Notice Park
Badikedar Rural Municipality
Reports

२०८३/०६/२० गतेको कार्यपालिका वैठकको निर्णयहरु २०८३/०८४ 10/07/2026 - 13:58 Scan 20261007 (7)

Summary

यस बडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको बैठक गाउँपालिका अध्यक्ष श्री भैरव बहावुर साउँदज्यूको अध्यक्षतामा तपसिलको उपस्थितिमा बसी देहायका निर्णय गरियो । भैरव बहादुर साउँद कार्यपालिका सदस्य | कार्यपालिका सदस्य तारा कुमारी नाम्जाली “ee ' ईलाका प्रहरी कार्यालय, विपीनगरका लागि जग्गा खरिद सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badikedar Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानः बडीकेदार गाउँपालिकाको सभाहल बैठक संख्याः दद: : यस बडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको बैठक गाउँपालिका अध्यक्ष श्री भैरव बहावुर साउँदज्यूको अध्यक्षतामा तपसिलको उपस्थितिमा बसी देहायका निर्णय गरियो । भैरव बहादुर साउँद कार्यपालिका सदस्य | कार्यपालिका सदस्य तारा कुमारी नाम्जाली “ee ' ईलाका प्रहरी कार्यालय, विपीनगरका लागि जग्गा खरिद सम्बन्धमा । 2४ ae २, बिविध | | reise निर्णयहरु: | १. आर्थिक af २०८३/०८४ का लागि इलाका प्रहरी कार्यालय, विपीनगर, बडीकेदार गाउँपालिका वडा नम्बर १ का लागि आवश्यक रहेको ५ आना जग्गा दानमा दिन इच्छुकहरुका लागि गाउँपालिकाले मिति २०८३/०४/२७ गते आब्हान गरेको सार्वजनिक सूचनाबमोजिम कुनै पनि निवेदन पेस नभएको र पुनः tet पटक ऐ. ऐ. बमोजिमको आवश्यक जग्गा खरिदका लागि मिति २०८३/०५/११ गते सूचना आव्हान भएकोमा समेत कुनै निवेदन पेस नभएकोमा तेस्रो पटकका लागि मिति २०८३/०६/०१ गते सार्वजनिक सूचना आव्हान गर्दा देहायबमोजिमका तीनवटा आवेदनहरु दर्ता भएकोमा, - fae, 4 art १३२७ i वडीकेदार-१, डोटी लट ae इ.प्र.का.ले मागेको क्षेत्रभन्दा अन्यत्रै रहेको । 0? इ.प्र.का.ले मागेको क्षेत्रभित्र परेको । हा | इ्प्रका.ले मागेको क्षेत्रभन्दा | अन्यत्रै रहेको | _ उल्लेखित जग्गाधनीहरुबाट इलाका प्रहरी कार्यालय, बिपीनगरका लागि उचित जग्गा छनौट तथा सरकारी नाममा कायम गर्ने उद्देश्यले जग्गा प्राप्त ऐन, RORY को दफा इकको प्रयोजनार्थ ऐ. ऐनको दफा ५ बमोजिम प्रारम्भिक कारबाही चलाउने अधिकारी तथा आवश्यक कारवाही प्रारम्भ गर्नका लागि आवश्यक निर्णयार्थ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल सरकार समक्ष आवश्यक कागजपत्र सहित अनुरोध गर्ने ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report