आर्थिक बुलेटिन, 2083 भाद्र
Summary
र पूँजीगत खर्च रु.१४ करोड २४ लाख रहेको छ। तालिका (क) पछिल्लो तीनवर्षको भदौ महिनासम्मको खर्च स्थिति (रु.लाखमा) स्थानीय तह अनुदान YEG ११९५ १६०० बिनियोजनको तुलनामा खर्च % ६.२ ५ २.५ % २.१६% सरोतः-प्रदेश लेखा नियन्त्रक कार्यालय; बिराटनगर। चालु आ.व.२०८३/८४ मा यस प्रदेशको कुल बजेट रु.४० अर्ब ४४ करोड ९८…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f481e10b-1b77-4510-ba40-a0b2fcca6300.pdfPDF · 2 pages · 274 KBOpen
Key details
- Organization
- Ministry of Economic Affairs and Planning, Koshi Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
वर्ष-३, अंक - ५, आर्थिक af २०८३/८४ कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय बिराटनगर, नेपाल भाद्र, २०८३ कोशी प्रदेशको सरकारी खर्च १. आर्थिक वर्ष २०८३%८४ को भदौ महिनासम्म जम्मा रु.८७ करोड ४८ 'लाख खर्च भएको छ। कुल खर्च मध्ये चालु खर्च we करोड २४ लाख र पूँजीगत खर्च रु.१४ करोड २४ लाख रहेको छ। तालिका (क) पछिल्लो तीनवर्षको भदौ महिनासम्मको खर्च स्थिति (रु.लाखमा) बजेट शीर्षक/आ.व. २०८१/८२ | २०८२/८३ | २०८३/८४ चालु खर्च १७९९८ ६२६६ ५७२४ पूँजीगत खर्च ३२४२ १३५७ १४२४ स्थानीय तह अनुदान YEG ११९५ १६०० जम्मा खर्च २१८०८ द८१८ ८७४८ बिनियोजनको तुलनामा खर्च % ६.२ ५ २.५ % २.१६% सरोतः-प्रदेश लेखा नियन्त्रक कार्यालय; बिराटनगर। चालु आ.व.२०८३/८४ मा यस प्रदेशको कुल बजेट रु.४० अर्ब ४४ करोड ९८ लाख रहेको छ। जसमध्ये चालु खर्च रु.१३ अर्ब ९८ करोड, पूँजीगत खर्च रु.२० अर्ब ७६ करोड, वित्तीय व्यवस्था रु.१५ करोड र स्थानीय तह सम्पादकीय गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८३%८४ को भदौ महिनामा प्रदेश सञ्चित कोषमा प्राप्त हुने राजस्व तथा अनुदानमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौ महिनासम्ममा केही वृद्धि भएको छ। गत आर्थिक वर्षको भाद्र महिनामा संघीय अनुदान प्राप्त भइसकेको तर चालु आर्थिक वर्षको भाद्र महिनामा प्राप्त नभएकोले प्रदेश सञ्चित कोषमा समग्र आय कम देखिएको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयबाट मासिक रुपमा आर्थिक बुलेटिन प्रकाशन गरिनेछ। प्रदेशको समग्र आम्दानी र मन्त्रालयगत खर्चको विवरण साप्ताहिक र मासिक रुपमा प्रदेश लेखा नियन्त्रक अनुदान CY अर्ब ५५ करोड रहेको छ। प्रदेश सरकारको आय २. आ.व. २०८३%८४ को भदौ महिनासम्म प्रदेश सञ्चित कोषमा रु.१ अर्ब ३७ करोड ३९ लाख राजस्व तथा अनुदान प्राप्ति भएको छ। तालिका (ख) पछिल्लो तीन वर्षको भदौ महिनासम्मको आय स्थिति (रु.लाखमा) आय शीर्षक २०८१/८२ | २०८२/८३ Roee/e । भाद्र । जम्मा | आन्तरिक राजस्व २८५६ २००९ २७११ baht संघीय राजस्व बाँडफाँट ८०९९ ८८०० १०१११ १०१११ संघ facta समानीकरण अनुदान। २२३५८ Res ०0० | ० । संघ सशर्त अनुदान ७ Fe | oe | | जम्मा | ३३३१३ ३३२७४ | १२८२२ | १३७३९ स्रोतः-प्रबेश लेखा नियन्त्रक कार्यालय विराटनगर/ Gl कार्यालय, कोशी प्रदेश, विराटनगरको वेवसाइट pfco.koshi.gov.np मार्फत सार्वजनिक गरिएको प्रकाशन तथा सम्पादन वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा वेवसाइट:- moeap.koshi.gov.np इमेलः- info.mo चालु आ.व.२०८३/८४ को बजेटको स्रोतमा आन्तरिक राजस्व तर्फ रु.५ अर्ब ५० करोड, संघीय राजस्व बाँडफाँटबाट रु.१२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट रु.९ अर्ब १२ करोड, सशर्त अनुदानबाट BY अर्ब ९५ करोड, विशेष अनुदानबाट रु.५५ करोड, समपुरक अनुदानबाट रु.८४ करोड, रोयल्टीबाट रु.४१ करोड, सोझै भुक्तानीबाट रु.२० करोड र नगद मौज्दातबाट रु.५ अर्ब गरी जम्मा र रू.४० अर्ब ४४ करोड खर्च व्यहोरिने अनुमान रहेको छ। [email protected] फोन नं.:- ०२१-५७४१६८ १। पेज वैदेशिक सहायता ३. चालु आ.व.२०८३/८४ स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट स्वीकृत भई कोशी प्रदेश सरकार अन्तर्गतका निकायहरुबाट कार्यान्वयन हुने वैदेशिक अनुदान तथा वैदेशिक क्रण स्रोतबाट संचालन हुने कार्यक्रम तथा आयोजनाको विवरण देहाय अनुसार रहेको छ। यी आयोजना तथा कार्यक्रममा प्राप्त हुने वैदेशिक सहायताको रकम संघबाट प्रदेशलाई प्राप्त हुने सशर्त अनुदान अन्तर्गत समावेश रहको छ। तालिका (ग) कोशी प्रदेशका निकायहरुमा बैदेशिक सहायताबाट सञ्चालित आयोजना तथा कार्यक्रमको बिबरण आयोजना/कार्यक्रमको आयोजनाको अवधि | चालु आ.व.को कार्यान्वयन गर्ने/ सम्बन्धित क्र.सं. आयोजना/कार्यक्रमको नाम बिकास साझेदार i भुक्तानी विधि (ad) (exam) निकाय प्रदेश तथा स्थानीय शासन सहयोग oa शोधभर्ना हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को १. दाताको संयुक्त कोष ७७१ शोधभर्ना हुने अनुदान कार्यक्रम (२650) ~ ~ कार्यालय उदय परियोजना: आर्थिक विकासका लागि | स्वीट्जरल्याण्ड-एस _ नगद अनुदान र सोझै आर्थिक मामिला तथा योजना २. त २०२३-२०२७ ३७१० अनुदान अन्त्रालय नवप्रवर्तन र लगानी कार्यक्रम डीसी भुक्तानी अनुदा न पहाडी क्षेत्र काफल तथा फलफुल ~ शोधभर्ना हुने अनुदान र उद्योग, कृषि तथा सहकारी 3. mn जीए ऐफ एसपी २०२२-२०२९ २९४८ सोधभर्ना हु मन्त्रालय विकास आयोजना (६61140) सोधभर्ना हुने तरण न जैविक विविधता तथा जलाधार व्यवस्थापन पर्यटन, वन तथा वातावरण ¥. A युएन-जीइएफ १५०४ नगद अनुदान मन्त्रालय कार्यक्रम ७ ७ न राष्ट्रिय वन विकास तथा व्यवस्थापन जिसिएफ / एफए पर्यटन, वन तथा वातावरण uw. ओज १५०८ नगद अनुदान अन्त्रालय कार्यक्रम at त न ग्रामीण सडक सञ्जाल सुधार आयोजना म भौतिक पूर्वाधार विकास &. ~ एडिबी ७८९१ सोधभर्ना हुने ET “ (RciP) ‘ मन्त्रालय सिंचाइ आधुनिकीकरण आयोजना Asari उद्योग, कृषि तथा ७, सिँचाइ ara रण अभिवृद्धि आयोजना एडिबी ९७६४ सोधभर्ना हुने त्रण उद्योग, कृषि तथा सहकारी (संघ शसर्त अनुदान) मन्त्रालय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम | स्वीट्जरल्याण्ड-एस ८. (विशेष ark त ६१४ नगद अनुदान सामाजिक विकास मन्त्रालय परिषद् ॥ कार्यक्रम समेत) डीसी ~ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ९, | रोजगार प्रवर्धन कार्यक्रम क १५५ नगद अनुदान SHIA ही डीसी . सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (संघ सशर्त ~ १०. ~ जेफम्याट २२ नगद अनुदान स्वास्थ्य मन्त्रालय अनुदान) T =. स्वीट्जरल्याण्ड-एस +3 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ११. प्रदेश सहयोग कार्यक्रम २००० सोझै भुक्तानी अनुदान ~ डीसी 8 8 कार्यालय विद्यालय शिक्षा क्षेत्र योजना- (प्रदेश तथा शोधभर्ना हुने अनुदान र १२. 'एस.इ.एस.पी. २४० हौ वि सामाजिक विकास मन्त्रालय स्थानीय तहका लागि) शो. भ. हुने क्रण जेफम्याट १३. | श्रयरोग नियन्त्रण (संघ सशर्त अनुदान) cre नगद अनुदान स्वास्थ्य मन्त्रालय एड्स तथा यौन रोग नियन्त्रण (संघ सशर्त जफम्याट १४. १६ नगद अनुदान स्वास्थ्य मन्त्रालय अनुदान) T १५. | महामारी रोग नियन्त्रण कार्यक्रम जेफम्याट XG नगद अनुदान स्वास्थ्य मन्त्रालय mm BARRE वेवसाइट:- moeap.koshi.gov.np स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय आ.व. २०८३ को बजेट तथा कार्यक्रम पृस्तिका। इमेलः- [email protected] फोन नं.:- ०२१-५७४१६८ २। पेज