Notice Park
Kedarsyun Rural Municipality
Gen Info

सामुदायिक विद्यालयहरुकाे लेखापरिक्षण गर्ने आशयकाे निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 18 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा केदारस्युँ गाउँपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुको आ. व. २०८२/०८३ को आर्थिक लेखा स्रेस्ताको लेखा परीक्षण गर्ने प्रयोजनका लागि नेपाल सरकारको मान्यता प्राप्त लेखा नेपाल चार्टर्ड एकाउन्टेन्टस (ICAN) बाट लेखा परीक्षकको ईजाजत प्राप्त, सामुदायिक विद्यालयहरुको लेखा परीक्षण गर्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kedarsyun Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

केदारस्युँ गाउँपालिका mia AARON YER Email: kedarasyumun@ypma: cor website:- kedarasyumun gow np गाउँ कार्यपालिकाको कार्यालय .. देउरा, बझाङ A सामुदायिक विद्यालयहरुको लेखापरीक्षण गर्ने आशयको निवेदन पेश गर्ने सम्बन्धी सचना सूचना नं. ०८३/०८४-०९ (प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०६/०२) प्रस्तुत विषयमा केदारस्युँ गाउँपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुको आ. व. २०८२/०८३ को आर्थिक लेखा स्रेस्ताको लेखा परीक्षण गर्ने प्रयोजनका लागि नेपाल सरकारको मान्यता प्राप्त लेखा नेपाल चार्टर्ड एकाउन्टेन्टस (ICAN) बाट लेखा परीक्षकको ईजाजत प्राप्त, सामुदायिक विद्यालयहरुको लेखा परीक्षण गर्न ईच्छुक फर्म वा लेखा परीक्षकहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित सूचीकृत हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। म्याद नाघि आएको र रीत नपुगेको निवेदन उपर कुनै कार्वाही हुने छैन | तपसिलः १. लेखापरीक्षण गर्न पाउँ भन्ने आशयको निवेदन | २. फर्म/कम्पनी/संस्था तथा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी | ३. फर्म/कम्पनी/संस्था तथा व्यवसाय कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी | ४. फर्म/कम्पनी/संस्था तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी । ५. फर्म/कम्पनी/संस्था तथा व्यवसाय कालोसूचिमा नपरेको स्वघोषणा पत्र ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report