Notice Park
Saptakoshi Municipality
Others

Show in Slider:

Show in Slider:

Summary

सतर्कता अपनाउने सम्बन्धी TAT | नेपाल मौसम तथा विज्ञान विभागद्वारा जारी विशेष मौसम बुलेटिन अनुसार २०८३ साल असोज ९ गते शुक्रवार देखि असोज ११ गते आइतवार सम्म देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी देखि धेरै भारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Saptakoshi Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

bab ad नगरपालिका bh R नगर Wigiael कार्यालय Sar Ae a a पत्र संख्या: २०८३।०८४ boat \ ne 7 सय "an “मितिः 3063 108 108 सतर्कता अपनाउने सम्बन्धी TAT | नेपाल मौसम तथा विज्ञान विभागद्वारा जारी विशेष मौसम बुलेटिन अनुसार २०८३ साल असोज ९ गते शुक्रवार देखि असोज ११ गते आइतवार सम्म देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी देखि धेरै भारी वर्षाका कारण बाढी, पहिरोका कारण डुबानको जोखिम हुने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन हुन सम्बन्धित : सबैमा जानकारी गराइन्छ। | १. वर्षाको कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्‌ जोखिमलाई मध्यनजर गरी अत्यन्त जरुरी नभई टाढा र रातको समयमा यात्रा नगर्ने, . २. खोला तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले उच्च सतर्कता अपनाउने, ' ३. जोखिमयुक्त स्थानमा रहेका जेष्ठ नागरिक, बालबालिका, महिला, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू लगायत जोखिममा रहेका समूहलाई सुरक्षित स्थानमा 7 SIMA गर्न पहिलो प्राथमिकता fet, ४. विपद्को समयमा हुन सक्ने महामारी तथा रोग फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउने, ५, वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्‌ मदत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र MMA प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क. गर्ने, | = ६, थप सहायताको लागि सम्पर्क नम्बरहरूः 7 प्रहरी चौकी HAT ९८५२८९०३७५ 00 UMA प्रहरी बल फत्तेपुर क्याम: ९८५१२५८६८२, . नेपाल आर्मी भगनी पोष्टः ९८२१४९४९८२ —_ एम्बुलेन्स सेवाः ९८५६१०३४१४ । ZEN | विपद्‌ फोकल पर्सनः ९८५२८६००१९ हा पनामा पख = : (कृष्ण Fase: AR Ge res captakoshimun gov-np, Email saptakoshimun@gmatlcom/saptakoshimun079@pnaiicom . "समृद्ध नगर : खुशी नगरवासी" नेपाल मौसम तथा विज्ञान विभागद्वारा जारी विशेष मौसम बुलेटिन अनुसार २०८३ साल असोज ९ गते शुक्रवार देखि असोज ११ गते आइतवार सम्म देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी देखि धेरै भारी वर्षाका कारण बाढी, पहिरोका कारण डुबानको जोखिम हुने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। १. वर्षाको कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्‌ जोखिमलाई मध्यनजर गरी अत्यन्त जरुरी नभई टाढा र रातको समयमा यात्रा नगर्ने, २. खोला तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले उच्च सतर्कता अपनाउने, ' ३. जोखिमयुक्त स्थानमा रहेका जेष्ठ नागरिक, बालबालिका, महिला, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू लगायत जोखिममा रहेका समूहलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो प्राथमिकता दिने ४, विपद्को समयमा हुन सक्ने महामारी तथा रोग फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउने, ५, वर्षा र्‌ बाढीबारे जानकारी लिन ११५५, विपद्‌ मदत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन YOO र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्ने, ६, थप सहायताको लागि सम्पर्क नम्बरहरू: प्रहरी चौकी HAT ९८५२८९०३७५ सशस्त्र प्रहरी बल फत्तेपुर क्याम: ९८५१२५८६८२, नेपाल आर्मी भगनी WE: ९८२१४९४९८२ एम्बुलेन्स सेवाः ९८०५६१०३४१४ | ZEN विपद्‌ फोकल WHT: ९८५२८६००१९ हि ee | | (कृष्ण Fass aa Gate” Website:- saptakoshimun.gov.np, Email:- [email protected]/[email protected] "समृद्ध नगर : खुशी नगरवासी"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report