Notice Park
Nisikhola Rural Municipality
Guidelines

विद्यालयको लेखापरिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धमा ।

Deadline 15 Oct 2026The deadline has passed.
विद्यालयको लेखापरिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२) को दफा"ज"तथा निसीखोला गाउँपालिकाको विध्यालय संचालन व्यवस्थापन तथा नियमनका कार्यविधि २०७७ को नियम १२८ र १२९ तथा प्रचलित शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ (संसोधनसहितको) व्यवस्थाअनुसार निसीखोला गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको आ.व.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nisikhola Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss निसीखोला गाउँपालिका S गाउँ कार्यपालिकाको कार्यालय छ Bri पस: BL YOR’ at iG मितिः 2003/08/23 _चल0020)। सुइ । । नेसहेटटदअंलागावुशी ७2 " cS. ने.स. ११४६ अंलागा,चतुर्दशी । प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२) को दफा"ज"तथा निसीखोला गाउँपालिकाको विध्यालय संचालन व्यवस्थापन तथा नियमनका कार्यविधि २०७७ को नियम १२८ र १२९ तथा प्रचलित शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ (संसोधनसहितको) व्यवस्थाअनुसार निसीखोला गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको आ.व. २०८२/८३ सम्मको अन्तिम लेखापरीक्षण कार्य गर्नका लागि योग्य लेखापरीक्षकहरु नियुक्त गर्नु पर्ने भएको हुँदा नेपाल चार्टर एकाउन्टेन्ट्स संस्यामा दर्ता भएका इच्छुक लेखा परीक्षक व्यवसायीहरुवाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०८३%०६/२९गते) भित्र कार्यालयमा प्रत्यक्ष रुपमा उपस्थित भई तपसिल बमोजिमका कागजात सहित निसीखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा आशय पत्र पेश गर्नु हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ । । तपसिल १. व्यक्तिगत निवेदन २. लेखा व्यवसायी फर्म दर्ता प्रमाणपत्र (आ. व. २०८२/८३ को नवीकरणको निस्सा सहित) को प्रतिलिपि ३. पेसागत प्रमाणपत्रको प्रतिलिपि ४. सदस्यता प्रमाणपत्रको प्रतिलिपि ५, मू.अ.कर, दर्ता प्रमाणपत्र र स्थायी लेखा दर्ता नं. प्रमाणपत्रको प्रतिलिपी | ६. आ.व. २०८२/८३ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ७. लेखापरीक्षण सम्बन्धी कार्यमा भाग लिन अयोग्य नभएको र आफ्नो पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कालोसूचीमा नपरेको तथा कुनै सजाय नपाएको भनी लिखित रुपमा गरेको स्व.घोषणापत्रको सक्कलप्रति ८.निसीखोला गाउँपालिकाको कार्यालयमा सुचिकृतका लागी ₹.१२०० Uae तिरेको सक्कलप्रति श्री सूचना प्रविधि शाखा : सूचना वेवसाइटमा अपलोड गरिदिनु हुन । दिलिप TN चन्द १ छि. ge प्रत. ia SS ————— eee «Website: http://www.nisikholamun.gov.np ™ ail: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.