कक्षा १२ काे पुन: परीक्षणकाे नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Summary
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८३ सालमा सञ्चालित कक्षा १२को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशनपश्चात् नियमानुसार पुनः परीक्षणका लागि निवेदन पेश गर्ने परीक्षार्थीहरुको पुनः परीक्षणको नतिजा परामर्श समितिको मिति २०८३/०६/१५ गतेको निर्णयानुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8d116841-28c2-44f9-9d25-a7c58ced1ccf.pdfPDF · 1 page · 470 KBOpen
Key details
- Organization
- National Examinations Board
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार & ५ राष्ट्रिय परीक्षा बोर्ड @y सानोठिमी, भक्तपुरको क्षा १२ को पुनः परीक्षणको नतिजा TTA] राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८३ सालमा सञ्चालित कक्षा १२को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशनपश्चात् नियमानुसार पुनः परीक्षणका लागि निवेदन पेश गर्ने परीक्षार्थीहरुको पुनः परीक्षणको नतिजा परामर्श समितिको मिति २०८३/०६/१५ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ । तपसिल बमोजिमका सिम्बोल नम्बर भएका परीक्षार्थीहरूको ग्रेड परिवर्तन भएकाले परिवर्त