प्रस्तावना छनौट तथा सम्झौता गर्न आउने सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा यस कार्यालवबाट मिति २०८३/०५/०२ गते प्रकाशित गरिएको सूचना अनुसार कृषि संकलन केन्द्र सञ्चालनको लागि प्रस्ताव पेश गरेका समूह/फर्म/सहकारीहरुको कृषि व्यवसाय प्रवर्दन समितिको मिति २०५३/०६/०१ गतेको बैठकको निर्णय बमोजिम तपसिल अनुसारका समूह/फर्म/सहकारी छनौट गरिएको व्यहोरा जानकारीको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a401577f-01a5-4a84-8fba-69e0a5121c13.jpgJPEG · 638×910 · 92 KBOpen
Key details
- Organization
- Mallarani Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मल्लरानी गाउँपालिका Phone/Fax: 086420180 Mallarani.g ral:Municipality Email:[email protected] गाउँ कार्यक्काछकको) कार्यालय एप gay Office Of The’ RantdAf@nicipal Executive खलंगा, प्यूठौँमँ Seeger, नेपाल प.सं.२०८३/०८४ Khalanga, Pyuthan; कमा Province, Nepal wi, SSS मितिः २०८३/०६/०६ प्रस्तुत विषयमा यस कार्यालवबाट मिति २०८३/०५/०२ गते प्रकाशित गरिएको सूचना अनुसार कृषि संकलन केन्द्र सञ्चालनको लागि प्रस्ताव पेश गरेका समूह/फर्म/सहकारीहरुको कृषि व्यवसाय प्रवर्दन समितिको मिति २०५३/०६/०१ गतेको बैठकको निर्णय बमोजिम तपसिल अनुसारका समूह/फर्म/सहकारी छनौट गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। साथै छनौट भएका समूह/फर्म/सहकारीहरुले सम्झौताको लागि ७ दिन भित्र तपसिल अनुसारका कागजात सहित स्वयम् गाउँपालिकामा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल ; [a waters नन [se] Weert साना किसान कृषि सहकारी | मल्लरानी गा.पा ३ मल्लरानी ३ चुँजाठाटी | संस्था लिमिटेड समझौताको लागि आवश्यक कागजातहरु १. सम्बन्धित वडा कार्यालयको सिफारिस | २. समूह/फर्म/सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि | ३. समूह/फर्म/सहकारीको सम्झौता गर्ने निर्णयको प्रतिलिपि । ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ५. समूह/फर्म/सहकारीको स्थाई लेखा नम्बर र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | ६. समूह/फर्म/सहकारीको लेखा परिक्षण प्रतिवेदन । १: पौडेल प्रमुख प्रशासकीय अधिकृत eggs प्रशासकीव अधिकृत "कृषि, वन, पर्यटन र पूर्वाधारः सामाजिक विकास र सुशासन समृद्ध मल्लरानीको आधार"