Notice Park
Bishnupur Rural Municipality
Vacancy

सूचना प्रविधि अधिकृत (IT Officer) पदको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचनाको म्याद थप सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस गाउँपालिकाको कार्यालयबाट प्रथम पटक मिति २०८३८०५/३० गते सूचना प्रविधि अधिकृत (IT Officer) पदको पदपूर्तिको लागि प्रकाशित सूचनाको म्याद १५ दिन हुनु पर्नेमा ७ (सात) दिन मात्रको सूचना प्रकाशन भएकोमा उक्त सूचनाको म्याद ८ (आठ) दिन थप गरिएको व्यहोरा सम्बन्धीत सबैको लागि यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bishnupur Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ विष्णुपुर गाउँपालिका कार्यालय सूचना प्रविधि अघिकृत (IT Officer) पदको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचनाको म्याद थप सम्बन्धमा मिति २०८३/०६/०६ गते प्रस्तुत विषयमा यस गाउँपालिकाको कार्यालयबाट प्रथम पटक मिति २०८३८०५/३० गते सूचना प्रविधि अधिकृत (IT Officer) पदको पदपूर्तिको लागि प्रकाशित सूचनाको म्याद १५ दिन हुनु पर्नेमा ७ (सात) दिन मात्रको सूचना प्रकाशन भएकोमा उक्त सूचनाको म्याद ८ (आठ) दिन थप गरिएको व्यहोरा सम्बन्धीत सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report