Notice Park
Nepal Open University
Result

एमफिल नेपाली शिक्षा प्रथम सेमेष्टर परीक्षाफल प्रकाशन सम्बन्धी सूचना.pdf (1.70MB)

Deadline 10 Oct 2026The deadline has passed.

Summary

उपरोक्त सम्बन्धमा नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्र तथा शिक्षा सङ्कायको वि.सं. २०८१ हिउँदै भर्ना समूहमा सञ्चालित MPhil in Nepali विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल केन्द्रीय परीक्षा समितिको मिति २०८३।०५। २६ गतेको बैठकले प्रकाशन गर्ने निर्णय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Open University
Industry
Education
Category
Result
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल खुला विश्वविद्यालय ०: a मानभवन, 7 qa: 2ozal ey on pete च.नं.: OH स्था: २०७३ मिति: २०८३।०५।२६ विषयः MPhil in Nepali विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल प्रकाशनसम्बन्धी सूचना | उपरोक्त सम्बन्धमा नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्र तथा शिक्षा सङ्कायको वि.सं. २०८१ हिउँदै भर्ना समूहमा सञ्चालित MPhil in Nepali विषयको प्रथम सेमेष्टरको नियमित परीक्षा २०८२ Winter मा सहभागी परीक्षार्थीहरुको परीक्षाफल केन्द्रीय परीक्षा समितिको मिति २०८३।०५। २६ गतेको बैठकले प्रकाशन गर्ने निर्णय गरेअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । प्रकाशित परीक्षाफलमा प्राविधिक कारणबस कुनै त्रुटी फेला परेमा विश्वविद्यालयमा रहेको सक्कल अभिलेखअनुसार सच्याउन सकिनेछ । प्रकाशित परीक्षाफलमा चित्त नबुझ्ने परीक्षार्थीहरूले परीक्षाफल प्रकाशन भएको मितिले ३५ दिनसम्म प्रति कोर्स रु.५००/- का दरले विश्वविद्यालयको आम्दानी खाता ग्लोबल आइएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको NEPAL OPEN UNIVERSITY को चल्ती खाता नम्बर ००५०१०१००००५०२ मा जम्मा गरी संलग्न विवरणअनुसार अनलाइनमार्फत पुनर्योगका लागि निवेदन दिनुपर्नेछ | FAT (Re-totaling) गराउन चाहने विद्यार्थीले सोको लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा उल्लेखित फाराम भरी प्रक्रियाअनुसार आवेदन गर्नुहुन अनुरोध गरिन्छ। आन्तरिक मूल्यांकनमा NQ लागेका विद्यार्थीहरूले निवेदन दस्तुर रु. ५००/- र कोर्स पुनः दर्ता प्रति पत्र रु.१५००/- का दरले परीक्षाफल प्रकाशन भएको मितिले ३० दिन भित्र पुनः दर्ता गर्न उल्लिखित विश्वविद्यालयको खातामा जम्मा गरी Student Portal मार्फत आवेदन दिनुपर्नेछ | ; 10. pie . हरिप्रसाद ढुङ्गाना कुलसचिव ईमेल: [email protected], वेवसाइट: www.nou.edu.np, पोष्टवक्स नं.: २९६ ! Scanned with | | |CamScanner NEPAL OPEN UNIVERSITY CENTRAL EXAMINATION COMMITTEE 4, री SEMESTER END EXAMINATIONS MARKS ere dors RESULT SHEET Winter ‘ Faculty: Faculty of Social Sciences and Level: MPhit Education Subject: MPhil in Nepali Education Sem/Year: 1 e Passed Examination Roll Nos. 8215061001 | 8215061002 8216061003 82150 | 8215061007 8215061008 Withheld Examination Roll Nos. j | Expelled Examination Roll Nos. 4 2 zc tn il APE LSE, Ye om “ NQ: Not Qdalified i ॥ | EX: Expelled Bae Status: PUBLISHED(2083-05-26) Program: MPhil in Education Exam: 2082 Winter / Regular ! Scanned with | | |CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 10 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.