Notice Park
Saptakoshi Municipality
Tender/Bids

औषधि आपूर्ति सम्बन्धी ठेक्काको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

औषधि आपूर्ति सम्बन्धी ठेक्काको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

Summary

यस कार्यालयबाट मिति २०८३। ०५ । १८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार आह्वान गरिएको Supply and Delivery of Medicine (ठेक्का नं.: SM/Goods/SQ/01/2083/084) सम्बन्धी सिलबन्दी दरभाउपत्र खरिद प्रक्रियामा सहभागी भई दर्ता हुन आएका दरभाउपत्रहरूको मूल्याङ्कन समितिको मूल्याङ्कन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Saptakoshi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

MEX Mp, सप्तकोशी नगरपालिका ae dl । नगर कार्यथलो कार्यालय are ae जने पाल्न सूचना प्रकाशन मिति: २०८३।०६। २३ यस कार्यालयबाट मिति २०८३। ०५ । १८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार आह्वान गरिएको Supply and Delivery of Medicine (ठेक्का नं.: SM/Goods/SQ/01/2083/084) सम्बन्धी सिलबन्दी दरभाउपत्र खरिद प्रक्रियामा सहभागी भई दर्ता हुन आएका दरभाउपत्रहरूको मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदन तथा सिफारिस बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (५) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१०) बमोजिम तपसिल अनुसारको सारभूत रूपमा प्रभावग्राही न्यूनतम मूल्याङ्कित दरभाउपत्रदाताको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गर्ने निर्णय गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः प्रस्ताव स्वीकृतिका लागि छनोट भएको फर्म | श्री मुक्तिनाथ मेडिको फर्मा, महालक्ष्मी न.पा.-५, ललितपुर बोधार्थ : १. प्रक्रियामा सहभागी अन्य सम्पूर्ण दरभाउपत्रदाताहरू: डालीमा मेडीसेल्स प्रा.लि. (काठमाडौँ), सुविसु मेडिसिन सप्लायर्स (काठमाडौँ), हलेशी मेडिसिन सप्लायर्स (ललितपुर), जेनिषा मेडिको (विराटनगर), हेल्पिङ मल्टिपर्पोज प्रा.लि. (काठमाडौँ), प्रमित फार्मेसी (ललितपुर), आदित्य इन्टरनेशनल (जनकपुर), फिगो मेडिसिन सप्लायर्स (काठमाडौँ), चुनचुन फार्मेसी (पोखरा), सुपर मेडिसिन सप्लायर्स (पोखरा), चिराग फार्मेसी प्रा.लि. (पोखरा), सन मेडी केयर (सप्तरी), जयन्त फार्मेसी ओ- एण्ड सप्लायर्स (सप्तरी) | BY ( eo Laas oc ई.किशोर कुमार यादव ओ- योजना अधिकृत Sa नगरपालिका नगर bk S69 कार्यालय ८ नै arate, ae Re TAT ET दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना सूचना प्रकाशन मिति: २०८३।०६। २३ यस कार्यालयबाट मिति २०८३।०५। १८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार आह्वान गरिएको Supply and Delivery of Medicine (ठेक्का नं.: SM/Goods/SQ/01/2083/084) सम्बन्धी सिलबन्दी दरभाउपत्र खरिद प्रक्रियामा सहभागी भई दर्ता हुन आएका दरभाउपत्रहरूको मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदन तथा सिफारिस बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (५) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१०) बमोजिम तपसिल अनुसारको सारभूत रूपमा प्रभावग्राही न्यूनतम मूल्याङ्कित दरभाउपत्रदाताको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गर्ने निर्णय गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः प्रस्ताव स्वीकृतिका लागि छनोट भएको फर्म | श्री मुक्तिनाथ मेडिको फर्मा, महालक्ष्मी न.पा.-५, ललितपुर बोधार्थ : १. प्रक्रियामा सहभागी अन्य सम्पूर्ण दरभाउपत्रदाताहरू: डालीमा मेडीसेल्स प्रा.लि. (काठमाडौं), सुविसु मेडिसिन सप्लायर्स (काठमाडौँ), हलेशी मेडिसिन सप्लायर्स (ललितपुर), जेनिषा मेडिको (विराटनगर), हेल्पिङ मल्टिपर्पोज प्रा.लि. (काठमाडौँ), प्रमित फार्मेसी (ललितपुर), आदित्य इन्टरनेशनल (जनकपुर), फिगो मेडिसिन सप्लायर्स (काठमाडौँ), चुनचुन फार्मेसी (पोखरा), सुपर मेडिसिन सप्लायर्स (पोखरा), चिराग फार्मेसी प्रा.लि. (पोखरा), सन मेडी केयर (सप्तरी), जयन्त फार्मेसी एण्ड सप्लायर्स (सप्तरी) । 0 ४८0५ er oc 2,777” ई,किशोर कुमार यादव योजना अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report