Notice Park
Narainapur Rural Municipality
Gen Info

घाँसको बिउ वितरण सम्बन्धी सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा नरैनापुर गाउँपालिकाको पशु सेवा शाखाको चालु आ.व २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउदे घाँसको बिउ वितरण कार्यक्रम संचालनको लागि मिति २०८३/०६/०१ गतेको प्रकाशित सूचना अनुसार प्राप्त आवेदनहरुको आधारमा छनोट भएका पशु पालक कृषकहरुले आफ्नो परिचय खुल्ने कागजातसहित सूचना मितिले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Narainapur Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

See ८ स्थायी लेखा नं.२०१२२२५७६ S नरैनापुर ‘a “ AGL गाउँपालिका ही Narainapur Rural Municipality, “3? , गाउँ कार्यपालिकाको कार्यालय) 5 My Office of Rural Municipal Executive । नरैनापुर, बाँकि 0174. लुम्बिनी प्रदेश, नेपाल Narainapur, Banke Lumbini Province, Nepal विषय : घाँसको बिउ/बेर्न बुझीलिन उपस्थित हुने सम्बन्धी सूचना | सूचना प्रकाशित मितिः२०८३/०६/२८ गते सूचना! सूचना !! सूचना !!! प्रस्तुत विषयमा नरैनापुर गाउँपालिकाको पशु सेवा शाखाको चालु आ.व २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउदे घाँसको बिउ वितरण कार्यक्रम संचालनको लागि मिति २०८३/०६/०१ गतेको प्रकाशित सूचना अनुसार प्राप्त आवेदनहरुको आधारमा छनोट भएका पशु पालक कृषकहरुले आफ्नो परिचय खुल्ने कागजातसहित सूचना मितिले २(दुई) दिन मिति: २०८३/०६/२९ देखि २०८३/०६/३० गते सम्म सम्बन्धित पशु सेवा शाखामा उपस्थित भई घाँसको बिउ बुझिलिनुहुन यो सूचना प्रकाशित गरिएको छ | थप जानकारीका लागि पशु सेवा शाखाको सम्पर्क नं ९८६६७१३८७३ मा सम्पर्क गर्न सकिन्छ | साथै रित नपुगेका वा म्याद नाघी उपस्थित हुन आएका निवेदकहरुलाई बिउ प्राप्त नहुने व्यहोरा समेत जानकारी गरीन्छ | op गि : eRe कृष्णा कुमारी चन्द नि.प्रमुख प्रशासकीय अधिकृत — aameewww.narainapurmun.gov.np: ¥e1-:info@narainapurmun, gov.np फेसबुक tune facebook com /narainapurrmun [email protected] क

Like

0

Views

2

Comments

0

Share

0

Save

Report