क्याटलग सपिङ विधिबाट Digital X-Ray Machine 500mA खरिद सम्बन्धी सूचना ।

Summary
यस गाउँपालिकाबाट चालु आ.व २०८३/८४ मा विनियोजित बजेटबाट यस गाउँपालिका वडा नं ५, लुंखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालको सेवा सुदृढीकरणका लागि आवश्यक Digital X-Ray Machine 5004 खरिद गर्नुपर्ने भएकाले सार्वजानिक खरिद ऐन, २०६३ (संशोधन सहित) को दफा ८ उपदफा (१) "क" (८) तथा सार्वजानिक खरिद नियमावली…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4214dc11-05c3-4d93-b781-d64a779c0eb0.jpgJPEG · 644×910 · 89 KBOpen
Key details
- Organization
- Mahashila Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SS) गाउँपालिका % महाशिल्राटगाउँ' कार्यपार्लि्काको हि { Gis गाउँ कार्यपाल्लिकाँंकी कार्यालय Fare nhs, ef Br ah WA. : २०८३/०८४ पमा et cal aH Peaigin, नेपाल आम्दानी न. मिति:- (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०२ यस गाउँपालिकाबाट चालु आ.व २०८३/८४ मा विनियोजित बजेटबाट यस गाउँपालिका वडा नं ५, लुंखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालको सेवा सुदृढीकरणका लागि आवश्यक Digital X-Ray Machine 5004 खरिद गर्नुपर्ने भएकाले सार्वजानिक खरिद ऐन, २०६३ (संशोधन सहित) को दफा ८ उपदफा (१) "क" (८) तथा सार्वजानिक खरिद नियमावली, २०६४ (सोह्ौँ संशोधन सहित ) नियम ३१ (ख) बमोजिम उत्पादक कम्पनी वा सोको आधिकारिक विक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउन क्याटलग सपिङ विधिबाट खरिद गर्नुपर्ने भएको हुँदा देहाय बमोजिमको मेशिन विक्री गर्न चाहने इच्छुक योग्य उत्पादक कम्पनी वा त्यसको आधिकारिक विक्रेताहरुले कम्पनी/ C फर्म दर्ता प्रमाणपत्र, एजेन्सी दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व २०८२/८३ को कर चुक्ता प्रमाण- पत्र साथै आ-आफ्नो उत्पादन तथा विक्रि 74 Digital X-Ray Machine S0OmA को आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर ) संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा शिलबन्दी सहितको प्राविधिक प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै सूचीकृत नभएका उत्पादक तथा आधिकारिक विक्रेता कम्पनीहरुले सूचीकृत गराई उक्त शिलबन्दी प्रस्ताव पेश गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ | Sue संक्षिप्त आवश्य | कैफिय | Procurement of Supply And | 5 nor | स्वीकृत Technical Installation of Digital X-Ray | ag | Specification | Machine 5000 a १) ।१एको | कार्यालयको वेवसाइट Catalogue No: ae a : www.mahashilamun.gov.np ७ (MRM/CS 10/204/707/01/ | SPeeteation | बाट डाउनलोड गरि डिटेल सहित 2083-084) | पेश गर्नु हुन। HO wt NE पाण्डेय प्रमुख reget was ere website: www.mahashilamun.gov.np Email: [email protected] 0 +97798S7675111 “व्यवसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन”