Notice Park
Mathagadhi Rural Municipality
Tender/Bids

नदीजन्य पदार्थको उत्खनन, संकलन, विक्रीका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना ।

Deadline 25 Oct 2026The deadline has passed.

Summary

माथागढी गाउँपालिकाको क्षेत्र अन्तरगत तपसिलमा उल्लिखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरुले फर्म नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, ठेक्का कार्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mathagadhi Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प.सं. माथागढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय Miri Rural Municipality /6f the Rural Municipal Executive Sgr SRO त rrvins. Nepal २१९ |१०८३-€ नदीजन्य पदार्थको उत्खनन, संकलन, विक्रीका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना (पहिलो पटक प्रकाशित मिति: २०८३/०६/२२) झडेवा, पाल्पा Jhadewa, Palpa लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal माथागढी गाउँपालिकाको क्षेत्र अन्तरगत तपसिलमा उल्लिखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरुले फर्म नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, ठेक्का कार्य गर्न जारी नवीकरण भएको इजाजत पत्रको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः सि.नं ठेक्का नं. बगर तथा नदी क्षेत्र उत्खनन्‌ हुने न्युनतम कबोल रकम | दरभाउपत्र अधिकतम परिमाण (कर बाहेक) दस्तुर (क्यु फिट) 1१ | MRM/IRR/01/2083-84 | खोला 4, Ret 7-6 | ४२७,३६३.९५ ५,१२८,३६७.४० १०००%० MRM/IRR/02/2083-84 | अगाहा खोला क्षेत्र-१, वडा न-१ ४६२१७.०० ५५४,६०४.०० १०००/- MRM/iRR/03/2083-84 | अगाहा खोला क्षेत्र२, वडा नं -१ | wy eas ve ३१०,९६१.५२ 1१9९८- ¥ MRM/IRR/04/2083-84 | FET खोला क्षेत्र-१, वडा ने-४ १२५,८००.४३ १,५०९,६०५.१६ १090“ : MRM/IRR/05/2083-84 | अरुण खोला क्षेत्र-२, AAS ८०.६५७.२३ ९६७,५५६.७६ 19०० ॥ MRM/IRR/06/2083-84 | झुस्मा खोला AAG, वडा ने -६ २८५९०.०० ३४३,०५०.०० 1200“. 19 | MRM/IRR/O7/2083-84 | BT SAT FAR, वडा नै -६ | ४१,२०२.९९ ४९४,४३५.५८ ee “| mriwyinr/os/2083-84 | तिनाउ खोला क्षेत्र-१,वडा नं-३ _[ २४,७३४.८५ २९६८१५.२० 1१३३ * | mpnyinr/o9/208a-84 [तिनाउ खोला क्षेत्र-२, वडा नं-३ ३१,७३९.२८ ३८०,५७१.३६ हो 1१० | MRM/IRR/10/2083-84 [तिनाउ खोला AATF ६२,२९३.०० ७४७,५१६.०० Teer a MRM/IRR/11/2083-84 | तिनाउ खोला क्षेत्र-४, वडा नं, %१,९०१.५६ ६७०,५२२.३२ १2१० १२ | MRM/IRR/12/2083-84 | तिनाउ खोला क्षेत्र-५, वडा नं-३ ५६,६८७.८९ १,०४०,२५४.६८ 1008/2 43 | men/inp/13/2083-84 | तिनाउ खोला क्षेत्र-६, ATR | ae yee on २५९९,०६५.९६ Tooes- १४ | mrsine/14/2083-84. | तिनाउ खोला क्षेत्र-७,वडा नं-१ र २ | ८७३५८.३० १,०४०५,६५९.६० १००१/८ 1५ शारा॥/एर/15/2083-84 | तिनाउ खोला क्षेत्र-८,वडा नं-१ ११,६५५.४७ १४०,२२५.६४ = १६ | eM/inr/16/2083-84 | तिनाउ खोला क्षेत्र९,वडा नं-१ २६०९७१९ ३१३,१६६.२८ Yeuey- 4S | men/inr/17/2083-84 | तिनाउ खोला क्षेत्र-१०,वडा नं-२ ६११०.०७ ७३,३२०.०४ 1900/- 4S | meM/inr/18/2083-84 [तिनाउ खोला क्षेत्र-११,वडा नं-२ | ६३,२७९.६९ ७४९,३५६.२८ 0042न १ | |तारा॥/२३/19/2083-84 | तिनाउ खोला क्षेत्र-१२,वडा नं-२ | soo gens २,४०१,६५१.०८ HPO "हाम्रो माथागढी, हाम्रो शानःसमृद्ध माथागढी हाम्रो पहिचान" Email: [email protected], info@ mathagadhimun.gov.np , Website: www.mathagadhimun.goy, माथागढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय Mathagadhi Rural Municipality झडेवा, पाल्पा प.सं. :- Office of the Rural Municipal Executive Jhadewa, Palpa . लुम्बिनी प्रदेश, नेपाल BLE Lumbini Province, Nepal २० | mem/inr/20/2083-84 | तिनाउ खोला क्षेत्र-१३,वडा नं-१ | ७१,९८३.८९ द६३,८०६.६८ १०००%- २१ | MRIM/IRR/21/2083-84 | तिनाउ खोला क्षेत्र-१४, वडा नं-२ २६,७१९.४२ ३२०,६३३.०४ १०००/- २२ | MRM/IRR/22/2083-84 | तिनाउ खोला क्षेत्र-१५, वडा नं-२ १०,३४१.६५ १२४,०९९.८० १०००/- नोटः १. बोलपत्र फारम खरिद गर्न माथागढी गाउँपालिकाको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड माथागढी शाखामा रहेको खाता नं. MATHAGADHI GAUNPALIKA ANTARIK RAJASHWO KHATA 29301400000024 मा दरभाउपत्र दस्तुर (ठेक्का अनुसारको) जम्मा गरेको सक्कल भौचर फिर्ता नहुने गरी पेश गरी मिति २०८३/०७/०९ गते सम्म कार्यालय समय भित्र खरिद गर्न सकिनेछ | २. ठेक्का नं. अनुसारको छुट्टा छुट्टै बोलपत्र मिति २०८३/०७/१० गते दिउँसो १२:०० बजे सम्म कार्यालयमा पेश गर्नु पर्नेछ । सो दिन सार्बजनिक बिदा पर्न गएमा बिदाको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र पेश गर्नुपर्नेछ । साथै सोही दिन दिउँसो १:०० बजे यस कार्यालयमा बोलपत्र खोलिनेछ । बोलपत्र साथ आफूले कवोल गरेको रकमको ५ प्रतिशत धरौटी रकम माथागढी गाउँपालिकाको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड माथागढी शाखामा रहेको खाता नं. MATHAGADHI GAUNPALIKA DHARAUTI KHATA 29301400000134 मा जम्मा गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्नेछ वा बैंक ग्यारेन्टीको हकमा नेपाल राष्ट्र बैंकबाट 'क' श्रेणीको मान्यता प्राप्त बैंकको कम्तिमा ९० दिन म्याद रहेको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । ३. अन्य कुराहरु माथागढी गाउँपालिकाको आय ठेक्का व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ बमोजिम हुनेछ । प्र Oe दयाल प्रमुख प्रशासकीय अधिकृत "हाम्रो माथागढी, हाम्रो शानःसमृद्ध माथागढी हाम्रो पहिचान" Email: [email protected], info@ mathagadhimun.gov.np , Website: www.mathagadhimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report