Notice Park
National Examinations Board
Gen Info

विषय दर्ता सम्बन्धी सूचना

Summary

शैक्षिक सत्र २०८5३/5५४ मा कक्षा ११ मा भर्ना हुनका लागि माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा न्यूनतम १.६ (024 प्राप्त गर्नुपर्ने व्यहोराको सूचना मिति २०५5३८०५८३० गते प्रकाशन गरिएकोमा २००० साल वा सोभन्दा अगाडि नियमित परीक्षार्थीको रुपमा परीक्षा दिई २०८२ सालको कक्षा १० (SEE) को परीक्षामा ग्रेड वृद्धि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Examinations Board
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुर विषय दर्ता सम्बन्धी सूचना शैक्षिक सत्र २०८5३/5५४ मा कक्षा ११ मा भर्ना हुनका लागि माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा न्यूनतम १.६ (024 प्राप्त गर्नुपर्ने व्यहोराको सूचना मिति २०५5३८०५८३० गते प्रकाशन गरिएकोमा २००० साल वा सोभन्दा अगाडि नियमित परीक्षार्थीको रुपमा परीक्षा दिई २०८२ सालको कक्षा १० (SEE) को परीक्षामा ग्रेड वृद्धि गरेका तथा Graded भएका आंशिक ग्रेड वुद्ि) परीक्षार्थीहरूको ग्रेड सिट एकीकृत गर्नका लागि केही समय लाग्ने भएकाले त्यस्ता परीक्षार्थीहरूले कक्षा ११ मा विषय दर्ता फाराम भर्नका लागि सबै विषयमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको al Graded भएको ग्रेड सिट संलग्न राखी विषय दर्ता फाराम पेश गरेमा सोही अनुसार फाराम बुझन/बुझाउन सकिने व्यवस्था गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ I पुनश्च : राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयह्वरूले आ-आफ्नो कार्य क्षेत्र भित्रका विद्यालयहरूलाई जावकारी गराई यसै ठूचवा बमोजिम गर्नु गराजनुहुन अनुरोध गरिन्छ | -परीक्षा नियन्त्रक २०८३/०६/२२

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.