Notice Park
Badikedar Rural Municipality
Acts & regulations

प्रगति विवरण पेश गर्ने बारे ।

Deadline 26 Oct 2026The deadline has passed.
प्रगति विवरण पेश गर्ने बारे ।

Summary

प्रस्तुत बिषयमा बडीकेदार गाउँपालिकाको आ.व. २०५३/०८४ को प्रथम त्रैमासिकको स्वतः प्रकाशन (Proactive Disclosure) सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावलीको नियम (३) बमोजिम प्रकाशन गर्नुपर्ने भएकाले चालु आ.व. २०८३/०८४ को श्रावण १ गतेदेखि असोज मसान्तसम्म तहाँबाट भए/गरेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badikedar Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 2 बडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय &. =e पत्र संख्याः २०८३/०८४ सुदूरपश्चिम प्रदेश, नेपाल । WIGS arate pth, Boi मिति २०८३/०६/२१ mbt नेपाल संवत्‌ ११४६ श्री शाखा/कार्यक्रम/इकाइ सबै, बडीकेदार गाउँपालिका, डोटी । श्री वडा कार्यालयहरु सबै, बडीकेदार गाउँपालिका, डोटी । श्री स्वास्थ्य संस्थाहरु सवै, बडीकेदार गाउँपालिका, डोटी । श्री सेवा केन्द्रहरु सबै, बडीकेदार गाउँपालिका, डोटी । बिषय: प्रगति विवरण पेस गर्ने बारे । प्रस्तुत बिषयमा बडीकेदार गाउँपालिकाको आ.व. २०५३/०८४ को प्रथम त्रैमासिकको स्वतः प्रकाशन (Proactive Disclosure) सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावलीको नियम (३) बमोजिम प्रकाशन गर्नुपर्ने भएकाले चालु आ.व. २०८३/०८४ को श्रावण १ गतेदेखि असोज मसान्तसम्म तहाँबाट भए/गरेको प्रगति बिवरण तपसिलको ढाँचामा (Hardcopy र SoRcopy दुबै) तयार गरी २०८३ कार्तिक १० गतेसम्म यस कार्यालयको इमेल dotibadikedar@zmailcom र sdbchana [email protected] मा अनिवार्य पेस हुन अनुरोध wl CA A ॥ afte: नि.प्रमुख अधिकृत 10 | =e — = ea a aa 11 Soot: et incomes] Fre: माथि उल्लेखित ढाँचामा प्रगति विवरण उपलब्ध नमिल्ने कार्यक्रम तथा क्रियाकलापको हकमा आवश्यकतानुसारको फर्मेट स्वयं सिर्जना गरी पेस हुन अनुरोध छ । साथै उपलब्धीलाई व्याख्यात्मक रुपमा समेत प्रस्तुत गर्न सकिनेछ । कार्यक्रम/योजनाको फोटो समेत अनिवार्य संलग्न गर्नुपर्नेछ । “व्यावताबिक र तिजनिशील प्रशाशन: विकार ale र Bere

Like

0

Views

0

Comments

0

Share

0

Save

Report