- notices
- 7
- followers
- 0
- views
- 6
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
परीक्षा कार्यक्रम स्थगित सम्बन्धमा ।
विषय :- परीक्षा कार्यक्रम स्थगित सम्बन्धमा । प्रस्तुत सन्दर्भमा यस गाउँपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा करारमा शिक्षक/कर्मचारी नियुक्त गर्न प्रकाशित विज्ञापन
... Read moreपदपूर्ति सम्बन्धी परिक्षा स्थगित गरिएको सूचना ।।।
अनुसार मिति २०८३/०६/२६ गते छनौट परिक्षा तोकिएकोमा प्राविधिक कारणले अर्को सूचना प्रकाशित नभएसम्मको लागि छनौट परिक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै सरोकारबालाहरुमा जानकारीको लागि अनुरोध Bl EE, x र
... Read moreपदपूर्ति सम्बन्धी परिक्षा संचालन हुने बारेको सूचना ।
विष्णुपुर गाउँपालिकाको कार्यालय, विष्णुपुर, सप्तरीको लागि यस कार्यालयबाट विभिन्न पदहरुको पदपूर्तिको लागि प्रकाशित सूचना अनुसार तपसिलमा उल्लेखित पदहरुको लिखित तथा अन्तर्वार्ता परिक्षा निम्न बमोजिम संचा
... Read moreहाजिरी सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम, (मधेश प्रदेश) को प.स. २०८३/०८४ WA. ४४० मिति २०८३/०५/२४ को प्राप्त पत्र अनुसार प्रदेश बाट अस्थायी स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरुको आ
... Read moreकरार सेवामा शिक्षक/ कर्मचारी पदपूर्तिका लागि विज्ञापन सम्बन्धमा ।
करार सेवामा शिक्षक /कर्मचारी पदपूर्तीका लागि विज्ञापन सम्बन्धमा । प्रथम पटक प्रकाशन भएको मिति २०८३/०६/०६ प्रस्तुत सन्दर्भमा शिक्षक / कर्मचारी छनौट समितिको मिति २०5३/०६ Wad सामुदायिक विद्यालयहरुको मांग
... Read moreसूचना प्रविधि अधिकृत (IT Officer) पदको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचनाको म्याद थप सम्बन्धमा ।
प्रस्तुत विषयमा यस गाउँपालिकाको कार्यालयबाट प्रथम पटक मिति २०८३८०५/३० गते सूचना प्रविधि अधिकृत (IT Officer) पदको पदपूर्तिको लागि प्रकाशित सूचनाको म्याद १५ दिन हुनु पर्नेमा ७ (सात) दिन मात्रको सूचना प्
... Read moreAbout
Bishnupur Rural Municipality (बिष्णुपुर गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.