Notice Park
Civil Servicre Hospital
Gen Info

निजामती कर्मचारी अस्पताल सूचना

Summary

मिति २०८३ असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म बडादशैंका अवसरमा सार्वजनिक विदा हुने नियमित ओ.पि.डी. सेवा बन्द रहने भएकाले उपर्युक्त मितिमा यस अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति अस्पताल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Civil Servicre Hospital
Industry
Health
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मिनभवन, काठमाडौं फोन न.: ०१-४७९३००० प.सं. २०८३/८४ च.नं. सूचना (प्रकाशन मितिः २०८३/०६/२७) मिति २०८३ असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म बडादशैंका अवसरमा सार्वजनिक विदा हुने तथा कार्तिक ८ गते आइतबार पनि यस अस्पतालको नियमित ओ.पि.डी. सेवा बन्द रहने भएकाले उपर्युक्त मितिमा यस अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति अस्पताल प्रशासन क्षमाप्रार्थी छ। क । - निजामती कर्मचारी अस्पताल

Like

0

Views

0

Comments

0

Share

0

Save

Report