Notice Park
Ghiring Rural Municipality
Tender/Bids

आ‍.व २०८३।०८४ को नदिजन्य सामाग्री ढुंगा,गिट्टी,बालुवा,माटो दहत्तरबहत्तर संकलन ,उत्खनन् गरी विक्री गर्ने कार्यको बाेलपत्र आब्हान सम्बन्धी सूचना ।।।

Deadline 15 Oct 2026The deadline has passed.
आ‍.व २०८३।०८४ को नदिजन्य सामाग्री ढुंगा,गिट्टी,बालुवा,माटो दहत्तरबहत्तर संकलन ,उत्खनन् गरी विक्री गर्ने कार्यको बाेलपत्र आब्हान सम्बन्धी सूचना ।।। (1)आ‍.व २०८३।०८४ को नदिजन्य सामाग्री ढुंगा,गिट्टी,बालुवा,माटो दहत्तरबहत्तर संकलन ,उत्खनन् गरी विक्री गर्ने कार्यको बाेलपत्र आब्हान सम्बन्धी सूचना ।।। (2)

Summary

(Seal Quatation Only) घिरिंङ गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्ने उद्देश्यले “स्थानीय सरकार संचालन ऐन, २०७४” को परिच्छेद-२ को दफा ११को उपदफा २ को खण्ड (घ) को (६) र सोही ऐनको दफा ६२ क. बमोजिम आ.व. २०८३/०८४ का लागी यस गाउँपालिका क्षेत्र भित्रका देहाय बमोजिमका स्थानहरुबाट नदी जन्य सामाग्री ढुंगा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghiring Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

1b91ba71-3ed7-4ffb-ae81-5658ba8e44fd.jpg

2 घिरिङ गाउँपालिका फि गाउँ कार्यपालिकाको कार्यालय थु पोखरिछाप , तनहुँ, गण्डकी प्रदेश, नेपाल ate आ.व. २०८३/०८४ को नदिजन्य सामाग्री ढुंगा, Pfs, वालुवा, माटो, दहत्तरबहत्तर संकलन, उत्खनन्‌ गरी विक्री गर्ने कार्यको बोलपत्र आह्वान सम्बन्धी सूचना (Seal Quatation Only) (प्रथम पटक प्रकाशित मितिः२०८३/०६/०८) घिरिंङ गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्ने उद्देश्यले “स्थानीय सरकार संचालन ऐन, २०७४” को परिच्छेद-२ को दफा ११को उपदफा २ को खण्ड (घ) को (६) र सोही ऐनको दफा ६२ क. बमोजिम आ.व. २०८३/०८४ का लागी यस गाउँपालिका क्षेत्र भित्रका देहाय बमोजिमका स्थानहरुबाट नदी जन्य सामाग्री ढुंगा, गिटी, वालुवा, माटो, दहत्तरबहत्तर संकलन शुल्क घिरिङ गाउँपालिकाको वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ बमोजिम, स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन (IEE) र fate गाउँपालिका नदीजन्य पदार्थ व्यवस्थापन तथा अनुगमन समितिको फिल्ड प्रतिवेदन मा तोकिए बमोजिमको परिमाणमा गण्डकी प्रदेश सरकारको आर्थिक ऐन, २०८३ ले तोके बमोजिमको दरबाट कायम हुन आएको न्यूनतम रकमबाट बढाबढ हुने गरि ठेक्का बन्दोबस्ती गर्न यो सूचना प्रकाशन गरिएको छ। सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानूनी प्रक्रिया पुरा गरेका ईन्छुक फर्म/कम्पनीहरुले बोलपत्र फारम दस्तुर जम्मा गरी देहायको मिति र समयभित्र बोलपत्र पेश गर्नुहुन सुचित गरिन्छ। अन्य थप जानकारीका लागी यस कार्यालयको सुचना पाटी तथा कार्यालयको वेभ साइट www ghiringmun.gov.op तथा कार्यालय समयभित्र यस नगर कार्यपालिकाको कार्यालय अन्तर्गत प्राबिधिक शाखामा सम्पर्क राख्न सकिने छ। ढुंगा, गिट्टि, वालुवा, माटो, दहत्तरबहत्तर संकलन आदि प्राकृतिक स्रोतको उपयोगमा लिईने करको ठेक्का विवरण सि.नं. प्रारम्भिक वातावरणीय | उत्खनन्‌ हुने | न्युनतम रकम [ बोलपत्र जमानत | बोलप P| परिक्षण प्रतिबेदन,२०८१ । अधिकतन (मु.अ.कर र आय | रकम (धरौटी | फारम दस्तुर अनुसारको घाटको विवरण | परिमाण (घ.मि.) | कर सहित) रकम) O7AR/GRM/2083- | खैरेनी घाट(घिरिङ-४) ३१५०.०० १०१८१८७.०३ | कबोल अङ्क | १००० ७ दिने 84 (मु.अ.कर र सूचना । O8/IR/GRM/2083- | भन्टार घाट (घिरिङ-१) (२६४०.०० त्प३३३७.७० | आयकर ooo ७ दिने 84 सहितको 2.4% सूचना O9/R/GRM/2083- (रानी घाट (घिरिङ-१) १०५०.०० ३३९३९५.६८ | ले हुनु आउने | १००० ३ दिने 84 रकम सूचना 100र/621५/2083- | सोल्टी घाट (घिरिङ-१) | ३०६.०० ९८९०९.६० १००० ३ दिने 84 सूचना TAR/GRM/2083- [म घाट (घिरिङ-१) | ८५९५.६० २७७८३८९.९७ ३००० २१ दिने 84 सूचना Liga 2४८० ८७

8dbf5084-856c-470e-b07d-ee10fd617dbb.jpg

E& घिरिङ गाउँपालिका त गाउँ कार्यपालिकाको कार्यालय i, Ee Rag पोखरिछाप , तनहुँ, गण्डकी प्रदेश, नेपाल टु बोलपत्र फारमको लागि बोलपत्र दाखिला हुने समय भित्र बोलपत्रदाताहरुले बोलपत्र फारम दस्तुर रकम यस कार्यालयको कुमारी बैंक, मानपुर शाखामा रहेको आन्तरिक राजश्व खाता नं. ०८४००३४५९८१०००१० मा जम्मा गरेको बैंक भौचरको Scanned Copy 0090 गर्नुपर्नेछैन। E- Bidding 4 PPMO को Website 11100:/५५/५ 1००110110:00५:10“0£] मा सबै कागजातहरु Scan गरि PDF Format मा बोलपत्र पेश गर्नुपर्ने छैन | घिरिङ गाउँपालिकाको कार्यालयबाट बोलपत्र खरिद तिन दिने सूचनाको हकमा तिन दिन भित्र, सात दिने सूचनाको हकमा साध्‌ दिन भित्र र एक्काइस दिने सूचनाको हकमा एक्काइस दिन भित्र कार्यालय समय भित्र गर्न सकिनेछ र पेश पनि सोहि कार्यालयमा गर्नुपर्नेछ | यस गाउँपालिकाको बोलपत्र फारमहरु नियमानुसार भरि बोलपत्रदाताले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपिका साथै संस्था फर्म वा कम्पनीको व्यवसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नं., आर्थिक बर्ष २०८२/०८३ को कर चुक्ता प्रमाण पत्र र सम्बन्धित कार्यको लागि अख्तियारी पत्र शिलबन्दी गरि सूचना प्रकाशित भएको मितिले चौथो दिन अर्थात मिति २०८३/०६/११ गते, आठौँ दिन २०८३/०६/१५ गते, बाइसौँ दिन २०८३/०६/२९ गते दिनको १२ बजे भित्र बोलपत्रको Hardcopy पेश गर्नुपर्नेछ र पेश भएका बोलपत्रहरु सोहि दिनको १:०० बजे यस कार्यालयमा बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहोबरमा खोलिनेछ | बोलपत्र दाता बा प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन | ० बोलपत्र फारम भरि पेश गर्दा आफुले कबोल गरेको रकम अङ्क र अक्षरमा प्रस्टसंग लखिएको हुनुपर्छ | ० ठेक्का सम्झौता गर्दा कबोल अङ्कको अग्रिम आयकर बापत १.५% र मु.अ.कर बापत १३% रकम बोलपत्र दाताले व्यहोर्ने गरी कुल जम्मा रकमलाइ सम्झौता रकम कायम गरिनेछ | ० कुनैपनि शर्त राखी पेश गरेको र रित नपुगेको बोलपत्र माथि कुनै कारबाही गरिने छैन | ० बोलपत्रदाताले सम्झौता पत्रमा पट्टापुर्जीमा तोकिएको बस्तुहरुमा मात्र तोकिए बमोजिमको दरमा शुल्क संकलन गर्नुपर्नेछ | रोयल्टी दर गण्डकी प्रदेश सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ | सो भन्दा फरक हुने गरी कर संकलन गरेमा ठेक्का सम्झौता तोडी नियमानुसार कारबाही हुनेछ | ० पेश भएका बोलपत्र स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | ० यस सूचना र बोलपत्र फारममा उल्लेख भए बाहेक अन्य कुराहरु प्रचलित ऐन, नियम तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन परिपत्र र सुझाब अनुसार हुनेछ | ० बिस्तृत जानकारीक लागी यस कार्यालयको सूचना पाटीमा हेर्नहुन वा कार्यालय समय भित्र यस कार्यालयको प्राबिधिक शाखाको सम्बन्धित प्राबिधिक संग सम्पर्क राख्नु हुन्‌ सम्बन्धित सबैलाई जानकारी गराईन्छ | ० स्वीकृत ठेक्का अङ्कको पुरै रकम सम्झौता गर्दा एकमुस्त बुझाउनु पर्नेछ र कबोल अङ्कको मूल्य अभिवृद्धि कर र आग्रिम आयकर बाहेकको रकममा १०% छुट दिई सम्झौता गर्न सकिने छ | ० बोलपत्र फारम भरि पेश गर्दा तोकिएको घरौटी रकम यस कार्यालयको कुमारी बैंक मानपुर शाखामा रहेको धरौटी खाता नं ०८४००३४५९८१०००१० मा जम्मा गरेको सक्कल बैंक भौचर वा मान्यता प्राप्त बाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको कम्तिमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट ९०/१२० दिन सम्म म्याद भएको रितपुर्बकको बैंक जमानत पत्र (Bid Bond) पेश गर्नुपर्नेछ | (Coy Lio oes

Like

0

Views

0

Comments

0

Share

0

Save

Report