Guidelines notices
441 Guidelines notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन कार्याविधि, २०८३
सहकारी संघ-संस्थालाई सवल, सक्षम T सुशासनयुक्त बनाउने उद्देश्यले कोशी प्रदेश सरकार an, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीबाट सहकारी सम्बन्धी शिक
... Read moreराज्य सुविधा परिचयपत्र वितरण सम्बन्धी सूचना
प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८/७९ मा गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम साविक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सञ्चालन गरेको गरिब परिवार पहिचानको तथ्याङ्
... Read more
Follow
Selection Notice for Lecturer (Mining Engineering) - Dept. of Civil Engineering Published Date: 2026-11-04, Wednesday Selection Notice for Lecturer (Mining Engineering) - Dept. of Civil Engineering Category: Career Last Updated Date: 2026-11-04,Wednesday Published By: School of Engineering Prev Next
Based on the interview held on 8th September 2026, the Department of Civil Engineering, School of Engineering, is pleased to announce the selection of the following candidate for the position of Lectu
... Read more
२ गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नगद सहायता सम्बन्धमा। सूचना तथा समाचार २०८३-०७-१८ १०४.४९ के.बि
वायु प्रदुषण रोकथाम तथा नियन्त्रण सम्बन्धि जरुरी सूचना । •
काठमाडौं महानगरपालिकामा वायु प्रदूषणका प्रमुख कारणहरू सवारी साधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यका क्रममा उत्पन्न हुने धुलोका कणहरू, उद्योग तथा कलकारखानाबाट निष्काशन हुने धुवाँ र धुलो, सा
... Read more
कार्यक्रम सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
कार्यालयको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “कृषि, पशुपन्छी तथा सहकारी विकास कार्यक्रम संचालन कार्यविधि, २०८३” मा भएको व्यवस्था बमोजिम तपशिल अनुसारको कार्यक्रममा सहभागी हुन इच्छ
... Read moreदर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्रका लागि थप कागजात पेश गर्नुपर्ने सम्बन्धी सूचना
बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड (सातौं संशोधन) बमोजिम प्राधिकरणबाट सञ्चालन इजाजत पत्र प्राप्त गर्नका लागि सहकारी संस्थाका सञ्चालकहरुको योग्यता तथा अनुभव
... Read moreसार्वजनिक निकाय दर्ता प्रक्रिया पुस्तिका ।
4. Fill-up the required fields. 15. Fill up like below. 2a. Setup authenticator.
आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता र शैक्षिक सम्मान कार्यक्रम सम्बन्धी सूचना ।

प्रतिवेदन सार्वजनिक गरिएकाे सम्बन्धमा ।
हरी : प्रतिवेदन सार्वजनिक गरिएको सम्बन्धमा । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९(१) बमोजिम यस कार्यालयले तयार गरेको नेपाल सरकारको आ.व. २०८२।८३ को केन्द्रीय लेखाको एकीकृत वित्त
... Read moreकेन्द्रीय लेखाकाे एकीकृत वित्तीय विवरण
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३ मा सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने, लेखा राखे तथा त्यसको वार्षिक वित्तीय प्रतिबेदन तयार गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुने
... Read moreसुचिकृत हुने सम्बन्धी सूचना ।
प्रस्तृत बिषयमा यस कार्यालयबाट आ.ड. २०८३/०८६४ मा हुने घरनवसा पास/अभिनेछिक्करण गर्ने र निजी जग्गामा ढुङ्गा, गिट्टी उत्खनन सम्बनधी कार्यविधि २०८३ बमोजिम संक्षिप्त वातावरणीय अध्यन(8६5) तथा प्रारम्भिक वात
... Read more
Follow
करार शिक्षक छनोट सम्बन्धी कार्यविधि, २०७७
स्थानीर् सरकार सञ्चालन ऐन, २०७४ र नेपालको संशििान-२०७२ को अनुसूची-८ मा व्यिस्था भए बमोशिम आिारभूत र माध्याशमक शिक्षा सम्बन्धी नीशत, मापदण्ड, र्ोिना तिुयमा,कार्ायन्वर्न, अनुगमन तथा मूल्याङ्कन र शनर्मन
... Read moreप्राङ्गारिक मल वितरण कार्यक्रमका लागि आवेदन दिने सम्वन्धि सूचना ।
प्रथम पटक प्रकाशन मितिः:- २०८३।०७।१७ गते कृषि ज्ञान केन्द्र, पर्साको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम ( ८५% अनुदान) को प्राविधिक म
... Read moreमुल्य श्रृंखलामा आधारित दुई बाली धान उत्पादन आयोजना कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
सुल्य शृंखलामा आधारित दुई बाली धान उत्पादन आयोजना कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने आधारित दुई बाली धान उत्पादन आयोजना कार्यक्रमका 'लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र, पर्साको
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
टोल विकास संस्था गठन गरी दर्ता गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस बंगलाचुली गाउँ कार्यपालिकाको मिति २०८३/०७/१२ गतेको निर्णयअनुसार यस गाउँपालिकाबाट चालु आ.व मा स्वीकृत योजना तथा कार्यक्रमहरु मध्ये उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरू चालु आ.ब
... Read more
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सेवा करार सम्बन्धि सूचना
यस निर्देशनालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सुरक्षित आप्रवासन (5914) कार्यकम लागू भएका स्थानीय तहहरूमा कार्यरत मनोसामाजिक परामर्शकर्ताहरुको क्षमता बिकास, प्राविधिक सहयोग तथा सहजी
... Read moreमाछा पोखरी निर्माणमा अुनदान सम्बन्धि सूचना
पशु विकास कार्यक्रम संचालन कार्यविधि,२०७७ अनुसार तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आ.व. ०८३%८४ को स्विकृत बार्षिक कार्यक्रममा माछापालक कृषकहरुलाई पोखरी निर्माणमा अनुदान कार्यक्रम रहेकोमा लागत सा
... Read more
कार्यदेश लिएर मात्र कार्य गर्ने/गराउने सम्बन्धमा।
fava: कार्यादेश लिएर मात्र कार्य गर्ने/गराउने सम्बन्धमा | श्री विषयगत शाखा (सबै), श्री वडा कार्यालय (सबै), “sft उपभोक्ता समिति (सबै), श्री सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन (सबै), श्री निर्माण व्यव
... Read more
पुर्व-प्रकाशित सूचना स्थगन गरिएको सम्बन्धमा।
fava: पूर्व-प्रकाशित सूचना स्थगन गरिएको सम्बन्धमा। प्रस्तुत् विषयमा यस विभागबाट सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३ को दफा ९ को उपदफा (३) बमोजिम सवारी साधनमा सुरक्षित तथा
... Read more
Browse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.