Notice Park
Chaukune Rural Municipality
Tender/Bids

नदीजन्य पदार्थ को लागि बाेलपत्र आव्हान सम्बन्धी सूचना

Deadline 23 Oct 2026The deadline has passed.

Summary

स्थानीय सरकार सञ्चालन ऐन २०७४, को दफा ६२ क र यस चौकुने गाउँपालिकाको आर्थिक ऐन, २०८० को दफा १०(क) मा रहेको व्यवस्था बमोजिम तपशिलमा उल्लिखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ संकलन तथा बिक्री गरी यस चौकुने गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरि ठेक्का बन्दोवस्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaukune Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“दिगो र तीव्र बिकास चौकुनेको रहर, गुणस्तरीय शिक्षा र ब्यावसायिक कृषि मा लहर“ बे चौकुने गाउँपालिका गाउँ कार्य पालिकाको कार्यालय गुटु,सुर्खेत कर्णाली प्रदेश, नेपाल प.स. : २०८३-०८४ मितिः२०८३।०६।२२ नदीजन्य पदार्थ को लागि आव्हान सम्बन्धी सूचना तेश्रो पटक प्रकाशित मिति:२०८३/०६/ २२ स्थानीय सरकार सञ्चालन ऐन २०७४, को दफा ६२ क र यस चौकुने गाउँपालिकाको आर्थिक ऐन, २०८० को दफा १०(क) मा रहेको व्यवस्था बमोजिम तपशिलमा उल्लिखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ संकलन तथा बिक्री गरी यस चौकुने गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरि ठेक्का बन्दोवस्त गर्ने शन्दर्भभमा मिति २०८३/०५/२२ र २०८३/०६/०१ गते प्रथम पटक तथा २०८३/०६/१३ गते दोश्रो पटक प्रकाशित सूचना अनुसार यस कार्यालयबाट आह्वान भएका बोलपत्रको सम्बन्धमा मिति २०८३/०६/२१ गतेको मूल्याङ्कन समितिको वैठकले देहाय बमोजिका ठेक्काको हकमा तेश्रो पटक सूचना प्रकाशन गर्ने भनी निर्णय भएकोले ईच्छुक व्यक्ति,फर्म वा कम्पनिहरुले फर्मको नविकरण भएको प्रमाण पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ.ब. २०८२।०८३ को कर चुक्ता प्रमाण पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागी यो सचना प्रकाशन गरिएको छ। तपसिल सि.नं न्यूनतम बोलपत्र रकम waa. /बो बोलपत्रको उत्खनन्‌ परिमाण बोलपत्र ae बोलपत्रको नाम (सेवा शुल्क र म्‌अ. | धरौटी रकम लपत्रनं. (घ.मि.) दस्तुर (रू.) कर बाहेक) गाउँपालिका कबोल अँकको १. | CRM/SQ/ चौकुने गाउँपालिका स्थित ११,८०४।९ GOODS/ २०,८२,७३८।५ कम्तिमा ५% ले | १०००।- 07/2083-84 | भुडेभावर कर्णाली छाल (घ.मि.) हुन आउने रकम गाउँपालिका अँकको २ | crwsq/ | चौकुने गा पालिका स्थित कबोल अँ Goops/ | तमाधारा खोला, कुन्टा खो | १३,७६३।८ २४,२८,३४७।२३ | कम्तिमा ५% ले | १०००।- 05/2083-84 | ला.देवाडी खोला र कार्पा (घ.मि.) “ ° हुन आउने रकम खोला ३ | CRM/SQ/ | चौकुने गाउँपालिका स्थित कबोल अँकको खोला १५७४४।४ 00015/ जामुने खोला र जामुने (घ.म.) २७,७८,०९९।३८ | कम्तिमा ५% ले | १०००।- 02/2083-84 | कर्णाली छाल तथा घाटहरु = हुन आउने रकम ४ | टारा«/80/ | चौकुने गाउँपालिका वडा नं २ कबोल अँकको बोला १३००२।२ 000105/ | स्थित धम्बु र बोला खोलाका (afm) २२,९४,२३८।१९ | कम्तिमा ५% A | १०००।- 03/ -84 घाटहरु ™ हुन आउने रकम शर्तहरु १. फर्मको हकमा नविकरण भएको दर्ता प्रमाणपत्र, मुल्य अभिर्बृद्धि कर दर्ता प्रमाणपत्र, आ.ब. ०८२-०८३ को क्रचुक्ता प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि र ब्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बोलपत्र फारम दस्तुर बापतको रकम लक्षिम सनराईज बैंक शाखा कार्यालय गुटु, सुर्खेतमा रहेको यस कार्यालयको खाता नं. ०९६०३३००००२२ (कार्यालयक कोडः ८०१०६६८०७६,राजश्व शिर्षक: १४२२९) मा नगद जम्मा गरेको नगद भौचर साथ निबेदन पेश गरी यो सूचना प्रकाशन भएको मितिले ७ औं दिन कार्यालय समयभित्र कार्या( लयबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ । तोकिएको बोलपत्र दस्तुर यस कार्यालयको बैंक खातामा माथी उल्लेखित खाता नं. मा जम्मा गरे को भौचरलाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्बजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लिखित कार्य हुनेछ । २. बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ। आँफूले कबोल गरेको अंकको ५ प्रतिशतको दरले हुन आउने धरौटी रकम यस कार्यालयको लक्षिम सनराईज बैंक शाखा कार्यालय गुटु, सुर्खेतमा रहेको धरौटी खाता नं ०९६०३३०००१७२ मा नगद जम्मा गरी सोको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी १२० दिनको म्याद सहित जारी गरिएको बिड बण्ड सिल्बन्दी खाम साथ पेश गर्नु पर्नेछ । खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरि बोलपत्रदाताको प्रत्येक पानामा सही छाप गरी खाम बाहिर फर्मको नाम,ठे गाना,कामको विवरण, बोलपत्र विवरण प्रोप्राइटरको नाम,ठेगाना,फोन नं., मोबाईल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लागाई सूचना प्रकाशित भएको मितिले ८ औं दिन दिनको १२ बजे भित्र यस कार्यालयमा हार्डकपी दर्ता गर्नु पर्नेछ | ३. एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाईने छैन । रीतपुर्वक पर्न आएका बो लपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको २ बजे देखि विभिन्न कार्यालयका प्रतिनिधि,निर्माण व्यवसायी वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्ने बाधा पर्ने छैन | उक्त दिन बिदा परेमा सो कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनको दिनमा गरिनेछ | ४. बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्र सम्बन्धी फारममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघी,रित नपुगी वा शर्तसहित पेश हुन आएका बोलपत्र स्वीकार गर्न यस कार्यालय वाध्य हुने छैन | बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | ५. बोलपत्र स्वीकृत भएमा सो को सूचना पाएको वा घरदैलोमा सूचना टाँस भएको मितिले १५ दिनभित्र मू.अ. कर दर्ता प्रमाणपत्र समेत fag कबोल अंकको प्रथम किस्ताबापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनुपर्नेछ | दोस्रो किस्ता बापत ५० प्रतिशतले हुने रकम नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त क वर्गको बैंकबाट यस कार्यालयको नाममा २०८४ साल अषाढ मसान्त सम्म म्याद सहित जारि गरिएको बैक ग्यारे न्टी (परफरमेन्स बन्ड) समेत पेश गरी पट्टा उठाउनुपर्नेछ | साथै बोलपत्र कबोल गर्ने ब्यक्त वा फर्मले कबोल गरेको अंक,सेवा शुल्क बापत हुन आउने जम्मा रकमको नियमानुसार नेपाल सरकारलाई आयकार तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ | ६. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखीएको धरोटी रकम जफत गरी नियमानुसार बोलपत्र वन्दोवस्त गरिनेछ | यस गाउँपालिका वा नगरपालिका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परीमाणका सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन ,२०७४; सम्बन्धीत स्थानीय तहबाट जारी भएका कानून, प्रदेश कानून तथा अन्य प्रचालित कानून वा मापदण्ड बमोजिम हुनेछ | साथै यस कार्यालयबाट गरिएको वातावरणीय अध्ययन प्रतिबेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ | ७. वोलपत्रदाताले कार्यालयले तोकेको शर्तहरुको अधिनमा रही कार्यालयको कार्यालय प्रमुखबाट प्रमाणित नगदी रसिदको मात्र प्रयोग गर्न पाउनेछ।साथै नदीजन्य पदार्थ उत्खनन्संकलन र विक्रि वितरण को मास्केवारि गाउँपालिका कार्यालयमा पेश गर्नुपर्नेछ।साथै गाउँपालिका र अन्य अनुगमन गर्ने निकाय वा अधिकारीले नियमानुसार जुनसुकै बखत अनुगमन गर्न सक्ने छन। ३... कारण जनाइ वा नजनाई ठेक्का स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहनेछ | बोलपत्र दिँदा कुनै किसिमको शर्तनामा मान्य हुने छैन साथै रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । (नोटः विस्तृत जानकारीको लागि यस कार्यालयको website chaukunemun.gov.np मा समेत हेर्न सकिनेछ |)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 23 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.