बिदासम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा नेपालीहरुको महान पर्व You सालको बडादशैं, शुभ दिपावली, छठ, नेपालसंवत लगायतका महान चाडपर्वहरुको पावनअवसरमा यस क्याम्पसमा कार्यरत प्राध्यापकहरु, कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, अभिभावकहरु, सञ्चालक समितिका पदाधिकारीहरु, लेखा समिति, सल्लाहकार समिति, दाता महानुभावहरु एवम् सरोकारवाला…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 105d6ea7-e288-4388-855e-a6a059fa4bd6.jpgJPEG · 1076×1500 · 156 KBOpen
Key details
- Organization
- Tridev Multiple Campus, Charali
- Industry
- Education
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(ER eee विशवविधाल पाट सम्बन्धन पाता) शव 023-461211 (A Brea बहुमुखी क्याम्पस ५ Cee ०, TRIDEV MULTIPLE CAMPUS Ns चारआली, मेचीनगर-१३, झापा, कोसी प्रदेश, नेपाल 01919॥, ५००॥१9991:000 1200 Province, Nepal Accredited by Universit fi Branis£ Sithission (UGC) Nepal (2022) प.सं. /1,0९।. No: { mt yRef.No; Nig) Par atte: 2089708 7 Set बिदासम्बन्धी सूचना प्रस्तुत विषयमा नेपालीहरुको महान पर्व You सालको बडादशैं, शुभ दिपावली, छठ, नेपालसंवत लगायतका महान चाडपर्वहरुको पावनअवसरमा यस क्याम्पसमा कार्यरत प्राध्यापकहरु, कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, अभिभावकहरु, सञ्चालक समितिका पदाधिकारीहरु, लेखा समिति, सल्लाहकार समिति, दाता महानुभावहरु एवम् सरोकारवाला महानुभावहरु सम्पूर्णमा त्रिदेव बहुमुखी क्याम्पस परिवारको तर्फबाट यहाँहरुको सुख, समृद्धि र दीर्घायुका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । साथै मिति २०८३ असोज २६ गते सोमबारदेखि मिति Yong कार्तिक ३० गते सोमबारसम्म क्याम्पसका पठनपाठनका कार्यहरु बन्द रहनेछन् भने मिति २०८३ मंसिर १ गते मंगलबारबाट यथा समयमा पठनपाठन हुने कुरा सम्बन्धित विद्यार्थी, प्राध्यापक तथा सरोकारवालाहरुमा जानकारी गराइन्छ । नोट : १. मिति २०५३ असोज २७ गते हुने स्नातक दोस्रो वर्षको बाध्य प्रयोगात्मक परीक्षा यथा समयमा सञ्चालन हुनेछ । २. मिति २०५३ असोज Wo गतेदेखि २९ गतेसम्म (बिहान ७०० बजेबाट Yoo बजेसम्म) र कार्तिक qo गतेदेखि २० गतेसम्म (बिहान ७:०० बजेबाट २:०० बजेसम्म) भर्ना लगायतका कार्यको लागि क्याम्पस प्रशासन खुला रहनेछ । wean गोपीकृष्ण भट्टराई क्याम्पस प्रमुख क्याम्पस प्रमुख tae 76000 Email imccharali@amailcom Website: wwwitrideveampusedunp @pmailLcom Website : www.tridevcampus.edu.np |