Notice Park
Maijogmai Rural Municipality
Gen Info

विद्यालय लेखा परीक्षण सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा यस माईजोगमाई गाउँपालिका भित्र सञ्चालित सामुदापिक तथा धार्मिक बिद्यालयको आ.व.२०८२/०५३ को आर्थिक लेखा परीक्षण गर्नुपर्ने भएकाले तपशील वमोजिमको योग्यता पुगेका लेखा परीक्षक/ फर्म/ संस्याले मिति 2053/00/96 गते कार्यालय समय भित्र शिक्षा, युवा तया खेलकुद शाखामा निवेदन पेश गर्नुहुन यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Maijogmai Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& a oO “समृद गाउँपातिका र सुखी जनता" ait जौ माईजोगमाई गाउँपालिका गाउँ a HA कार्यालय पत्र संख्या: ०६३/६४ £। PP iy WA say कि] og मितिः २०८३|०६|२६ rman ¢ ति fe, ने.सँ.: ११४६ कौलाय्व २ सोमवार धरी रजिष्टर्ड लेखापरीक्षक/ फर्म विषयः विघालय लेखा परीक्षण सम्वन्धी सूचना | प्रस्तुत विषयमा यस माईजोगमाई गाउँपालिका भित्र सञ्चालित सामुदापिक तथा धार्मिक बिद्यालयको आ.व.२०८२/०५३ को आर्थिक लेखा परीक्षण गर्नुपर्ने भएकाले तपशील वमोजिमको योग्यता पुगेका लेखा परीक्षक/ फर्म/ संस्याले मिति 2053/00/96 गते कार्यालय समय भित्र शिक्षा, युवा तया खेलकुद शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको a mis. १. निवेदन- १ थान, २. स्थायी लेखा नम्बरको प्रतिलिपी-१ थान, ३. आ. व. २०८२/०८३ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी-१ थान, ४. आ. व. २०८३/०८४ सम्मको लाइसेन्स तथा फर्म दर्ता नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपी-१ थान, ५. लेखा परीक्षण इजाजत प्रमाण पत्रको प्रतिलिपी-१ धान, ६. एकल वा संस्थागत लेखा व्यवसायी फर्म दर्ता नवीकरण गरेको प्रमाण पत्रको प्रतिलिपी-१ थान । जेखापरीक्षकले पालना गर्नुपर्ने शर्त तथा बन्देजहरु १. निवेदन पेश गर्न माथि उल्लिखित कागजात सहित स्वयम्‌ उपस्थित हुनुपर्नेछ | २. लेखापरीक्षण विद्यालयमा गएर नै गर्नुपर्नेछ । ३. लेखापरीक्षकका रुपमा यस माईजोगमाईमा छनौट भइसकेपछि नियुक्ति लिएर मात्र काम सुरु गर्नुपर्नेछ | जसका लागि स्वयम्‌ गाउँपालिकामा उपस्थित हुनुपर्नेछ । ४, नियुक्ति लिएको बढीमा ६० दिनमा विद्यालयको लेखापरीक्षण सम्पन्न गरिसक्नुपर्नेछ भने सो को एक प्रति प्रतिवेदन शिक्षा, युवा 'तघा खेलकुद शाखामा पेश गर्नुपर्नेछ | ५, म्याद नाघेर आएका वा तोकिएको योग्यता नपुगेका निवेदन उपर कुनै कारबाही गरिने छैन । नोटः गाउँपालिकामा निवेदन पेश नभएका लेखापरीक्षकलाई यस गाउँपालिकाभित्रका सामुदायिक तया धार्मिक विघालयहरुमा लेखापरीक्षण गर्ने अनुमति प्रदान गरिने छैन । साथै निवेदन पेश भएका सबै लेखापरीक्षकलाई अनिवार्य लेखापरीक्षण अनुमति प्रदान गर्न गाउँपालिका बाध्य हुने छैन । बोधार्यः श्री सूचना प्रविधि शाखा,माईजोगमाई गाउँपालिका -वेभसाइडमा प्रकाशन गर्नुहुन । करुणा नेपाल शिक्षा शाखकुखणा नेपाल शिक्षा अधिकृत आठौं "कोशीको गौरव हिमालको सान, पर्पटन वर्षमा सबैताई सम्मान" Phone No:- 027411044, website:- www.maijogmaimun gov.np Email:-maijogmaigaupalikas? gmail.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.