Training notices
201 Training notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सूचना २०८३/०७/१७
विषयः- ५३ औं sEpp तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । ५३ औं 500? तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय (सबै) |
सम्पति तथा जिन्सी मालसामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल स.प्र.ज. तालिम शिक्षालय नौवस्ता, बाँके)
यस सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयमा रहेको प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्रि गर्ने निर्णय भएको तपसिल बमोजिमका सम्पति तथा जिन्सी मालसामान जे-जस्तो अवस्थामा छन् सोही अवस्थ
... Read moreसार्वजनिक खरिद सम्बन्धी तालिममा सहभागी हुनको लागि अनुरोध पत्रको ढाँचा
उपरोक्त विषयमा यस कार्यालयमा कार्यरत देहायका कर्मचारीलाई तहाँ कार्यालयबाट सञ्चालन हुने सार्वजनिक खरिद सम्बन्धी तालिममा ममा सहभागी गराइ दिनुहुन अनुरोध छ। तालिमको विषय गस जि प्रास सि.नं. कर्मचारीको नाम,
... Read moreकृषक पाठशाला कार्यक्रम संचालनका लागि आई.पि.एम.कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न आई.पि.एम. कृषक सहजकर्ताको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्
... Read moreसीप विकास तालिम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
प्रस्तुत बिषयमा सर्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को अधिनमा रही तपशिलको तालिकामा उल्लेख भए बमोजिमको खरिद कार्य गर्नुपर्ने भएकाले इजाजत प्राप्त फर्म/कम्पनी/ सेवा प्रदायकलाई यसै साथ संलग्न कार्यक्
... Read more
Follow
नेपाली कुजिन कुक तालिम सम्बन्धी सूचना !!
टोखा नगरपालिकाको आ.व. २०८३/०८४ को लक्षितवर्ग अन्तर्गत युवाहरुको लागि नेपाली कुजिन कुक तालिम टोखा नगरपालिकाको आर्थिक सहयोग र निलगिरी टेक्निकल इन्स्टिच्युटको आयोजनामा सञ्चालन हुने तालिम कार्यक्रममा सहभा
... Read more
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को कार्यक्षमता मूल्याङ्कन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फको विज्ञापन सम्बन्धी सूचना (2083-07-13)
'लोक सेवा आयोगबाट सहमति प्राप्त हुन आए बमोजिम यस कम्पनीमा रिक्त रहेका निम्न लिखित पदहरूमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) को विनियम ११, ३५, ३६, ३७, ३८, ३९,४० र
... Read moreकरार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
यस गजुरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गजुरी, धादिङमा देहाय बमोजिम पदमा सेवा करारमा लिई कामकाज गराउन आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७
... Read moreकृषक पाठशाला कार्यक्रम संचालनका लागि कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना !!!
उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजक
... Read moreपुराना जिन्सी सामानहरु लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल स.प्र.ज. तालिम शिक्षालय नौवस्ता, बाँके)
सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता, बाँकेमा रहेका विभिन्न पुराना जिन्सी सामानहरु जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नु पर्ने भएकोले खरिद गर्न ईच्छुक
... Read moreस्तरवृद्धिका लागि दरखास्त फारम पेश गर्ने सम्वन्धी सूचना पेश गर्ने सम्वन्धी सूचना ।
प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तरवृद्धिको लागि मधेश प्रदेशमा कार्यरत प्रदेश निजामती सेवा अन्तर्गत प्रशासन सेवाको लेखा समुह र राजस्व समूहका योग्यता पुगेका कर्मचारीहरुले अधिकृत 38 र अधि
... Read morePaid Volunteer को Training मा सहभागी भएका विद्यार्थीहरुलाई उपस्थिती हुने वारे सूचना ।
E-Ticketing, Online Payment तथा Digital Wallet को प्रयोग सम्बन्धी ज्ञान सिकाउने कार्यका लागि Paid Volunteer का रुपमा कार्य गर्न इच्छुक भई दरखास्त पेश गरी मिति Yous साल असौज ४ र ५ गते यस क्याम्पसमा सञ्
... Read more
कृषक पाठशाला संचालनका निम्ति सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना !!!
उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३ ।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहज
... Read moreFollow
राेष्टर प्रशिक्षक सूचिकृत सम्बन्धमा ।
प्रस्तुत विषयमा यस परिषद्को चालु आ.व.को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मिति २०८३/०६/०२ गतेको उद्यमशीलता तथा वित्तीय साक्षरता | GyB/sy) तालिम सञ्चालनकालागि रोष्टर प्रशिक्षक सूचीकरण गर्ने सम्बन्धमा आव
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
सेवाकालीन तालिम सम्बन्धी सूचना।
बिभागको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नेपाल शिक्षा सेवाका राजपत्राड्गित तृतीय श्रेणीका अधिकृतस्तरका कर्मचारीहरूका लागि ३० (तीस) कार्यदिने "प्रमाणीकरण सेवाकालीन" तालिममा सहभागी मनोनय
... Read moreआर्थिक प्रशासन सम्बन्धी सहायकस्तरिय सेवाकालिन तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना ।
विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाकालीन तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाकालीन तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक
... Read moreआर्थिक प्रशासन सम्बन्धी सहायकस्तरिय सेवाप्रवेश तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना ।
विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाप्रवेश तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाप्रवेश तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाह
... Read moreमूल्य श्रृंखलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!
प्रथम पटक प्रकाशित fafa: २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र, रौतहटको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मूल्य श्रृंखलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रम रहेको हुँदा सो कार्यक्र
... Read moreआ.व.२०८३/०८४ को दोस्रो त्रैमासिक कार्यक्रमहरु
| 3 | कर्मचारीको उत्प्रेरणा तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम (पूर्व तयारी तथा कार्यक्रम संचालन उद्योग वा प्रतिष्ठान कार्रयत श्रमिकहरुको लागि व्यवसायजन्य सुरुक्षा त २ (पूर्व तयारी तथा कार्यक्रम संचाल
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.