Notice Park
Public Service Commission
Vacancy

लोक सेवा आयोग, जलेश्‍वर कार्यालयको विज्ञापन नं. ११४१३/०८२-८३ (खुला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, पाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

Summary

यस कार्यालयको विज्ञापन नं. ११४१३/०८२-८३ (खुला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, प ाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१८ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७६७/२०८३-८४, मिति २०८३/०७/१८ यस कार्यालयको विज्ञापन नं. ११४१३/०८२-८३ (खुला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, प ाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१८ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायको कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१८ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाब/ुआमाको बाजेको रोल नं. सिफारिस भएको कार्यालय नं. आईडी र ठेगाना नाम नाम प्रशान्त पौडेल श्री गजेन्द्र नारायण स िंह १ १०२०४४५६ १५००३३ नेत्रप्रसाद/बिष्ण ु शोभाकान्त मोदी-२, पर्वत अस्पताल, राजविराज, सप्तरी । बैकल्पिक योग्यताक्रम बै.यो. मास्टर उम्मेदवारको नाम, थर बाबु/आमाको रोल नं. बाजेको नाम क्र.नं. आईडी र ठेगाना नाम सबिन दाहाल तेजप्रसाद/ १ ६८९८६७ १५०००६ केदारनाथ बाग्मती-४, ललितपुर रेशमकुमारी अस्थायी योग्यताक्रम अ.यो. उम्मेदवारको रोल नं. बाबुको नाम बाजेको नाम क्र.नं. नाम, थर १ १५००४९ राम प्रवेश चौधरी कारी देवराज २ १५००१६ संजयकुमार साह रामविलास हिराई ३ १५००१३ प्रविन भुर्तेल पशुपती बलराम नोट: उल्लिखित विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म psc.gov.np/totalmarks बाट हेर्न सकिन े व्यहोरा जानकारी गराईन्छ । पुनश्च: सिफारिस पत्रको लागि २०८३ कात्तिक १९ गते बिहान ९:०० बजे पछि यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । (विनोद सुन्दास) (हिरा न्यौपाने) (राजन राई) नायब सुब्बा केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 1|1

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.