Notice Park
Bahudarmai Municipality
Acts & regulations

थप जिम्मेवारी ताेकिएकाे सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६११) तथा वालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ८१ (४) बमोजिम यस नगरपालिका भित्रका बालबालिकाहरुको अधिकार,सम्मान र सम्बर्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि तपाईलाई बालकल्याण अधिकारीको रुपमा काम काज गर्नका लागि थप जिम्मेवारी तोकिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bahudarmai Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

( १५ नगरपालिका बहुदरमाइ नगरपालिका मो.न.९५५५०१६१७४ नगर कार्यपालिकाको कार्यालय Office Pan No. 201349933 बहुअरी पिडरीपै,भूर मधेश प्रदेश, aire rrmferth प.सं. २०5३।०८४ arte भनि chk ४ 4440 0 न ७ ll 2 0000 उहाहि 00०७. \ >, rent श्री वीरेन्द्र प्रसाद साह सि.अ हे. व.अधिकुत ।अधिकृत छैठो। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा WE बहुदरमाई न.पा.,पर्सा विषय : थप जिम्मेवारी तोकियको सम्बन्धमा । प्रस्तुत विषयमा बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६११) तथा वालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ८१ (४) बमोजिम यस नगरपालिका भित्रका बालबालिकाहरुको अधिकार,सम्मान र सम्बर्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि तपाईलाई बालकल्याण अधिकारीको रुपमा काम काज गर्नका लागि थप जिम्मेवारी तोकिएको बेहोरा अनुरोध छ । साथै तोकिएको जिम्मेवारी प्रचलित ऐन, नियम र कानुनको अधिनमा रही पुर्ण इमान्दारीका साथ निर्वाह गर्नु हुन अनुरोध छ । बोधार्थ “ (उप-सचिवो सिंहदरबार, काठमाडौँ । श्री राष्ट्रिय बाल अधिकार परिषद्‌ , पुलचोक,ललितपुर । श्री खेलकुद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधाम,धनुषा | (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report