शिक्षक सरुवाको विज्ञापन सम्वन्धमा ।।।

Summary
उपरोक्त सम्बन्धमा यस श्री ५ महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलवडिया खडक नगरपालिका १० सप्तरीको मिति २०५३/०६/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा खडक नगरपालिकाको मिति २०५३/०६/०५ शिक्षा नियमावली २०५९ को १० औं संशोधन अनुसार सरुवा भई आउने इच्छुक नेपाल सरकारको स्थायी शिक्षक सेवामा a…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 50f47a6b-5f93-4f27-89d9-9a4d7e78ff56.jpegJPEG · 640×910 · 120 KBOpen
Key details
- Organization
- Khadak Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विद्यालय wre नं. : १९०४९०००३ Gr Ny महेन्द्र माध्यमिक विद्यालय इनर्वा फलबडिया ler ‘ca 1) Shree 5 Mahendra Secondary School Inarwa Fulbadiya x OAS खडक पछ) x [लिका-१०,सप्तरी ka K 10, Saptari Cie! io 08 : 2019 % ( 004 मधेश प्रदेश, नेपाल एसं/63:- ceaocy NES Ay Madhesh Province, Nepal WAINLD 99 PRAT Date -R0c/etlot विषय : शिक्षक सरुवाको विज्ञापन सम्बन्धमा । उपरोक्त सम्बन्धमा यस श्री ५ महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलवडिया खडक नगरपालिका १० सप्तरीको मिति २०५३/०६/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा खडक नगरपालिकाको मिति २०५३/०६/०५ गते र च.नं ४४० को प्राप्त पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्रा.शि.तृ श्रेणीको शिक्षक पद संख्या १ पदपूर्तिको लागि शिक्षा नियमावली २०५९ को १० औं संशोधन अनुसार सरुवा भई आउने इच्छुक नेपाल सरकारको स्थायी शिक्षक सेवामा a शिक्षकहरू मध्येबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहाय बमोजिमको कागजात पेश गर्ने दरखास्त आह्वान गरिन्छ । तपसील पेश गर्नु पर्नै कागजातहरू हि sani १) सरुवा सहमतिको लागि हस्त लिखित निवेदन । दर्ता argh tI २) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ११११: bb ३) आफ्नो सेवा अवधि वुभ्ने कागजात | (मिति ०८०0 ४) स्थायी/अस्थायी नियुक्त पत्रको प्रतिलिपि । ५) शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि । ६) हाल कार्यरत विद्यालयमा शुरू हाजिरी भएको कागजात | ७) असामान्य/बेतलबी विदा लिए/नलिएको कागजात | 5) सम्बन्धित विद्यालयको सहमति पत्र । ९) सम्बन्धित स्थानीय तहको सहमति पत्र । १०) अन्तर जिल्लाको हकमा सम्बन्धित शिक्षा विकास एवं समन्वय इकाईको सहमति पत्र । eo शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०५३) अनुसार प्राथमिकता दाबी प्रमाणपत्रहरू | १२) शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको फारम । १३) निवेदन तथा कागजात बुझाउने समय र स्थान : विद्यालय समयभित्र बिद्यालय प्रशासन शाखा । नोट :उक्त अवधिभित्र प्राप्त रित पुगेको निवेदनहरू मात्र शिक्षा नियमावली दशौं संशोधन २०८३ तथा प्रचलित कानुन बमोजिम मूल्यांकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने छ । म्याद नाघी वा रित नपुगी प्राप्त हुन आएको निवेदन उपर कुनै कारबाही नहुने कुरा सम्बन्धित सबैमा जानकारीका लागि समेत यो सूचना प्रकाशित गरिएको छ । a बोर्डार्थ : Ree १) शिक्षा विकास तथा समन्वय इकाई, सप्तरी ।(जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) प्रमोद कुमार यादव ae Qa खिडक नगरपालिका (शिक्षा शाखा), कल्याणपुर, सप्तरी ।(जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) FATES 000. ३) श्री खडक नगरपालिका बडा नं. १० को कार्यालय इनर्वा फुलर्बाढ्या सप्तरी | ea. (जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) Miss सम्पर्क नं क प्र.अ : प्रमोद कुमार यादव कम्प्युटर शिक्षक : जय प्रकाश यादय ९८०५९५९५४५ ९०८१७७५३०२१ , ९५०४७५८५८६५ 2?” तममनरमाकाडमता हराम मा” wa Contact :- +977 9714502060 , Email ;- [email protected] ME we yy 200 /टी/ io ७ A or a - विद्यालय कोड A, : १५०४९०००३ श्री ष महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलबडिया Shree 5 Mahendra Secondary School Inarwa Fulbadiya aoe 10, Saptari : 2019 मधेश प्रदेश, नेपाल Madhesh Province, Nepal मिति / Date :-२०८३/०६/०६ WA/S.N :- ०८३/०८४ च.नं. /01020222 1 ररर समिट 0 विषय : शिक्षक सरुवाको विज्ञापन सम्बन्धमा । उपरोक्त सम्बन्धमा यस श्री ५ महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलवडिया खडक नगरपालिका १० सप्तरीको मिति २०५३/०६/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा खडक नगरपालिकाको मिति २०५३/०६/०५ गते र च.नं ४४० को प्राप्त पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्रा.शि.तृ श्रेणीको शिक्षक पद संख्या १ पदपूर्तिको लागि शिक्षा नियमावली २०५९ को १० औं संशोधन अनुसार सरुवा भई आउने इच्छुक नेपाल सरकारको स्थायी शिक्षक सेवामा शिक्षकहरू मध्येबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र देहाय बमोजिमको कागजात पेश गर्ने कल आह्वान गरिन्छ | तपसील पेश गर्नु पर्नै कागजातहरू १) सरुवा सहमतिको लागि हस्त लिखित निवेदन । २) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ३) आफ्नो सेवा अवधि बुभ्ने कागजात । ४) स्थायी/अस्थायी नियुक्त पत्रको प्रतिलिपि । १५) शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि । ६) हाल कार्यरत विद्यालयमा शुरू हाजिरी भएको कागजात । ७) असामान्य/बेतलबी विदा लिए/नलिएको कागजात | 5) सम्बन्धित विद्यालयको सहमति पत्र । ९) सम्बन्धित स्थानीय तहको सहमति पत्र । १०) अन्तर जिल्लाको हकमा सम्बन्धित शिक्षा विकास एवं समन्वय इकाईको सहमति पत्र । १) शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०५३) अनुसार प्राथमिकता दाबी प्रमाणपत्रहरू | १२) शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको फारम । १३) निवेदन तथा कागजात बुझाउने समय र स्थान : विद्यालय समयभित्र बिद्यालय प्रशासन शाखा । नोट :उक्त अवधिभित्र प्राप्त रित पुगेको निवेदनहरू मात्र शिक्षा नियमावली दशौं संशोधन २०८३ तथा प्रचलित कानुन बमोजिम मूल्यांकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने छ । म्याद नाघी वा रित नपुगी प्राप्त हुन आएको निवेदन उपर कुनै कारबाही नहुने कुरा सम्बन्धित सबैमा जानकारीका लागि समेत यो सूचना प्रकाशित गरिएको छ । a बोर्डार्थ : १) शिक्षा विकास तथा समन्वय इकाई, सप्तरी ।(जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) Qa aes नगरपालिका (शिक्षा शाखा), कल्याणपुर, सप्तरी ।(जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) ३) श्री खडक नगरपालिका बडा नं. १० को कार्यालय erat फुलवडिया सप्तरी । (जानकारी तथा वेबसाईटमा प्रकाशित गरिदिनुहुन) सम्पर्क नं प्र.अ : प्रमोद कुमार यादव कम्प्युटर शिक्षक : जय प्रकाश यादय ९८५०५९५९५४५ ९५१७७5३०२१ , ९८५०४७५८५८६५ — टी त्गतःमाग्ाबलव्ब , Email:[email protected] SSS