बिदा सम्बन्धी सूचना !
Summary
हिन्दुहरुको महान् पर्व विजयादशमी, शुभ-दीपावली, नेपाल wad तथा छठ पर्व २०८३ को अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उपर्युक्त चाडपर्वका अवसरमा यस क्याम्पसको पठनपाठन मिति २०८३/०६/३१ गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fece845f-f50f-4c13-b22d-6e72ed82a0fc.pdfPDF · 1 page · 983 KBOpen
Key details
- Organization
- Civil Servicre Hospital
- Industry
- Health
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ee चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान निजामती कर्मचारी अस्पताल नर्सिङ्ग क्याम्पस ronal Tet पत्र संख्या २०८३/०८४ A चलानी se ee heeds Prone, ao मिति: 2003/08/26 २०८० बिदा सम्बन्धी सुचना ! हिन्दुहरुको महान् पर्व विजयादशमी, शुभ-दीपावली, नेपाल wad तथा छठ पर्व २०८३ को अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उपर्युक्त चाडपर्वका अवसरमा यस क्याम्पसको पठनपाठन मिति २०८३/०६/३१ गते देखि 2058/08/28 गते सम्म पूर्ण रुपमा बन्द रहने छ। साथै, मिति २०८३/०६/३१ गते देखि २०८३/०७/०६ सम्म विजया दशमी र २०८३/०७/२२ देखि 2058/06/25 सम्म शुभ-दिपावलीको अवसरमा क्याम्पस प्रशासन पूर्ण रुपमा बन्द रहने छ। उल्लेखित मिति वाहेक अन्य दिन प्रशासनिक कार्य यथावत् रुपमा सञ्चालन हुने बेहोरा सम्बन्धीत सबैको जानकारीको लागि अनुरोध छ। सह, प्रा. सबिका मुनिकार नि. क्याम्पस प्रमुख वेबसाईट : www.csh.gov.np, ईमेल: [email protected], फोन नं.: ०१-४७९३०००, ४७९३००२.