विभिन्न सिपमूलक तालिममा सहभागी हुने सम्वन्धी सूचना !!!



Summary
यस ओमसतिया गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने : उद्देश्यले साबुन, सरफ तथा फिनेल बनाउने तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक महिलाहरूबाट आवेदन पेश गर्न यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a00f5cf2-b002-4482-8665-d64d321286bf.pngPNG · 662×910 · 935 KBOpen
- ff53a8fc-c4fc-44da-af43-cd668882b0b2.pngPNG · 662×910 · 938 KBOpen
- 05820726-f4bf-41e4-8427-c64a85d952b4.pngPNG · 662×910 · 938 KBOpen
Key details
- Organization
- Omsatiya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a00f5cf2-b002-4482-8665-d64d321286bf.png
"ओमसतियाको शान : सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” ओमसुत्ियौँध्गाउँपालिका eS Omsatiyd:Rural Municipality eS Office of the bie ‘giicipal Executive ae fe wet , रुपन्देही लुम्बिनी प्रदेश, नेपाल wa: Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal aa. : मितिः 2023/08/23 fara: महिलाहरूका लागि साबुन, सर्फ तथा फिनेल बनाउने तालिममा सहभागी हुने सम्बन्धी सूचना | यस ओमसतिया गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने : उद्देश्यले साबुन, सरफ तथा फिनेल बनाउने तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक महिलाहरूबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। सहभागीका लागि आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा महिला हुनुपर्नेछ। २. १८ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ | ३. तालिमप्रति रुचि तथा सिक्ने इच्छा भएको हुनुपर्नेछ । ४, बेरोजगार, विपन्नु, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिइनेछ | ५. यसअघि समान प्रकृतिको तालिम प्राप्त नगरेका महिलालाई प्राथमिकता दिइनेछ | आवश्यक कागजात आवेदनका साथ देहायका कागजात पेश गर्नुपर्नेछ: १,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित वडा कार्यालयमा सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ | पु ) Pees हु भु प्रमुख al Pex co [बु +30 क पिक) fot Email: [email protected] | Website: www.omsatiyamun. gov.np "ओमसतियाको शान : सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” ओमसुत्ियौँध्गाउँपालिका _Omsatiyd‘Rural Municipality गाउँ कार्यफालिकाक्की कार्यालय Office of the Rune wiicipal Executive हाटी , रुपन्देही लुम्बिनी प्रदेश, नेपाल Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal मितिः 2023/08/23 fara: महिलाहरूका लागि साबुन, सर्फ तथा फिनेल बनाउने तालिममा सहभागी हुने सम्बन्धी सूचना | यस ओमसतिया गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले साबुन, सरफ तथा फिनेल बनाउने तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक महिलाहरूबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। सहभागीका लागि आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा महिला हुनुपर्नेछ। २. १८ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ | ३. तालिमप्रति रुचि तथा सिक्ने इच्छा भएको हुनुपर्नेछ । ४, बेरोजगार, विपन्नु, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिइनेछ | ५. यसअघि समान प्रकृतिको तालिम प्राप्त नगरेका महिलालाई प्राथमिकता दिइनेछ | आवश्यक कागजात आवेदनका साथ देहायका कागजात पेश गर्नुपर्नेछ: १,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित वडा कार्यालयमा सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ | a प्रमुख war ed Ros Email: [email protected] | Website: www.omsatiyamun.gov.np
ff53a8fc-c4fc-44da-af43-cd668882b0b2.png
“ओमसतियाको शान : सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” मसतिया,मआउँपालिव e Onmsati aM inacipali a ॥ _Omsatiy: ०४०; wee pality } गाउँ कायपाशिक्रकाो ch la J 4 +> Office of the Muanfcagal Executive me हाटी फर्साटिकररङ्पन्देही लुम्बिनी प्रदेश, नेपाल sl Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal aa. : मितिः 2023/08/23 fara: महिलाहरूका लागि सिलाइ-कटाइ तालिममा सहभागी हुने सम्बन्धी सूचना | यस ओमसतिया गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यले सिलाइ-कटाइ तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक महिलाहरूबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। सहभागीका लागि आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा महिला हुनुपर्नेछ । २. १८ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ । 2 ३. तालिमप्रति रुचि तथा सिक्ने इच्छा भएको हुनुपर्नेछ | ४, बेरोजगार, विपन्न, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिइनेछ | ५. यसअघि समान प्रकृतिको तालिम प्राप्त नगरेका महिलालाई प्राथमिकता दिइनेछ | आवश्यक कागजात आवेदनका साथ देहायका कागजात पेश गर्नुपर्नेछ: १.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित वडा ay PSU प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । (42 प्रमुख शब a esd 10} <b &. SS. EEE EEE ee fo} Email: [email protected] | Website: www.omsatiyamun.gov.np लुम्बिनी प्रदेश, नेपाल Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal मितिः 2063/08/23 fara: महिलाहरूका लागि सिलाइ-कटाइ तालिममा सहभागी हुने सम्बन्धी सूचना | यस ओमसतिया गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यले सिलाइ-कटाइ तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक महिलाहरूबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। सहभागीका लागि आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा महिला हुनुपर्नेछ । २. १८ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ । ३. तालिमप्रति रुचि तथा सिक्ने इच्छा भएको हुनुपर्नेछ । ४, बेरोजगार, विपन्न, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिइनेछ | ५. यसअघि समान प्रकृतिको तालिम प्राप्त नगरेका महिलालाई प्राथमिकता दिइनेछ | आवश्यक कागजात आवेदनका साथ देहायका कागजात पेश गर्नुपर्नेछ: १.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित वडा ay SPR प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । (42 esd 10 [0] Email: [email protected] | Website: www.omsatiyamun.gov.np
05820726-f4bf-41e4-8427-c64a85d952b4.png
ओमसतियाको शान : सून्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” १ ओमसतिया गाउँपालिका @ outa Réyal Viuihicipality [ छ) गाउँ ie कार्यालय र : Office of the ee Executive ek : हाटी : लुम्बिनी प्रदेश, नेपाल We Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal चरन. : PE ee र) मितिःरव्टरत्दारर विषय: युवाहरुको लागि ड्राईभिङ तालिममा सहभागी हुने सम्बन्धि सुचना । यस ओमसतिया गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका युवाहरुलाई सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ड्राइभिङ तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक योग्य युवाहरुबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । २. उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । ३. सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न प्रचलित कानूनबमोजिम योग्य हुनुपर्नेछ | ४. बेरोजगार, आर्थिक रूपमा विपन्न तथा सीपमूलक तालिमको आवश्यकता भएका युवाहरुलाई प्राथमिकता दिइनेछ | ५, यसअघि समान प्रकृतिको तालिम लिइसकेका व्यक्तिलाई प्राथमिकता दिइने छैन | आवश्यक कागजात आवेदनका साथ देहायका कागजातहरु संलग गर्नुपर्नेछ: १ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर ४. आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित RY कार्या सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ | ॥ प्रमुख sal Ba कद of 10} yee a io} Email: [email protected] | Website: www.omsatiyamun.gov.np ओमसतियाको शान : सून्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” ओमसतिया गाउँपालिका outa Réyal ‘ipality गाउँ / noes कार्यालय eS Office of the ee Executive ३ wet ८ लुम्बिनी प्रदेश, नेपाल Wai Hati Pharsatikar, Rupandehi Lumbini Province, Nepal [So ok ia Bol विषय: युवाहरुको लागि ड्राईभिङ तालिममा सहभागी हुने सम्बन्धि सुचना । यस ओमसतिया गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका युवाहरुलाई सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ड्राइभिङ तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक योग्य युवाहरुबाट आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। आवश्यक योग्यता १. ओमसतिया गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । २. उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । ३. सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न प्रचलित कानूनबमोजिम योग्य हुनुपर्नेछ । ४. बेरोजगार, आर्थिक रूपमा विपन्न तथा सीपमूलक तालिमको आवश्यकता भएका युवाहरुलाई प्राथमिकता दिइनेछ | ५, यसअघि समान प्रकृतिको तालिम लिइसकेका व्यक्तिलाई प्राथमिकता दिइने छैन | आवश्यक कागजात आवेदनका साथ देहायका कागजातहरु संलग गर्नुपर्नेछ: १ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ सम्पर्क नम्बर ४. आवेदन दिने स्थान र समय इच्छुक व्यक्तिहरुले ओमसतिया गाउँपालिकामा तथा सम्बन्धित RY कार्या सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । ७224 प्रम्ख अधिकृत Ea ५ of Email: [email protected] | Website: www.omsatiyamun.gov.np