उपभोक्ता समिती दर्ता सम्बन्धि सूचना ।

Summary
प्रस्तुत सम्बन्धमा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना/योजनाको काम गराउन पर्ने व्यवस्था अनुसार उपभोक्ता समिति गठन, परिचालन तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ बमोजिम हुने गरी स्वीकृत नगरस्तरीय योजना/ कार्यक्रमहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ec89a7c3-0bc1-4579-a725-a449881dcd62.jpgJPEG · 1899×2698 · 1.6 MBOpen
Key details
- Organization
- Siraha Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
nny सिरहा नगरपालिका i नगर कार्यपालिकाको कार्यालय,सिरहा हे? जिल्ला-सिरहा = wag पु, नेपाल पत्र संख्या :२०८३/०८४ सस Sy चलानी 6CA 7m en, ee मिति:२०८३।०६।२० विषय: उपभोक्ता समिति दर्ता सम्बन्धी aT) श्री सरोकारवालाहरु सवै, सिरहा नगरपालिका प्रस्तुत सम्बन्धमा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना/योजनाको काम गराउन पर्ने व्यवस्था अनुसार उपभोक्ता समिति गठन, परिचालन तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ बमोजिम हुने गरी स्वीकृत नगरस्तरीय योजना/ कार्यक्रमहरु उपभोक्ता समिति मार्फत संचालन हुने योजना/कार्यक्रमको यस सिरहा नगरपालिकामा दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी मात्र योजना/कार्यक्रमको सम्झौता हुने व्यहोरा सम्बन्धित सवैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ। साथै उपभोक्ता समिति दर्ता गर्दा आवश्यक पर्ने विधान, दर्ता प्रमाण पत्र, दर्ता किताब को नमुनाका लागि यस कार्यालयको वेवसाइट www.sirahamun.gov.np वा योजना शाखामा सम्पर्क गर्नहुनको लागी जानकारी गराईन्छ। सादर अवतगार्थः (os १. श्रीमान् नगर प्रमुख ज्यू, विजया कुमारी प्रसाई २, oe प्रमुख प्रशासकीय अधिकृत गा T € हि रहा नगरपालिका,सिरहा । प्रमुख प्रशासकिय अघिकृत “ब्याबसायिक र सिर्जनशील प्रशासन: विकास,समृद्धि र सुशासन”