किसान सूचीकरण प्रणालीमा अनिवार्य आवद्ध हुने सम्बन्धी सूचना !!

Summary
प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालानी नं,१२३ मिति पत्रानुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रूपमा लिई कार्यान्वयन गर्ने/गराउने निर्देशन प्राप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9b6c5af7-185a-4f0d-8fde-a79d4b052496.jpegJPEG · 636×910 · 61 KBOpen
Key details
- Organization
- Dhawalagiri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& . ८ ep. धवलागिरी (nse J धवलागिरी गाउँपालिका ॥ 4 हु es गाउँ कार्यपालिकाको 2५ टि <= x कार्यालय २४ for EP मुना, म्याग्दी प.स:२०८३/०८४ कको स्थाः २०७३ गण्डकी प्रदेश नेपाल सुचना नं.- २ mena किसान सुचिकरण प्रणालीमा अनिवार्य आवद्ध हुने सम्बन्धी सूचना !! !! !! प्रथम पटक सूचना प्रकाशित मितिः-२०८३/०६/२८ प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालानी नं,१२३ मिति 2053/08/93 तथा कृषि, वन तथा बातावरण मन्त्रालयको च.नं. ७०, मिति 2003/08/00 को पत्रानुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रूपमा लिई कार्यान्वयन गर्ने/गराउने निर्देशन प्राप्त भएको छ। सोही वमोजिम यस धवलागिरी गाउँपालिका अन्तर्गत चालु आ.व. २०८५३/०८४ मा सञ्चालन हुने कुनै पनि कृषि बिकासका कार्यक्रम, अनुदान तवा सेवा-सुबिधा प्राप्त गर्नका लागि किसान सूचीकरण प्रणालीको दर्ता नम्बर अनिवार्य गरिएको छ। हाल सम्म किसान सूचीकरण प्रणालीमा आवद्ध नहुनुभएका कृषक महानुभावहरूले यथाशीघ धवलागिरी गाउँपालिकाको कृषि बिकास शाखा वा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी सूचीकरण दर्ता नम्बर प्राप्त गर्नुहुन अनुरोध छ। सूचीक्ररण दर्ता नम्बर नभएका कृषकहरूलाई कुनै पनि कार्यक्रममा समावेश गर्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ । ie सकीय अधिकृत विष्णुप्रसाद शमा प्रमुख प्रशासकीय अधिकृत, eee "व्यावसायिक र सिर्जनशील प्रशासन विकास; समृद्धि र सुशासन" URL : www.dhawalagirimun gov.np, Email ; [email protected] Te So |