Notice Park
Bahudarmai Municipality
Others

घर नक्साको अभिलेखीकरण कार्य स्थगित गरिएको जानकारी।

घर नक्साको अभिलेखीकरण कार्य स्थगित गरिएको जानकारी।

Summary

उपर्युक्त विषयमा शहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण ब्यवस्था सुदृढिकरण समितिको मिति २०५२/१२/२७ गते बसेको बैठकबाट भवन निर्माण सम्बन्धी कार्यलाई थप ब्यवस्थित ,सुदृढ एवं गुणस्तरीय बनाउने सम्बन्धमा भएको निर्णय कार्यान्वयन गर्नका लागि भूमि व्यवस्था सहकारी संघिय गतेको पत्र मार्फत पत्राचार गरिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bahudarmai Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छि नहुदरमाई नगरपालिका नगर कार्यपाल्रिकाको कार्यालय ment sae | मधेश, ae पत्र संख्या :- २०८३/००५४ \ rns / aa OK 6 iP oso = 2X6 2 मिति: २०८३/०५/२४ बिषय:घरनाक्साको अभिलेखिकरण कार्य स्थगित गरिएको सम्बन्धमा | जो जस संग सम्बन्ध राख्दछ । उपर्युक्त विषयमा शहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण ब्यवस्था सुदृढिकरण समितिको मिति २०५२/१२/२७ गते बसेको बैठकबाट भवन निर्माण सम्बन्धी कार्यलाई थप ब्यवस्थित ,सुदृढ एवं गुणस्तरीय बनाउने सम्बन्धमा भएको निर्णय कार्यान्वयन गर्नका लागि भूमि व्यवस्था सहकारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०५२/०८३ च.नं ४४४ मिति २०८३/०२/०४ गतेको पत्र मार्फत पत्राचार गरिएको हुदा यस नगरपालिकाबाट सेवा प्रवाह हुँदै आएको असुरक्षित र नियम विपरितका भवनहरुलाई अभिलेखिकरण सम्बन्धी कार्य अर्को सूचना प्रकाशन नहुनजेल सम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्वन्धीत सबैलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । Ke Wigan ene (उप-सचिव) प्रमुख प्रशासकिय अधिकृत बोद्यार्थः श्री नगर प्रमुख ज्यू ,(बहुदरमाई न.पा) रमेश अधिकारी श्री वडा कार्यालय सबै,,(बहुदरमाई न.पा) अ्रमुख अशावकीय- अधिकृत, वि)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report