श्री लेखर्क मगरबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक सुचना

Summary
दफा ४ को उपदफा (२) बमोजिम गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक : सुचना दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ मा रहेको रक्चनखोला मुल, पुर्व टुटेनपाख्बा, पश्चिम रक्चन पाखा वन, उत्तर गुरीचउर, दक्षिण माउखोला यति चारकिल्ला भित्रको श्रोतको पानी प्रति सेकेण्ड १ लि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cdc2dfb5-7513-4fa6-9e08-d1b49250747b.jpgJPEG · 624×910 · 78 KBOpen
Key details
- Organization
- Doramba Shailung Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छि दोरम्बा शैलुङ गाउँपालिका Doramba Shailung Rural Municipal गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive टोकपुर, रामेछाप, बागमती प्रदेश, नेपाल Tokarpur, Ramechn agama Province, Nepal . . पत्र संख्या/ Ref. No. २०८३/०८४ rie 62 ___ चलानीन/0940100 भे नन Dispatch No. Ke ro Renter ye. ao, aT St मिति २०८३०६१३ अनुसूची २ दफा ४ को उपदफा (२) बमोजिम गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक : सुचना दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ मा रहेको रक्चनखोला मुल, पुर्व टुटेनपाख्बा, पश्चिम रक्चन पाखा वन, उत्तर गुरीचउर, दक्षिण माउखोला यति चारकिल्ला भित्रको श्रोतको पानी प्रति सेकेण्ड १ लि पाइपबाट ल्याई दयाँकीमा संकलन् गरि उपयोग गर्ने गरि दोरम्वा शैलुङ गाउँपालिका बडा नं. ३ को लेखर्क मगर वास्तिमा शुद्ध पिउनेपानी आपूर्तिको लागी आयोजना संचालन तया व्यवस्थापन गर्न . श्री पदम बहादुर TT मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी श्री लेखर्क मगरबस्ती - खानेपानी तथा सरसफाई उपभोक्ता समिति संस्थागत रुपमा दर्ता गर्न भनी आवश्यक कागजात । सहित यस कार्यालयमा निवेदन पेश हुन आएकोले उपभोक्ता समिति गठन तथा जलश्रोत उपयोगका सम्बन्धमा केहि कसैको उजुरी तथा गुनासो छ भने प्रमाण सहित यो सुचना प्रकाशन भएको ३० दिन भित्र दोरम्या शैलुङ गाउँपालिकाको कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचना अवधिभर कारण सहित निवेदन पेश हुन नआएमा सम्बन्धित उपभोक्ता समिति दर्ता हुने र्, यस विपयमा पछि सुनुवाई नहुने व्यहोरा समेत यसै सूचना | मार्फत जानकारी गराइन्छ । ४ , be . प्रमुख प्रशासकीय अधिकृत : "कृषिर पर्यटनमा मुख्य सुधार दोरम्बा शैलुङ गाउँपालिका सम्बृद्धिको मूल आघार” _ Email: [email protected] www.dorambmun.gov.np छि दोरम्बा शैलुङ गाउँपालिका Doramba Shailung Rural Municipal गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive टोकपुर, रामेछाप, बागमती प्रदेश, नेपाल Tokarpur, Ramechhap, 33; i Province, Nepal पत्र संख्या/ Ref. No. २०८३/०८४ ___ स्तन ति भे. ‘Wert a/ Dispatch No. १, मिति २०८३०६१३ दफा ४ को उपदफा (२) बमोजिम गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता सम्बन्धि ३० दिने सार्वजनिक सुचना दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ३ मा रहेको रक्वनखोला मुल, पुर्व टुटेनपाख्चा, पश्चिम रक्चन पाखा वन, उत्तर गुरीचउर, दक्षिण माउखोला यति चारकिल्ला भित्रको श्रोतको पानी प्रति सेकेण्ड १ लि पाइपबाट ल्याई दयाँकीमा संकलन् गरि उपयोग गर्ने गरि दोरम्वा शैलुङ गाउँपालिका बडा नं. ३ को लेखर्क मगर वास्तिमा शुद्ध पिउनेपानी आपूर्तिको लागी आयोजना संचालन तया व्यवस्थापन गर्न श्री पदम बहादुर TT मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी श्री लेखर्क मगरबस्ती - खानेपानी तथा सरसफाई उपभोक्ता समिति संस्थागत रुपमा दर्ता गर्न भनी आवश्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश हुन आएकोले उपभोक्ता समिति गठन तथा जलश्रोत उपयोगका सम्बन्धमा केहि कसैको उजुरी तथा गुनासो छ भने प्रमाण सहित यो सुचना प्रकाशन भएको ३० दिन भित्र दोरम्या शैलुङ गाउँपालिकाको कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचना अवधिभर कारण सहित निवेदन पेश हुन नआएमा सम्बन्धित उपभोक्ता समिति दर्ता हुने र, यस विषयमा पछि सुनुवाई नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ | ४ ee 3 प्रमुख प्रशासकीय afer "कृषिर पर्यटनमा मुख्य सुधार दोरम्बा शैलुङ गाउँपालिका सम्बृद्धिको मूल आघार” Email: [email protected] www.dorambmun.gov.np