजिम हुनेछ आपूर्ति र भुक्तानी सम्बन्ध्री यप शर्तहरू सम्झौतामा निर्धारण गरे बमोजिम हुनेछ । ८, दरमाउ पत्रमा सहभागी हुने फर्म तथा सप्लायर्सहरूले अनिवार्य रूपमा गाउँपालिकामा सूची दर्ता गराएको हुनु पर्नेछ । ९, 800 अनुसारका सामग्रीहरू पालिका सम्म ढुवानी सहित पुर्याउनु पर्नेछ | EE प्रमुख प्रशासकीय अधिकृत Pigent बाचा TAN प्रशास Ey भक्त | बोधार्य : श्री सूचना प्रविधि शाखा : वेबसाइट र गाउँपालिकाको आधिकारीक फेसबुक पेजमा अवलोड गरिदिन हुन | Email: 40 ओभरयाउफ000 8०४0" न्यावसाविक र सिर्जनशील प्रशासन : बिकास, समृद्धि र सुशासन website-www:shivanathmun.gov.np स्थानीय सरकार & शिवनाथ गाउँपालिका शिर्यरालिकाको, aE पे गाउँ कार्यपालिकाको कार्यालय खै 'शिवनाघ, बैतडी पत्र WEN (Ref, 180):- २०८३/०८४ टु सुदूरपश्चिम प्रदेश, नेपाल सूचना ने. (Information No).:— १. दरभाउ पत्र पेश गर्ने फर्मले अनिवार्य रूपमा दरभाउ पत्र पेश गर्ने व्यहोरा सम्बन्धी लिखित निवेदन सहित नवीकरण भएको फर्म, कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि, नवीकरण भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, मू.अ.कर दर्ता प्रमाण पत्रको प्रतिलिपि र आ.ब. २०८२/०५३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ | ० २. उक्त खरिद कार्यको लागि आवश्यक goa यस कार्यालयको वेबसाइट https://www.shivanathmun.gov.np/ बाट डाउनलोड गर्न र कार्यालयबाट लिन सकिनेछ | ३. दरभाउ पत्र शिवनाथ गाउँपालिकाको कार्यालयको प्रशासन शाखामा खामबन्दी गरी तोकिएको समय भित्र पठाउनु पर्नेछ | ४. (800) मा आफूले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट बुझ्लिने गरी लेखेर पेश गर्नु पर्नेछ । केरमेट भएको दरभाउ पत्र तथा म्याद नागी आएका दरभाउ पत्र मूल्यानमा समावेश गरिने छैन: । ५, दरभाउ पत्र पेश गर्ने अन्तिम मिति दिन सार्वजनिक बिदा भई कार्यालय बन्द रहेमा बिदा सकिएपछि कार्यालय खुल्ला भएको दिनको कार्यालय समय भित्र दरभाउ पत्र पेश गर्न सकिनेछ। ६. दरभाउ पत्र स्वीकृत बा अस्वीकृत गर्ने अधिकार कार्यालयलाई हुनेछ। ७. यस सूचनामा उल्लेख नभएका कुरा प्रचलित; कानून बगोजिम हुनेछ आपूर्ति र भुक्तानी सम्बन्ध्री यप शर्तहरू सम्झौतामा निर्धारण गरे बमोजिम हुनेछ । ८, दरमाउ पत्रमा सहभागी हुने फर्म तथा सप्लायर्सहरूले अनिवार्य रूपमा गाउँपालिकामा सूची दर्ता गराएको हुनु पर्नेछ । ९, 800 अनुसारका सामग्रीहरू पालिका सम्म ढुवानी सहित पुर्याउनु पर्नेछ | ER प्रमुख प्रशासकीय अधिकृत 7 ET बोधार्य : श्री सूचना प्रबिधि शाखा : वेबसाइट र गाउँपालिकाको आधिकारीक फेसबुक पेजमा अवलोड गरिदिन हुन | Email: 100.501ए2130छाए०0. 8091)" न्यावसाविक र सिर्जनशील प्रशासन : किकास, समृद्धि र सुशासन" website:www.shivanathmun.gov.np