Invitation for Bids
Summary
प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने सुनसरी जिल्लाको इटहरी उप महानगरपालिकामा यही मिति २०८३/०६/१४ देखि २० गते सम्म सञ्चालन हुन गईरहेको सीप तथा रोजगार मेला २०८३ मा सहभागी हुन www jobfair.shramsansar.gov.np वा दिइएको ar कोड स्क्यान गरी अनलाइन फाराम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e9de2304-f4db-45d7-bc89-d6402af05189.pdfPDF · 1 page · 177 KBOpen
- 74060d56-0aee-4111-a140-53274d4a810e.pdfPDF · 1 page · 124 KBOpen
- 1664c891-2df1-4909-8504-c0faf8d2af81.pdfPDF · 1 page · 463 KBOpen
- 304d16dc-5f3e-4f84-a368-d6151c06cd3f.pdfPDF · 1 page · 713 KBOpen
Key details
- Organization
- Miklajung Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
e9de2304-f4db-45d7-bc89-d6402af05189.pdf
ie Rural Municipality Office of The Rural Municipal Executive Rabi, Panchthar Koshi Province First Date of Publication: 2083/06/15 (2026 Oct.-01) 1. Miklajung Rural Municipality, Rabi Panchthar invites Sealed Bids (Hard Copy Only) from Eligible domestic bidders for the Following Works. Contract 1500 Estimated Amount | Bid Security | Bid Security Bid Bid aon ति Identification ee Without VAT and PS | Amount | Validity Period | Document | Submission | pio Coie Number (NRS) (NRS) (Days) Fee (NRS) Deadline Construction of MRMINCB/ Road Pavement ॥ a WORKS-01/ Works along | 8,93,000,00 120 Days 5000.00 poe ese 17 083/084 Miklajung RM PES Ee Krishi Sadak 2. Account Details for Bid Document Fee and Bid Security Deposit Revenue we No, & Name (For Bid | 0625101395925112 क Purchase) MIKLAJUNG GA. PA.(GA-1-1)-AANTARIK RA 0000 $0102205909 Revenuie Heading No 14229 Bank Agriculture Bank Ltd Deposit A/e No & Name (For Bid | 0625101395925066 Hate : Office Code 80102505300 Security) MIKLAJUNG GA. PA.(GA-3)-DHARAUTI = Name of Office Miklajung Rural Municipality Rabi, Panchthar 3, Under the Single Stage, Two Envelope Procedure, Bidders are required to submit simultaneously two separate sealed envelopes, one containing (i) the Technical Bid and the other (ii) the Price Bid, both in turn enclosed in one sealed envelope as per the provision of ITB 21 of the Bidding Document. 4, A complete set of Bidding Documents may be purchased from the office of Miklajung Rural Municipality by cligible Bidders on the submis- sion of a written application, along with the copy of company/firm registration certificate, and upon payment of a non-refundable fee in the account as specified above till 2083/07/16 During |Office hours, 5. Pre-bid meeting shall be held at Miklajung Rural Municipality Rabi Panchthar 14 Hrs on 26" Asoj 2083. 6. Sealed bids ( Hard Copy Only) must be submitted to the office Miklajung R.M. Panchthar on or before 12 hrs on 2083/07/17. Bids received after this deadline will be rejected. 7. Ifthe last date of purchasing and /or submission falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid and bid security shall remain the same as specified for the original last date of bid submission. 8. Bid documents can be download from https://miklajungmunpanchthar.gov.np Website. 9. अन्य व्यवस्था सार्वजनिक खरिद अनुगमन कार्यालयको च.नं.सा.नि.प.से.ख./२९२ मिति २०८३।०५।३१ को सूचना तथा जानकारी सम्बन्धी पत्र बेहोरा बमोजिम हुनेछ। 10. थप जानकारीका लागि: 9852668900
74060d56-0aee-4111-a140-53274d4a810e.pdf
Si " कृषि. पर्यटन र पुर्वाधार, सम्बढ मिक्लाजुडको आधार " स्थानीग सरकार गाउँ a १ कार्यालय af ss कोशी प्रदेश, ( नेपाल) WH. : २०८३/०८४ मिति : २०८३/०६/११ च.नं. : ने. स. : ११४६ जेँलाथ्व प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयको च.नं. १८ मिति २०८३/०६/०५ को पत्र बमोजिम राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने सुनसरी जिल्लाको इटहरी उप महानगरपालिकामा यही मिति २०८३/०६/१४ देखि २० गते सम्म सञ्चालन हुन गईरहेको सीप तथा रोजगार मेला २०८३ मा सहभागी हुन www jobfair.shramsansar.gov.np वा दिइएको ar कोड स्क्यान गरी अनलाइन फाराम भरी श्रमसंसार प्रणालीमा दर्ता हुनको लागि यस मिक्लाजुङ गाउँपालिका भित्र वा बाहिर बसोबास गर्ने बेरोजगार व्यक्तिहरुले रोजगारदाता (Job Provider) को माग र सीप/रोजगार खोजकर्ता (Skill/Job Seeker) को योग्यता, अनुभव, सीप र रुचिको आधारमा सीप विकास, प्रशिक्षण/प्रमाणीकरण सम्बन्धी कार्यका साथै रोजगार मिलान (lob matching) तथा सिफारिस गर्न तपाईंको सक्रिय उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। रोजगार मेलाको आकर्षणहरू:- ५ सीपमूलक तालिममा सहभागी वन्ने अवसर | न रोजगारदाता र कम्पनीहरुसँग भेटघाट। न प्रत्यक्ष रोजगारीको अवसर । ५ उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम। “युवा लक्षित विशेष कार्यक्रम। + pda भएका विभिन्न सीप प्रमाणीकरण। + रोजगारदाताले चाहे बमोजिमको कामदार प्राप्त गर्ने अवसर । + वेरोजगार व्यक्तिको योग्यता र सीप बमोजिमको जब म्याचिङ। विय we लिम्बू ec , 44 0 जगार ae a ge » प्रमुख प्रशासकीय Bae “Koes 2 we THATS: www" rklawngmunpanchthargov np SHAT; miklaiungen2073@gmailcom _ Ue न ४१२११५
1664c891-2df1-4909-8504-c0faf8d2af81.pdf
Ss) "कृषि, पर्यटन र पुर्वाधार, सम्बृद्ध मिक्लाजुङको आधार " स्थानीय सरकार मिक्लाजुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रवि, पाँचथर कोशी प्रदेश, नेपाल ( S प.सं. : RoR ony Ss मिति : Ron R/0g sole ai: niet a ने.स. : ११४६ Somer १२, बुधबार पा SS सार्वजनिक विदा सम्बन्धि सूचना । प्रस्तुत विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पुर्व सूचना, जिल्ला सुरक्षा समिति पाँचथरको जानकारी साथै जल तथा मौसम सम्बन्धी हाल उपलब्ध पूर्वानुमान अनुसार बंगालको खाडी आसपास विकसित भइरहेको मौसमी प्रणालीका कारण यही असोज ८ गते देखि ११ गते सम्म नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्न सक्ने तथा कतिपय स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भए अनुसार भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय, सडक अवरोध तथा अन्य विपद्धन्य घटना हुनसक्ने सम्भावनालाई मध्यनजर राखी मिक्लाजुङ गाउँकार्यपालिकाको मिति २०८३%०६%०७ गतेको निर्णयानुसार मिति २०८३/०६/०८ र ०९ गते २ दिन सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ । वेवसाइट: www.miklajungmunpanchthar.gov.np इमेल; [email protected]
304d16dc-5f3e-4f84-a368-d6151c06cd3f.pdf
" कृषि, पर्यटन र पुर्वाधार, समृद्ध मिक्लाजुङको आधार " स्थानीय सरकार मिक्लाजुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय eS. कोशी प्रदेश, ( नेपाल) प.सं. : २०८३/०८४ हि मिति : २०८३/०५/२९ QA. : ०१/स्वा./०5३/८४ रबि, monet a नेस1१४६ wee ३ सोमबार जलाथ्व ३ सोमबार 20° स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण सम्बन्धी सूचना (पहिलो पटक प्रकाशित मिति २०८३।०५।२९) यस मिक्लाजुङ गाउँपालिका आ.व.०८३/८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार यस पालिका अन्तर्गत ५(पाँच) वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा नेपाल सरकारको विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधि भित्र रही सेवा खरिद गर्नु पर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका संस्था वा परामर्शदाताले नियमानुसार सूचना प्रकाशित भएको मितिले १०(दश) दिन भित्र वा सो दिन विदा पर्न गएको कार्यालयको खुलेको कार्यालय समयमा परियोजना प्रस्ताव र आर्थिक प्रस्तावना सहित यस कार्यालयमा प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। तपसिल . परामर्शदाताको शैक्षिक योग्यता स्नातक तह वा सो सरहको हुनुपर्ने र प्रतिलिपि पेश गर्नुपर्नेछ। - सामाजिक परिचालन तालिम लिएको तथा गोष्ठीहरुमा सहजीकरण कार्यमा कम्तिमा ३ वर्ष अनुभव भएको प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ। ३. सूचना संकलन, विश्लेषण तथा प्रतिवेदन लेख्ने सिप र अनुभव भएको हुनु पर्नेछ। ४, स्थानीय तहको स्वास्थ्य सेवा प्रवाह र सरकारले उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा तथा सेवा प्रदान गर्दै पद्धति र प्रक्रियाको राम्रो जानकारी भएको हुनु पर्नेछ साथै सामाजिक परीक्षण कार्यको सिलसिलामा सामाजिक परीक्षक स्थानीय तह प्रति उत्तरदायी हुनुपर्नेछ। ५, संस्था नविकरण तथा व्यवसायिक इजाजत प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ। ६, माथि उल्लेखित कागजातहरु पेश नभएको निवेदन उपर कारवाही हुने छैन। ७. कर चुक्ता भएको कागजात तथा पालिकामा सूचीकृत भएको निस्सा प्रमाणपत्र पेश गर्नुपर्नेछ। 5. छनौट परामर्शदाताले पालिका अन्तर्गत दुर्दिम्बा, लिम्बा, सराङडाँडा क्षेत्रमा कार्यपरीक्षण गर्नुपर्नेछ। थप जानकारीको लागि कार्यालयको सम्पर्क नं.९८५२६८४८३२ मा pss aw सकिने ts हव SR Fi a_i जस eee वेबसाइट: www.miklajungmunpanchthar.gov.np इमेल: [email protected] बन ₹४-४१२११५ नि | a