Notice Park
Birendranagar Municipality
Acts & regulations

सूचना ! सूचना ! सूचना !!

सूचना ! सूचना ! सूचना !!

Summary

बिषयः-मासु पसलहरु सूचीकृत गर्ने सम्बन्धमा | हाल नेपाल सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन कार्ययोजना, २०८३ तयार गरी स्थानीय तहमा चरणबद्ध तरिकाले लागु गर्ने प्रकियामा रहेको छ | रोगी पशुपन्छीको मासु सेवनले मासुबाट मानिसहरुमा बिभिन्न रोगहरु जस्तैः- क्षयरोग, बर्डफ्लु, साल्मोनेलोसिस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Birendranagar Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छक वीरेन्द्रनग!' नगरपालिका ०८३-५२००२६३ AAT HTH कार्यालय ee पत्र संख्या YORRsocy कै ie fic चलानी नम्बर aol ue नेपाल ef Ses SSS सूचना ! सूचना ! सूचना !! (प्रथम पटक प्रकाशित मिति २०८३/०५/२६) बिषयः-मासु पसलहरु सूचीकृत गर्ने सम्बन्धमा | हाल नेपाल सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन कार्ययोजना, २०८३ तयार गरी स्थानीय तहमा चरणबद्ध तरिकाले लागु गर्ने प्रकियामा रहेको छ | रोगी पशुपन्छीको मासु सेवनले मासुबाट मानिसहरुमा बिभिन्न रोगहरु जस्तैः- क्षयरोग, बर्डफ्लु, साल्मोनेलोसिस, बिभिन्न जुकाहरु आदिको संक्रमण हुन सक्ने जोखिम रहेकोले जनस्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छ, ताजा र गुणस्तरीय मासु बिक्री वितरण गराउनका लागि नगरपालिका भित्रका सम्पूर्ण मासु पसल व्यवसायीहरूलाई नियमानुसार सूचीकृत गराउनु पर्ने भएकाले देहाय बमोजिमका कागजातहरू सहित पशुपन्छी विकास शाखामा आजको मितिले ३५ दिन (मिति २०८३/०६/२९ गतेसम्म) कार्यालय समयभित्र आवेदन दिनुहुन सूचित गरिन्छ । आवश्यक पर्ने कागजातहरू १. व्यवसायीको निवेदन । a २. व्यबसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि | नि. प्रमु ३. व्यवसायीको नागरिकताको प्रतिलिपि । ४. व्यवसाय सञ्चालन हुने घर रहेको जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि | ५. आफ्नै घर नभई भाडामा सञ्चालन गरिएको भए घरधनीसँग गरिएको सम्झौता पत्र र घरधनीको नागरिकताको प्रतिलिपि । ६. स्थायीलेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि | ७. eh प्रमाणपत्रको प्रतिलिपि | Fe a जानकारीको लागि सम्पर्क नम्बर ९८४८०४५८८३ मा सम्पर्क गर्न सक्नु हुनेछ |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report