रोजगारदाताले जनशक्ति माग गर्ने सम्बन्धी सूचना
Files
- 812cebf4-7ea4-4992-bf41-1b911a18de21.pdfPDF · 1 page · 656 KBOpen
Key details
- Organization
- Kageshwori Manohara Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार कागेश्वरी मनोहरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय (रोजगार सेवा केन्द्र) फोन नं.: ०१-४४४१ २०४२ प.सं. :०८३/०८४ agi, | abel hail a. 09-YVKORKE fafa-205 3/08/28 विषयः रोजगारदाताले जनशक्ति माग गर्ने सम्बन्धी सूचना। श्री सम्बन्धित सबै कागेश्वरी मनोहरा नगरपालिका । प्रस्तुत विषयमा कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशन बिच भएको द्धिपक्षीय सम्झौता (MOU) अनुसार On The Job Trainning (OUT) आयोजन हुने भएकोले सो सम्बन्धमा यस नगरपालिका भित्रका सम्बन्धित विभिन्न विधालय, College, बैंक, हस्पीटल, होटेल र रेष्टुरेन्ट आदि सरोकार क्षेत्रहरुमा ५७०० Guard जनशक्ति आवश्यक छ भने नेपाल सरकारले तोकेको न्युनतम ज्याला १९,५५०/- मा नघट्ने गरी ९,७७५/- चाँगुनारायण फाउण्डेशन र ९,७७५/- रोजगारदाताले (रोजगारदाताले थप गरेर पनि दिन सक्ने) दिने गरी इच्छुक संस्थाहरुले मिति २०८३/०७/१७ गते मंगलबारसम्म माग संख्या सहित यस नगरपालिकाको प्रशासन शाखामा निवेदन सहित पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ । सम्पर्कका लागि मोवाइल नम्बर - ९८६८००५७०४० संलग्न कागजात:- - संस्था/दर्ता नविकरण प्रमाण पत्र - निवेदन - कर चुक्त प्रमाणपत्र बोधार्थ तथा arate: सबै (१-९) वडा कार्यालयहरु :- सबै वडाको सूचना पाटीमा टाँस गरी सोहि बमोजिम प्रचार प्रसार गरिदिनुहुन अनुरोध छ। . =i ||| भि Pt. (डा. श्रवण कुमार साह) प्रमुख प्रशासकीय अधिकृत पा. SS, सफा, हराभरा, SS eS मनोहरा? SRT, हराभरा, न्नाथऔौँ क्रागोशनरी मनोहराए” Email: [email protected], Website:www.kageshworimanoharamun.gov.np